२ चैत, हेटौंडा । मकवानपुरबाट सरुवा भई जान लागेका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टको विदाई गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा भएको कार्यक्रममा उनलाई विदाई गरिएको हो । कार्यक्रममा विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो । ३ महिना अघि सरुवा भई मकवानपुर आईपुगेका भट्टको गृह मन्त्रालय फर्किएका छन् ।...
३ चैत, जनकपुुर । धनुषाको क्षीरेश्वरनाथमा अवैध मदिरा सेवन गरी मृत्यु भएका परिवारजनलाई ३ लाख रुपैयाँका दरले क्षतिपुर्ति दिईने भएको छ । २ नम्बर प्रदेश सरकारले प्रतिपरिवार ३ लाख रुपैँया दिने निर्णय गरेको हो । सोमबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री...
३ चैत, धनगढी । बलात्कार प्रयासको आरोपमा सुदूरपश्चिम प्रदेशसभा सदस्य अक्कलबहादुर रावललाई तेस्रो पटक म्याद थप गरिएको छ । जिल्ला अदालत कैलालीले थप पाँच दिन थुनामै राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिएको हो । यसअघि पहिलो पटक चार र दोस्रो पटक सात दिन दिएको म्यादभित्र अनुसन्धान पूरा नभएपछि प्रहरीले आइतबार १० दिन थप समय मागेको थियो ।...
२ चैत, काठमाडौं । संघीय संसदको निमित्त महासचिवमा गोपालनाथ योगीलाई जिम्मेवारी दिइएको छ । महासचिव मनोहरप्रसाद भट्टराईको नियमित अवकाशपछि योगीलाई कायममुकायम महासचिवको जिम्मेवारी दिइएको हो । चैत ३ गतेबाट अर्को ब्यवस्था नहुन्जेलका लागि सभामुख अग्निप्रसाद सापकोटाले योगीलाई उक्त जिम्मेवारी दिएका हुन् । महासचिवले खाईपाई आएको सेवा सुविधा...
२ चैत, हेटौंडा । नेपाल विद्यार्थी संघ मकवानपुरले कोरोना भाइरस सम्बन्धी सचेतना कार्यक्रम गर्नुका साथै मास्क वितरण गरेको छ। नेविसंघ मकवानपुरले हेटौंडा–१० बुद्ध चोकमा सचेतना कार्यक्रम गर्नुका साथै मास्क वितरण गरेको हो । नेविसंघ मकवानपुरका अध्यक्ष खतिवडाको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य...
२ चैत, कञ्चनपुर । नेपाल-भारत सहायक सीमा स्तम्भ नेपाली भूमिमा गाडेको भन्दै कांग्रेसका कार्यकर्ताले तोडफोड गरेका छन् । कञ्चनपुरको बेल्डाँडी गाउँपालिकामा सीमास्तम्भ तोडफोड गरेका हुन् । नेपाल–भारत संयुक्त सर्भे टोलीले बेल्डाँडी गाउँपालिका–३ वैवाहमा केही दिन अघि निर्माण गरेको सहायक सीमास्तम्भ ७८३/४ निर्माण गरेको थियो । सो स्तम्भ...
२ चैत, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्ध १० मिलियन डलरको सार्क ‘इमर्जेन्सी फण्ड’ बनाउन गरेको प्रस्ताव गरेका छन् । आइतबार साँझ भएको सार्क राष्ट्रप्रमुखबीचको भिडियो कन्फरेन्समा उनले यस्तो प्रस्ताव गरेका हुन् । फण्डमा १० मिलियन अमेरिकी डलर भारतले राख्ने र अरु राष्ट्रले पनि स्वेच्छिक रुपमा रकम...
२चैत,हेटौंडा।मकवानपुर प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टको सरुवा भएको छ।भट्टको तिन महिनामा सरुवा भएको हो। गृह मन्त्रालयले विभिन्न १३ जिल्लाको ११ जना सिडिओ २ कामु सिडिओको सरुवा गरेसँगै मकवानपुरका भट्टको सरुवा भएको हो । भट्टको सरुवा गृहमा सरुवा भएसँगै मकवानपुरको नयाँ सिडियोमा दिपकराज नेपाल आउने भएका छन्। उनि गृह मन्त्रालयबाट...
२ चैत, हेटौंडा । राष्ट्रियसभाको आइतबारको बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोनाको तयारीबारे जानकारी दिएका छन् ।...
१६ असार, हेटौंडा । पेनाल्टीमा चुक्दा चार पटकको विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरिएको छ । नकआउट चरणमा...
१६ असार, हेटौंडा । देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । आज मनसुनी गतिविधि बढ्ने र...
१६ असार, हेटौंडा । पूर्वमन्त्री एवम् एमाले नेता विष्णु पौडेललाई पुनः ३ दिन थुनामा राख्न म्याद थप भएको छ । म्याद थप...
१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...
१५ असार, हेटौंडा । बाँकेको कोहलपुरमा आफ्नै दाजुको हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...
१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...
१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...
१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...
१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
३ असार, हेटौंडा । चितवनमा बालक अपहरण गरी काठमाडौं पुर्याउने समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...
४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
३ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
३ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली’...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
४ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...














-1782741482.jpg)











