Email :- prastakhabar@gmail.com

राजनीति

नेकपा केन्द्रीय समिति बैठक सर्यो

Nekapaaa111-1578206752.jpg

२० पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक सरेको छ ।  पुस २३ गतेबाट बस्ने तय भएको केन्द्रीय समिति बैठक सरेको हो । नेकपा केन्द्रीय समिति बैठक माघ १५ गते बस्ने भएको छ । आइतबार बसेको नेकपा सचिवालय बैठकले आवश्यक तयारी नपुगेकोले माघ २२ गते बस्ने निर्णय गरेको छ । पुस ६ गते सम्पन्न स्थायी समिति बैठकले पुस २३ गतेबाट...

राष्ट्रियसभा सदस्यको मनोनयन आज

Rastriya-Sabha-1578204339.jpg

२० पुस, काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय राखिएको हो ।  माघ ९ गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रियसभामा रिक्त हुन लागेका १९ मध्ये १८ पदका लागि मतदान...

हेटौँडा लेडि जेसीज सन २०२०को अध्यक्षमा पौडेल

81110006_562370424615029_-1578195866.jpg

२०पुस,हेटौँडा ।हेटौँडा लेडि जेसीज सन २०२०को अध्यक्षमा सुशिला पौडेल चयन भएकि छिन् । शनिबार हेटौँडामा भएको २२ औँ साधरणसभाले  पौडेललाई हेटौँडा लेडि जेसीजको सन २०२० अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।  त्यसैगरी २२औँ साधरणसभाले हेटौँडा लेडि जेसीज सन २०२०को कार्यकारिणी उपाध्यक्षमा सृष्टि गोर्खाली तथा अञ्जना श्रेष्ठ उपाध्यक्षमा गंगा...

हेटौंडा जेसीजको सन २०२०को अध्यक्षमा बानियाँ

81856324_2629733567122832-1578194669.jpg

२० पुस, हेटौँडा । हेटौंडा जेसीजको सन २०२० को अध्यक्षमा राजदेव बानियाँ विजयी भएका छन्।  अध्यक्ष पदका लागि २ जनाको उमेदवारी परेकोमा बानियाँले ८५ मत प्राप्त गरी सन २०२०का लागि अध्यक्ष पदमा निर्वाचीत भएका हुन । अध्यक्ष पदका लागि उमेदवारी दिएका दीपेश जोशीले ५७ पद प्राप्त गरी पराजित भएका छन । त्यसैगरी उपाध्यक्षमा १ सय ३८ मत प्राप्त गरी सञ्जिव...

शनिबार पनि टुंगिएन नेकपा संसदीय दलको बैठक

Nekapaa-1578142926.jpg

१९ पुस, हेटौँडा । राजधानी र नामाकरणबारे छलफल गर्न हेटौँडा बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश ३ को संसदीय दलको बैठक शनिबार पनि टुंगिएन ।  बैठकमा सहभागी सांसदहरुले आफ्नो धारणा राख्ने क्रम नसकिएकाले बैठक शनिबार नटुंगिएको हो । शुक्रबारबाट शुरु भएको बैठकमा दुई दिनमा ४० जनाले धारणा राखेका छन् । शनिबार धारणा राख्ने २३...

विपि संग्राहलयका संस्थापक अध्यक्षलाई हेटौँडामा सम्मान

Samman-1578142296.jpg

१९ पुस, हेटौडा । विपि विचार समाज मकवानपुरले सुन्दरीजलस्थित विपि संग्रालयका संस्थापक अध्यक्ष परशुराम पोखरेललाई हेटौँडामा सम्मान गरेको छ । समाजले ४४ औं राष्ट्रीय एकता तथा मेलमिलाप दिवसको अवसरमा पोखरेललाई नगद ११ हजार १ सय ११ रुपैँया र प्रमाणपत्रसहित सम्मान गरेको हो । संग्राहलयको स्थापनाका लागि जेल, तत्कालीन शाही सेनाको अत्याचारको...

यी हुन् नेपाली कांग्रेसका राष्ट्रियसभा उम्मेदवार

Nepali-Congress-1578138763.jpg

१९ पुस, काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि १४ उम्मेदवारको नाम टुंग्याएको छ । शनिबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकले उम्मेदवारको नाम टुंगो लगाएको हो ।  ९ माघमा १८ पदका लागि हुने निर्वाचनका लागि कांग्रेसले१४ उम्मेदवारको नाम टुंग्याएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । दुई सिटका...

आइतबार राष्ट्रियसभा सदस्यको निर्वाचनको उम्मेदवारी

Rastriya-1578118863.jpg

१९ पुस, काठमाडौं । राष्ट्रियसभा सदस्यको माघ ९ गते हुने निर्वाचनका लागि आगामी आइतबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।  विहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ताको कार्यकतालिका राखिएको छ ।  उम्मेदवारले मनोनयनपत्र दर्ताका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावलीको उतार, धरौटी जम्मा गरेको नगदी...

राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस र समाजवादी पार्टी बिच गबन्धन

IMG_20200103_225135-1578071358.jpg

१८पुस, हेटौंडा। राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांंग्रेस र समाजवादी पार्टी नेपालबिच   गठबन्धन गर्ने सहमति भएको छ। कांंग्रेस सभापति शेरबहादुर देउवा र समाजवादी पार्टीका केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादवबीच शुक्रबार तालमेल गरेर जाने सहमति भएको हो।राष्ट्रिय सभाकामा‌ रिक्त पदका लागि आगामी माघ ९ गते  निर्वाचन हुँदैछ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
दाजुको हत्या आरोपमा एक युवक पक्राउ
kutpit_-1782742232.jpg

१५ असार, हेटौंडा । बाँकेको कोहलपुरमा आफ्नै दाजुको हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...

कांग्रेस निर्वाचन समितिमा दुई जना मनोनीत
congress-(1)-1782741482.jpg

१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...

आर्मी राष्ट्रिय बक्सिङको च्याम्पियन
Screenshot_20260629_07141-1782696561.jpg

१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...

कृषि मन्त्री चौधरी बैंकक प्रस्थान
gita-chaudari-scaled-e177-1782696229.jpg

१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782695518.jpg

१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्छ: अर्थमन्त्री
swirnim-wagle-1767456217-1782646278.jpg

१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...

प्रहरीमा अनधिकृत पहुँच खोज्ने व्यक्ति पक्राउ
aaditya-singh-1782645772.jpg

१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...

मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२ राईलाई प्रदान
Ramesh-ruchhen-rai-1_edit-1782644938.jpg

१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश
Screenshot_20260628_16382-1782644170.jpg

१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ ।  ६३ औँ वार्षिक...

थप समाचार