२८ चैत, हेटौँडा । पूर्व सभासद एवं नयाँ शक्ति नेपालका केन्द्रीय कार्यकारी परिषद सदस्य शेरबहादुर पहरीसहित विभिन्न पेशागत संगठनका नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सोमबार क्लव हेटौँडा पार्टी प्यालेसमा भएको पार्टी प्रवेश कार्यक्रममा पहरीसहित ३ सय ३५ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । प्रवेश गर्नेमा पहरीसहित नयाँ...
२७ चैत, हेटौंडा । नेपाली काँग्रेस निकट नेपाल भारबाहक श्रमिक संघको भेलाले कृष्णबहादुर तामाङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति पुर्नगठन गरेको छ । उपाध्यक्षमा श्याम थोकर, सचिव नरेन्द्र बोहोरा, कोषाध्यक्ष शमिर लामा, सदस्यहरु सन्तोष थोकर, बीरबहादुर लामा, उत्तमप्रसाद पौडेल, सुनिल मानन्धर, राजु सुचिकार, सुरेन्द्र लो, मिलन लामा र...
२६ चैत, हेटौंडा । स्थानीय निर्वाचनलाई केन्द्रीत गर्दै नेकपा एमाले हेटौँडा उपमहानगरकपालिकामा चुनाव प्रचारप्रसार कार्यालय स्थापनाको क्रम तिब्र ढंगले अघि बढिरहेको छ । शनिबार हेटौँडा उपमहानगरपालिकाको ५ वटा वडाहरुमा कार्यक्रमको आयोजना गर्दै एमालेले आफ्नो चुनावी प्रचारप्रसार कार्यालयको उद्घाटन गरेको छ । हेटौँडा उपमहानगरपालिका...
२६ चैत, हेटौंडा । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलको गढी गाउँपालिकामा शनिबार सानुकान्छा थिङको संयोजकत्वमा २६ सदस्यीय तरुण गढी गाउँपालिका चुनाव प्रचारप्रसार समिति गठन गरिएको हो । नेपाल तरुण दल क्षेत्र नम्बर १ का अध्यक्ष दामोदर दाहालको सभापतित्व तथा नेपाली काँग्रेस पार्टीका अर्जुन दाहालको प्रमूख आतिथ्यतामा कार्यक्रम भएको...
२६ चैत, हेटौंडा । नेकपा माओवादी केन्द्रले हेटौँडा–१५ स्थित चिप्लेटीमा स्थानीय तह निर्वाचन परिचालन कमिटि गठन गरेको छ । शनिबार चिप्लेटीका पार्टी नेता कार्यकर्ताहरुको भेला तथा अन्तरक्रिया कार्यक्रममा बिरमान घलानको संयोजकत्वमा २५ सदस्यीय चुनाव प्रचार प्रसार कमिटि गठन गरेको छ । कमिटिको सह संयोजकमा अभियान बिर बहादुर...
२५ चैत हेटौंडा । नेपाली काँग्रेसको चुुनावी प्रचारप्रसार कार्यक्रम अन्र्तगत भीमफेदी गाउँपालिका-८ ईपापञ्चकन्यामा शुक्रबार भेला भएको छ । साविक ईपापञ्चकन्या गाविसका सभापति समुन्द्रमान घिसिङको सभाध्यक्षता तथा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमूख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा विशेष...
२५ चैत, हेटौँडा । नेकपा माओवादी केन्द्र भिमफेदी गाउँपालिका ९ नामटारस्थित बासुकीमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षणसँगै दिपक गोलेको संयोजकत्वमा एकसय ५१ सदस्यीय निर्वाचन प्रचार प्रसार समिति गठन गरिएको छ । स्थानीय निर्वाचनमा माओवादी केन्द्रलाई बिजयी गराउन आवश्यक रणनिती बनाउँदै अभियान सञ्चालन गर्न...
