Email :- prastakhabar@gmail.com

राजनीति

बजेटको विरोध गर्दै कांग्रेसद्वारा प्रदेशसभा अवरुद्ध (भिडियोसहित)

Abaruddha-1561459480.jpg

१० असार, हेटौँडा । नेपाली कांग्रेसले प्रदेश नम्बर ३ को संसद अवरुद्ध गरेको छ । विनियोजन विधेयकको विरोध गर्दै कांग्रेसले मंगलबार प्रदेशसभा बैठक अवरुद्ध गरेको हो ।  बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता ईन्द्रबहादुर बानियाँले विनियोजन विधेयक नीति तथा योजना आयोगलाई पूर्ण रुपमा वेवास्ता र अपमान गरेको बताए । नीति तथा...

अपौचारीक रुपमा गुठी विधेयक फिर्ता

Padma-Kumari-Aryal-1561459130.jpg

१० असार, हेटौँडा । नेपाल सरकारले गुठी विधेयक २०७५ मंगलबार औपचारिक रुपमा फिर्ता लिएको छ । राष्ट्रियसभाको मंगलबार बसेको बैठकबाट मन्त्री अर्यालले औपचारिक रुपमा गुठी विधेयक फिर्ता लिएकी छन् । बैठकमा भूमि व्यवस्था तथा शहकारी मन्त्री पद्मा अर्यालले गुठी विधेयक २०७५ लाई फिर्ता गरियोस् भनी राखेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएपछि गुठी...

पर्यटन क्षेत्रमा स्थानीय निकायले पनि खर्च गर्छः मन्त्री खतिवडा

NPC-Vice-Chairman-Yubaraj-1561457840.jpg

१० असार, हेटौँडा । पर्यटन बोर्ड र स्थानीय तहबाट पनि पर्यटन बर्षका लागि खर्च गरिने भएकाले सरकारले पर्यटन बर्ष २०२० का लागि कम बजेट विनियोजन गरको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् ।  प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक अन्र्तगत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन...

सूचना टाँसेर प्रदेशसभा बैठक सारियो

65287079_471857563641049_-1561450859.jpg

१० असार, हेटौँडा । ३ नम्बर प्रदेशको प्रदेशसभा बैठक सूचना टाँसेर सारिएको छ । मंगलबार विहान ११ बजेका लागि बोलाईएको बैठक सूचना टाँसेर सारिएको हो ।  सभामुखको निर्देशन अनुसार बैठक दिउँसो ३ बजेसम्मका लागि सारिएको जनाईएको छ । प्रदेशसभा सचिव रामशरण घिमिरेद्वारा जारी सूचनामा विहान ११ बजे बस्ने भनिएको बैठक प्राविधिक कारणले गर्दा समय परिवर्तन...

हेटौँडा बजार फराकिलो बन्छः मुख्यमन्त्री पौडेल

IMG_8136-1561450779.JPG

१० असार, हेटौँडा । सडक डिभिजन कार्यालयले असार ७ गते पुर्व पश्चिम राजमार्ग र त्रिभुवन रानपथको किनारामा अतिक्रममा गरेर बनेका घर टहरा खालि गराउन १५ दिने सुचना प्रकाशित गरैसंगै २५ मिटर अभियानले अहिले फेरी एक पटक हेटौँडा बजार तताएको छ ।  यसै सन्दर्भमा प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा बजार क्षेत्र फराकिलो हुने बताएका छन...

नेपाल बन्दका कारण जनजीवन प्रभावित,

IMG_20190625_063559-1561423914.jpg

१० असार,हेटौंडा । कार्यकर्ता हत्याको  विरोधमा बिप्लप नेतृत्वको नेकपा माओबादीको आवहानमा भएको नेपाल बन्दका कारण मकवानपुरको जनजिवन प्रभाबित बनेकाे छ ।  बन्दका कारण पूर्वपश्चिम चल्ने सम्पूर्ण यातायातका साधनहरु ठप्प भएका छन् । हेटौँडा बजार बन्द भएको छ भने छोटो दुरीका साना सवारी साधनहरु फाटपुट्ट चलेका छन्, हेटौंडा औद्योगिक क्षेत्रका...

प्रहरीद्वारा विप्लवका जिल्ला अध्यक्षसहित ३ पक्राउ

Chand-1561392827.jpg

९ असार, मोरङ । नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका जिल्ला अध्यक्षसहित ३ जनालाई प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।  मोरङ प्रहरीले पक्राउ गरेका मोरङ जिल्ला जनपरिषद अध्यक्षसहित ३ जनालाई सार्वज्निक गरेको हो । पक्राउ पर्नेमा विप्लवका जिल्ला परिषद अध्यक्ष सुन्दरहरैंचा नगरपालिका १२ का ४० बर्षीय अशोक राई, कानेपोखरी गाउँपालिका ६ का ३४...

समझदारीबाट पछाडि फर्किए दुर्भाग्य हुन्छ : प्रचण्ड

Prachanda-1561391992.jpg

९ असार, चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको बेला भएको समझादारीबाट पछाडि फर्कन नहुने बताएका छन् । उनले पहिलेका समझदारीबाट पछाडि फर्किए दुर्भाग्य हुने उनको चेतावनी थियो ।  नेकपाको चितवन जिल्ला कार्यसमितिको शपथ ग्रहण कार्यक्रम एवं पहिलो बैठकमा बोल्दै उनले पार्टी एकता गर्दा भएका...

प्रदेश नम्बर ५ को बजेट बहुमतले पारित

Pradesh-5-1-1561390836.jpg

९ असार, बुटवल । प्रदेश नम्बर ५ को आर्थिक बर्ष ०७६/०७७ को बजेट सोमबार पारित भएको छ । बजेट बहुमतले पारित भएको हो ।  बजेटमाथिको छलफल सकिएपछि निणयार्थ प्रस्तुत गर्दा नेपाली कांग्रेस विपक्षमा उभिएको थियो । प्रदेश सरकारले आव ०७६/०७७ का लागि प्रदेश नम्बर ५ सरकारले ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट ल्याएको थियो । छलफलका क्रममा नेपाली कांग्रेसले...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

थप समाचार