२६ फागुन, हेटौंडा । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका बारा जिल्ला इञ्चार्ज हेटौंडा–१६ का ईन्द्रबहादुर परियार ‘नयन’ लाई प्रहरीले सार्वजनिक गरेको छ ।
आइतबार दिउँसो जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरबाट पक्राउ गरिएका उनलाई बारा प्रहरीले सोमबार सार्वजनिक गरेको हो । बाराका विभिन्न क्षेत्रका एनसेल टावरमा आगजनीसहितका घटनामा संलग्नताको अभियोगमा पक्राउ गरेको उनको भनाई छ । नारायणी ब्यूरो सदस्य समेत रहेका उनीमाथि थप अनुसन्धान भईरहेको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताए ।
उनीमाथि यस्तो छ प्रहरी आरोप
मिति २०७६।०९।१५ गते रात्री अ.२३:३० बजेको समयमा जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा वडा न.१६ स्थित रहेको Ncell को टावरमा ने.क.पा बिप्लपको समुहका समुहगतरुपमा आएका कार्यकर्ताहरुले आगो लगाई टावरमा रहेको फिडर केवल तार जेनेरेटर,एल.टी,प्यानल पुर्णरुपमा जलि क्षेति भएको र जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा.वडा नं.११ स्थित फत्तेपुरमा Ncell को टावरमा समेत आगो लगाई जलाउने प्रयास गरेको घटनामा संलग्न जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा वडा न.१६ बस्ने मान बहादुर नकडोलीको छोरा बर्ष ४१ ने.क.पा को बारा जिल्ला ईन्चार्ज तथा नारायणी ब्युरो सदस्य ईन्द्र बहादुर नकडोली लाई मिति २०७६/११/२५ गते जिल्ला बारा जितपुर सिमरा उ.म.न.पा वडा न.७ स्थित जितपुर बजारमा बा २७ प १९९१ न.१५० सिसिको कालो रङको पल्सर मोटरसाईकल , बिभिन्न कम्पनिको मोबाईल थान ६ थान र ऐ. मोबाईलहरुमा लाग्ने NTC को सिमकार्ड थान -६, अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रिय समितिको अपिल लेखेको पर्चा पप्पलेट ५०० प्रति, २५ औ जनयुद्ध दिवस मनाउ भन्ने व्यहोराको केन्द्रिय कार्य समितिको पर्चा पम्पलेट ३०० प्रति, पार्टी सम्बन्धि किताब थान -२ र केन्द्रिय कार्य समितिको सदस्यता वितरण फम २ प्रति सहित पक्राउ गरि अपराधिक उपद्रव मुद्दामा सम्मानित बारा जिल्ला अदालतबाट दिन अनुसन्धान कार्य भईरहेको ।
यो पनि पढ्नुस
विप्लव नेता ‘नयन’ बारामा पक्राउ
१६ असार, हेटौंडा । पेनाल्टीमा चुक्दा चार पटकको विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरिएको छ । नकआउट चरणमा...
१६ असार, हेटौंडा । देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । आज मनसुनी गतिविधि बढ्ने र...
१६ असार, हेटौंडा । पूर्वमन्त्री एवम् एमाले नेता विष्णु पौडेललाई पुनः ३ दिन थुनामा राख्न म्याद थप भएको छ । म्याद थप...
१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...
१५ असार, हेटौंडा । बाँकेको कोहलपुरमा आफ्नै दाजुको हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...
१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...
१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...
१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...
१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
३ असार, हेटौंडा । चितवनमा बालक अपहरण गरी काठमाडौं पुर्याउने समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...
४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
३ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
३ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली’...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
४ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...





-1782741482.jpg)