२५ चैत, हेटौडा । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले हेटौडा ६ चौघडामा निर्वाचन प्रचारप्रसार कार्यालय स्थापना गरेको छ । प्रचारप्रसार कार्यालयको उदघाटन गर्दै एमाले केन्द्रीय सदस्य एवम मकवानपुर ईन्चार्ज विरोध खतिवडाले अवको स्थानीय तहको निर्वाचनमा एमालेले अत्यधिक स्थानमा जित्ने दावी गरे । कार्यक्रममा जिल्ला...
२४ चैत, हेटौडा । नेकपा (माओवादी केन्द्र) हेटौडा उपमहानगरपालिका वडा नम्बर १९ को वडा सम्मेलन सम्पन्न भएको छ । ठिसाङ लामाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का नगर इन्चार्ज एवम् हेटौडा नगरपालिकाका मेयरका उम्मेदवार बलराम बल रहेका थिए । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) सचिवालय सदस्य एवम केन्द्रीय...
२२ माघ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई...
२२ माघ, काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्रकी उर्मिला अर्यालको मात्रै उम्मेदवारी परेको छ...
२२ माघ, हेटौंडा । बागमती प्रदेशसभाको आइतबार बसेको बैठकले १६ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेको छ...
२२ माघ, हेटौंडा । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवस हेटौंडामा पनि मनाइएको छ । प्रेस चौतारी मकवानपुरको...
२२ माघ,हेटौंडा। हेटाैडा उपमहानगरपालिका वडा- ९ मा रहेको संवेदनशील टाेल विकास सस्थांकाे अध्यक्षमा नवराज...
२२ माघ,हेटौंडा। बागमती प्रदेशसभाको बैठक आज आइतबारका लागि बोलाइएको छ।बागमती प्रदेशसभाको दोस्रो कार्यकालको...
२२ माघ,हेटौंडा । आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। साताको छैठौ दिन शुक्रबार १४ सय रुपैयाँ घटेको...
२२ माघ, हेटौंडा । पाकिस्तानका पूर्व सैनिक जनरल एवं राष्ट्रपति परवेज मुशर्रफको निधन भएको भएको छ। मुशर्रफको...
२२ माघ, काठमाडाैं । बंगलादेशमा जारी साफ यु-२० महिला च्याम्पियनसिपमाको नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ...
१३ माघ,हेटौंडा। मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा परेरे हेटौंडा-१५ का एक जनाको मृत्यु भएको छ। शुक्रबार...
१४ माघ, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा १० टिसिएन चौरमा जारी महोत्सवमा...
२० माघ, कैलाश । कैलाश गाउँपालिकाको भार्ता–कालिकाटार–नामटारहुँदै काठमाडौं सम्म आज शुक्रबारदेखि बस सेवा...
१२ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ संगमचोकमा रहेको ब्रेन बिल्डर्स एजुकेशन होम (होस्टल)का...
१३ माघ, हेटौंडा । बागमती प्रदेशमा ११ वटा मन्त्रालय बनाउँदा वार्षिक रूपमा २ करोड २० लाख ४६ हजार ८७७ रुपैयाँ जोगिने...
१३माघ,हेटौंडा । मकवानपुरको बकैयामा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किदा चार जना घाइते भएका छन् भने एक जनाको अवस्था...
१२ माघ, बारा । बाराको परवानीपुर गाउँपालिकामा विद्युतीय पोलमाथि चढेर लाइन बनाउने क्रममा करेन्ट लागेर एक जनाको...
१५ माघ,हेटौंडा। मकवानपुरको राक्सिराङमा एक *पुरुषको भिरबाट लडेर ज्यान गएको छ। शनिबार साँझ राक्सिराङ -२...
१५ माघ, गुल्मी । गुल्मीमा हातखुट्टा बाँधिएको अवस्थामा एक जना महिलाको शव फेला परेको छ। मुसिकोट नगरपालिका-७...