Email :- prastakhabar@gmail.com

राजनीति

प्रदेश दुईको नामकरणः मिथिला भोजपुरा नाम अस्वीकृत

Pradesh-2-1584438309-1584446926.jpg

४चैत, जनकपुर ।प्रदेश नम्बर दुईमा नेपाली कांग्रेसले प्रस्ताव गरेको मिथिला भोजपुरा नाम पनि अस्वीकृत भएको छ।१९ सांसद रहेको कांग्रेसको प्रस्तावको पक्षमा २८ मत आएको हो। प्रदेश सभा बैठकमा आज नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभा सदस्य नरेश प्रसाद यादवले प्रदेशको नामाकरणका लागि मिथिला भोजपुरा प्रदेशको प्रस्ताव सदनमा प्रस्तुत गरेका...

प्रदेश २ को राजधानी र नाम टुंग्याउन मतदान शुरु

Pradesh-2-1584438309.jpg

४ चैत, जनकपुर । लामो समयदेखि छलफलमा रहेको प्रदेश २ को राजधानी र नामकरणको टुंगो लगाउन मतदान शुरु भएको छ ।  प्रदेशसभामा मंगलबार प्रदेशको राजधानी र नाम टुंगो लगाउन मतदान शुरु भएको हो । बैठकमा पहिले राजधानी र पछि नामको प्रस्ताव पेश हुने भएको छ । राजधानी जनकपुर कायम गर्ने प्रस्तावमा नेकपा, राजपा, समाजवादी र कांग्रेसको एउटै प्रस्ताव रहेपनि...

काभ्रेको पनौतीमा कर्फ्यू

resize-1584420541.jpg

४चैत,पनौती। टिपरको ठक्करबाट आमा छोरीको मृत्यु भएपछि सोमबार साझ देखि तनावग्रस्त बनेको पनौतीमा जिल्ला प्रशासन कार्यालय काभ्रेले मंगलबार बिहान ९ बजेदेखि  पनौती बजारमा अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लगाएको छ। सोमबार  बा५ख ५४८० नम्बरको टिप्परले अपराह्न ४ बजेतिर खानीखोला गाउँपालिका–१ की अन्दाजी २७ वर्षीय जुनीमाया गोले र उनकी ३...

कोरोनाको त्रासबीच बागमती प्रदेशसभा बैठक बस्दै

Bagamati-Pradesh-Sava-1584410283.jpg

४ चैत, हेटौंडा । विश्वभर फैलिएको कोरोना भाईरस संक्रमणको त्रासका बीच बागमती प्रदेशको प्रदेशसभा बैठक बस्दैछ । सरकारले ठूला सभा, सम्मेलन, जमघट जस्ता गतिविधि नगर्न आग्रह गरिरहँदा मंगलबार बागमती प्रदेशको प्रदेशसभा बैठक बस्न लागेको हो ।  बागमती प्रदेश प्रदेशसभा सचिवालयले बैठक दिउँसो १ बजेका लागि बोलाईएको छ । त्यसअघि विहान ११ बजे कार्यसूचि...

कोरोनाविरुद्ध प्रभावकारी बन्दोबस्ती गर्न देउवाको आग्रह

Deuba-1584407835.jpg

४ चैत, काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाईरस संक्रमण विरुद्ध प्रभावकारी बन्दोबस्तीका लागि गम्भीर भएर लाग्न सरकारलाई आग्रह गरेका छन् । कोरोनाको सङ्क्रमण नेपाल भित्रिन सक्ने खतरा औंल्याउँदै उनले सरकारलाई यस्ता आग्रह गरेका हुन् ।  देउवाले विज्ञप्ति जारी गरी सीमा नाकामा प्रभावकारी...

सुदुरपश्चिमका २ जिल्लामा सार्वजनिक बिदा

IMG_20200317_060334-1584404456.jpg

४चैत,कैलाली। सुदुरपश्चिम प्रदेश सरकारले प्रदेशका दुइजिल्लामा आज सार्वजनिक बिदा दिएको छ। राना थारुहरुको महत्वपूर्ण चाड खखडेहरा परेकोले आज मंगलबार कैलाली र कञ्चनपुरमा सरकारले बिदा दिएको हो।...

