Email :- prastakhabar@gmail.com

कला/संस्कृति

मदन पुरस्कार ‘महारानी’ उपन्यासलाई दिईने

Madan-puraskar-chandrapra-1600606817.jpg

४ असोज, हेटौडा । २०७६ सालको मदन पुरस्कार महारानी उपन्यासलाई प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीको साधारण सभाले मदन पुरस्कार महारानी उपन्यासका लागि चन्द्रप्रकाश बानियाँलाई दिने निर्णय गरेको हो । यसैगरी २०७६ सालको जगदम्बा श्री पुरस्कार शान्ति ठटाललाई दिने निर्णय पनि गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए । विगत ६ दशकदेखि...

आज विश्वकर्मा पूजा, मेसिन तथा फलामको पुजा गरी मनाईदैं

Bish-Photo-1474114346-1600306323.jpg

१ असोज, हेटौंडा । आज असोज १ गते अर्थात आश्विन संक्रान्तिका दिन कालीगढहरुले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाइदैछ ।  आजको दिनमा देशभरका उद्योग कलकारखानाका मेसिन तथा फलामको पुजा गरी विश्वकर्मा पुजा मनाईदै छ ।  विशेष गरी धातुबाट बनेका उपकरण चलाउने मजदुरहरुले आजको दिन धुमधामसंग पुजाआजा गरी विश्वकर्मा पुजा मनाउने प्रचलन छ ।...

मिथिलाञ्चलमा जितिया पर्व मनाइदै

jitiya_parba-1599618154.jpg

२४ भदौ, जनकपुर । मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार सुरु भएको छ । व्रत बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जिमुतवाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र...

पार्लियामेन्ट

Utshab-1599487534.jpg

सखारै मझेरीमा चिरबिराउँछन् चराहरू टिप्छन् धान, मकै कोदो र तोरीका दाना झुत्तिखेल्छन् आँगन छेउ थाक्राहरूमा गर्छन् होड्बाजी को भन्दा को कम । चराहरूसँगै लडीबुडी गर्छन् केटाकेटीहरू खेल्छन् टालाटुली बाटुली यति यति पानी गङ्गे रानी बनाउँछन् माटोको घर बन्छन् बेहुला र बेहुली गर्छन जिजीविषाको अभ्यास पोखेर आर्गानिक शैशव चञ्चलता । धुलो...

वर्षा र सहकालका देवता रातो मच्छिन्दनाथको रथ तानियो

DSC_7474-1599440653.jpg

२२ भदौ, हेटौंडा । वर्षा र सहकालका देवता रूपमा परिचित रातो मच्छिन्दनाथको रथ आइतबार बाजागाजासहित ललितपुरको पुल्चोकबाट केही मिटर परसम्म तानिएको छ । दिउँसो ३.०० बजे रथ तान्न सुरु भएको र सो रथ ललितपुर महानगरपालिका भवन अगाडिको सोह्रखुट्टे पाटीसम्म पुर्याइएको थियो ।  मीननाथको रथ भने गाःबहालबाट पुल्चोकसम्म पुर्याउनुको साथै गुर्जुपल्टनले...

आज रातो मछिन्द्रनाथको रथ तानिँदै

20200906_075203-1599358054.jpg

२१ भदौ, काठमाडौँ । रातो मछिन्द्रनाथको रथलाई सामाजिक दूरी कायम गरेर आइतबार बेलुका तानिने भएको छ ।  कोरोना भाइरसबाट जोगिने स्वास्थ्य मापदण्ड पालना गरि पुल्चोकमा रहेको रथलाई केही पर पुर्याउने तयारी छ । १२० जना जति जम्मा भएर रथ तान्नेहरु माक्स र पन्जा लगाएर स्यानिटाइजर लगाउने र सामाजिक दूरी कायम गरेर रथ तान्ने ज्यापु समाजका वरिष्ठ...

मछिन्द्रनाथको रथ तान्ने क्रममा हस्तक्षेप भएको भन्दै हेटौंडामा विरोध

Hindu-1599287379.jpg

२० भदौ, हेटौंडा । ललितपुरमा रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा हस्तक्षेप भएको भन्दै हेटौंडामा प्रर्दशन भएको छ ।  हिन्दु परिषद् नेपाल मकवानपुरले हेटौंडाको बुद्धद्धोकमा प्रर्दशन गरेको हो । रथ तान्ने क्रममा प्रहरीबाट स्थानीयमाथि दमन भएको उनीहरुको भनाई छ । प्रर्दशनकारीले धार्मिक एवं सांस्कृतिक क्षेत्रमा भएको हस्तक्षेप बन्द...

मच्छिन्द्रनाथको जात्रा छोटो विधिबाट सम्पन्न गर्ने सहमती

pulchook-1599181839.jpg

१९ भदौ, हेटौंडा । वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको जात्रा भदौ २६ गतेसम्म सम्पन्न गर्ने समहमती भएको छ ।  ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षमा बिहीबार बसेको बैठकले उक्त सहमती गरेको हो । सहमति अनुसार, १९ गते क्षमा पूजा, २१ गते सुरक्षा सावधानी अपनाउँदै रथ थोरै तान्ने, २२ गते साइत र्हेर्ने र २६ गते...

नेपाल आइडल सिजन-३ को उपाधि सज्जा चौलागाईंलाई

sajja-1598631611.png

१२ भदौ, काठमाडौं  । नेपाल आइडल सिजन-३ को उपाधि सज्जा चौलागाईंले उचालेकी छन् । शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले उपाधि उचाल्दा फस्ट रनरअप प्रवीण बेडुवाल बने भने सेकेन्ड रनरअपको उपाधि किरणकुमार भुजेलले उचाले ।  देर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा अन्नपूर्ण मिडिया नेटवर्कका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

थप समाचार