Email :- prastakhabar@gmail.com

राजनीति

हेटौँडा र काभ्रेको पक्षमा अधिकांश सांसदको धारणा

IMG_20200109_192801-1578577398.jpg

२५ पुस, काठमाडौँ । प्रदेश नम्बर ३ को प्रदेशसभामा बिहीबार पनि स्थायी हेटौँडा र काभ्रेको पक्षमा सांसदहरुले बिभाजित धारणा राखेका छन् ।  प्रदेश राजधानी अध्ययन विशेष समितिले ५ जिल्लाको सम्भाव्यता प्रस्तुत गरेपनि प्रदेशसभामा भईरहेको छलफलमा भने अधिकांश सांसदहरुले हेटौँडा र काभ्रेको पक्षमा विभाजित भएर धारणा राखिरहेका छन् । विहिबार बोल्ने...

अशान्त बन्दै मकवानपुर क्याम्पस: बिहिबार फेरी ९ जना पक्राउ

IMG_20200109_191801-1578576808.jpg

२४ पुस, हेटौँडा।मकवानपुर बहुमुखी क्याम्पसबाट प्रहरीले बिहीबार विहान केही विद्यार्थी र गैर विद्यार्थी गरी सहित  ९जनालाइ  पक्राउ गरेको छ ।  क्याम्पसमा झै–झगडा गरी क्याम्पसको वातावरणमा असर पुयाएको  भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय हेटौँडाबाट प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीको टोलीले...

प्रदेश ३ सभामा राजधानी बारे धारणा राख्ने क्रम जारी

Pradesh-Photo-1578284076-1578570741.jpg

२४ पुस, हेटौँडा । ३ नम्बरको प्रदेशको प्रदेशसभा बैठकमा विहिबार पनि स्थायी राजधानीबारे धारणा राख्ने क्रम जारी रहेको छ । बैठकमा प्रदेश राजधानी विशेष समितिको प्रतिवेदनमाथी सांसदहरुले धारणा राख्ने क्रम जारी रहेको हो । बैठकमा सांसदहरुले प्रदेशको राजधानी कायम गर्दा भौगोलिक सुगमता, जनसांखिक अवस्था, जनताको माग र रणनीतिक महत्वको आधारमा निर्णय...

नेकपा प्रदेश-३ संसदीय दलको बैठक निष्कर्षविहिन टुंगियो

Nekapa-Baithak1-1578559056.jpg

२४ पुस, हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश–३ संसदीय दलको विहिबार बसेको बैठक विना निष्कर्ष टुंगिएको छ । ३ नम्बर प्रदेशको स्थायी राजधानी र नामाकरणको टुंगो लगाउन मूख्यमन्त्रीको सरकारी निवास हेटौँडामा बसेको बैठक बिना निष्कर्ष टुंगिएको हो । बैठक शुक्रबार विहान ११ बजे बस्ने भएको छ । बैठकमा सांसदहरुले आ–आफ्नो धारणा राखेका थिए...

नेकपाको संसदीय दलको बैठक हेटौँडामा जारी

Nekapa-Baithak-1578542648.jpg

२४ पुस, हेटौँडा । नेकपा संसदीय दलको बैठक विहिबार विहानदेखि जारी रहेको छ । मूख्यमन्त्री डोरमणी पौडेलको सरकारी निवास हेटौँडामा बैठक जारी रहेको हो । बैठकमा संसदीय दलका नेता डोरमणी पौडेल, उपनेता एवं आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेल, मन्त्रीहरु, सांसद एवं नेकपा प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, सह–इन्चार्ज काशीनाथ...

प्रदेशसभामा विहिबार पनि राजधानीबारे धारणा राख्ने

Pradesh-Photo-1578534130.JPG

२४ पुस, हेटौंडा । ३ नम्बर प्रदेशको राजधानीबारे विहिबार पनि सांसदहरुले धारणा राख्ने भएका छन् । बुधबार बोल्न बाँकी सांसदहरुले विहिबार राजधानीको बारेमा आफ्नो धारणा राख्ने भएका हुन् ।  बैठक दिउँसो ३ बजेका लागि बोलाईएको छ । बैठकमा सांसदहरुले राजधानी अध्ययन विशेष समितिले तयार पारेको प्रतिवेदन र प्रतिवेदनमा राजधानीका लागि तोकिएका काभ्रे,...

राजधानीको निर्णय लिन नेकपा संसदीय दलको बैठक बस्दै

Nekapaa-1578533406.jpg

२४ पुस, हेटौँडा । ३ नम्बर प्रदेशको राजधानी र नामाकरणबारे निर्णय लिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश संसदीय दलको बैठक बस्दैछ ।  बैठक विहान ८ बजे मूख्यमन्त्रीको निवासमा बस्ने भएको हो । यसअघि गत शुक्रबारदेखि आइतबारसम्म राजधानी र नामाकरणबारे छलफल भएपनि निष्कर्षमा पुग्न सकेको थिएन । राजधानी अध्ययन समितिको प्रतिवेदनमाथि छलफल शुरु...

असन्तुष्ट जिल्ला सभापतिहरुलाई देउवाको 'लन्च'

Congress1-1578496720.jpg

२३ पुस, काठमाडौँ । असन्तुष्ट पक्षको भेलामा सहभागी हुन आएका कांग्रेसका जिल्ला सभापतिहरुलाई सभापति शेरबहादुर देउवाले ‘लन्च’को व्यवस्था गरेका छन् ।  काठमाडौंमा रहेका ४७ जिल्लाका सभापतिहरुलाई देउवाले विहान १० बजे आफ्नै निवास बुढानिलकण्ठमा बोलाएका हुन् । बरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षका जिल्ला सभापतिहरुलाई परामर्शका...

नेवाः ताम्सालिङको माग गर्दै संसद अगाडि प्रर्दशन

Newa-1578494378.jpg

२३ पुस, हेटौँडा । ३ नम्बर प्रदेशको नामाकरण नेवाः ताम्सालिङ राख्नुपर्ने माग गर्दै बुधबार ३ नम्बर प्रदेशको प्रदेशसभा अगाडि प्रर्दशन भएको छ ।  नेवा ताम्सालिङ समन्वय समितिको नेतृत्वमा विभिन्न संघसंस्थाले हेटौँडामा प्रर्दशन गरेका हुन् । उनीहरुले पहिचानको सम्मान गर्दै प्रदेशको राजधानी राख्नुपर्ने भन्दै नारा लगाएका थिए । हेटौँडा बजार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
जापानलाई हराउँदै ब्राजिल विश्वकपको अन्तिम १६ मा प्रवेश

१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...

दाजुको हत्या आरोपमा एक युवक पक्राउ
kutpit_-1782742232.jpg

१५ असार, हेटौंडा । बाँकेको कोहलपुरमा आफ्नै दाजुको हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...

कांग्रेस निर्वाचन समितिमा दुई जना मनोनीत
congress-(1)-1782741482.jpg

१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...

आर्मी राष्ट्रिय बक्सिङको च्याम्पियन
Screenshot_20260629_07141-1782696561.jpg

१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...

कृषि मन्त्री चौधरी बैंकक प्रस्थान
gita-chaudari-scaled-e177-1782696229.jpg

१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782695518.jpg

१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्छ: अर्थमन्त्री
swirnim-wagle-1767456217-1782646278.jpg

१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...

प्रहरीमा अनधिकृत पहुँच खोज्ने व्यक्ति पक्राउ
aaditya-singh-1782645772.jpg

१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...

मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२ राईलाई प्रदान
Ramesh-ruchhen-rai-1_edit-1782644938.jpg

१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...

थप समाचार