हेटौँडामा यात्रुलाई नेवि संघको कोरोना सम्बन्धी गोजिपात्रो

89820810_625135011381861_-1584370947.jpg

३ चैत, हेटौँडा।नेपाल विद्यार्थी संघ मकवानपुरले नोबेल कोरोना भाइरसको संकम्रणबाट बच्नका लागि हेटौँडा भएर चल्ने सार्वजनीक सवारीका यात्रु तथा चालकलाई कोरोना सम्बन्धि सचेतनामुलक सन्देश सहितको गोजि पात्रो सहित ५ सय मास्क वितरण गरेको छ ।  नेपाल बिद्यार्थी जिल्ला कार्य समिती मकवानपुरले कोरोना भाइरस सम्बन्धी जनचेतना अभियान अन्तर्गत आज...

प्रदेश २ को स्थायी राजधानी र नामको टुंगो मंगलबार लाग्ने

P2-1584369900.jpg

३ चैत, जनकपुर । प्रदेश २ को स्थायी राजधानी र नामाकरणबारे मंगलबार टुंगो लाग्ने भएको छ । यसका लागि मंगलबार विहान मतदान हुने भएको हो ।  स्थायी राजधानी र नामबारे दलहरुबीच विभिन्न चरणमा छलफल भईरहेको थियो । तर पनि स्थान र नामबारे सहमति जुट्न सकेको छैन । संविधानले पनि दुई तिहाई मतले राजधानी र नामाकरण गर्नुपर्ने भनेकाले पनि प्रक्रिया अघि बढाएको...

अमेरिकी दुतावासबाट भिसाका प्रक्रिया स्थगित

US-Embassy-in-Nepal-1584365022.jpg

३ चैत, काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासले  डीभी र गैरआप्रवासी भिसाका प्रक्रिया स्थगित गरेको छ ।  मंगलबारबाट दुतासावले भिसा प्रक्रियाका लागि तय भएका अपोइन्टमेन्टस्थगित गरेको हो । दूतावासले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको छ । दूतावासले जरुरी कामले अमेरिकाको यात्रा आवश्यक भए आकस्मिक अपोइन्टमेन्ट लिन सकिने...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
जर्मनी विश्वकपबाट बाहिरियो
Garman-1782778465-1782779938.jpg

१६ असार, हेटौंडा । पेनाल्टीमा चुक्दा चार पटकको विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरिएको छ । नकआउट चरणमा...

भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782779744.jpg

१६ असार, हेटौंडा । देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।  आज मनसुनी गतिविधि बढ्ने र...

एमाले नेता पौडेललाई ३ दिन थुनामा राख्न म्याद थप
Bishnu-Poudel_-468_edit_2-1782774140.jpg

१६ असार, हेटौंडा । पूर्वमन्त्री एवम् एमाले नेता विष्णु पौडेललाई पुनः ३ दिन थुनामा राख्न म्याद थप भएको छ । म्याद थप...

जापानलाई हराउँदै ब्राजिल विश्वकपको अन्तिम १६ मा प्रवेश
735543793_154993157010530-1782773870.jpg

१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...

दाजुको हत्या आरोपमा एक युवक पक्राउ
kutpit_-1782742232.jpg

१५ असार, हेटौंडा । बाँकेको कोहलपुरमा आफ्नै दाजुको हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...

कांग्रेस निर्वाचन समितिमा दुई जना मनोनीत
congress-(1)-1782741482.jpg

१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...

आर्मी राष्ट्रिय बक्सिङको च्याम्पियन
Screenshot_20260629_07141-1782696561.jpg

१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...

कृषि मन्त्री चौधरी बैंकक प्रस्थान
gita-chaudari-scaled-e177-1782696229.jpg

१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782695518.jpg

१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

थप समाचार