Email :- prastakhabar@gmail.com

राजनीति

२९ दिन कैद भुक्तान गर्न गाउँपालिका अध्यक्ष पक्राउ

Bisrampur-1577008058.jpg

६ पुस, बारा । बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत कैद भुक्तानका लागि आइतबार पक्राउ परेका छन् । जिल्ला अदालत बाराले २०६३ सालको भदौ २९ गते सवारी ज्यानमुद्धामा २९ दिन कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । तर उनले कैद भुक्तान गरेका छैनन् । सवारी ज्यान मुद्दाका फरार प्रतिवादीको रुपमा रहेका उनलाई अदालतको आदेश...

अपहरित गाउँपालिका अध्यक्ष पत्नि इला रिहा

Ila-1576994954.jpg

६ पुस, दैलेख । शनिबार राति अपहरणमा परेका दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीकी पत्निलाई अपहरण गर्ने समूहले रिहा गरेको छ । पत्नि इलालाई गुईच्याखर्क जंगलमा अपहरण गर्ने समूहले छोडेको प्रहरीले पुष्टि गरेको हो ।  कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआइजी) पूर्णचन्द्र जोशीले इलालाई जंगलमा छोडेको जनाए ।...

पत्निसहित गाउँपालिका अध्यक्षको अपहरण

Shahi-1576987375.jpg

६ पुस, दैलेख । अज्ञात समूहले शनिबार राति दैलेखको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाही र उनकी पत्नी इला शाहीलाई अपहरण गरेको छ ।  शनिबार राति करिब १२ बजेतिर घरमा रहेका उनीहरुलाई सोधपुछ गर्नु छ भन्दै लिएर गएको भाई धिरबहादुरले बताए । धिरबहादुरका अनुसार उनलाई समेत सो समूहले एक घण्टा हिडाएर लगेपछि छोडेको थियो । घटनाबारे जानकारी...

नेकपाको केन्द्रीय समिति बैठक पुस २० मा

nekapa1-1576939484.jpg

५ पुस, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक पुस २० देखि बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालको प्रस्तावमा पुस २० गतेदेखि केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो ।  मंसिर २९ गतेदेखि जारी नेकपाको स्थायी समिति बैठकले यसबारे निर्णय गरेको छ । नेकपाले केन्द्रीय समिति बैठकमा विधान संशोधनको...

बाग्मतिमा कांग्रेसमा एक सय जना प्रवेश

Bagmati2-1576937134.jpg

५ पुस, हेटौँडा । नेपाली कांग्रेसको बाग्मति गाउँपालिकामा भएको वडा भेलामा एक सय जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस बाग्मति वडा नम्बर ३ को भेलामा नेकपा र राप्रपा परित्याग गरी एक सय जना कांग्रेस प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुलाई नेपाली कांग्रेस जिल्ला सचिव बुद्ध लामासहित जिल्ला नेताहरुले स्वागत गरेका थिए ।...

प्रचण्ड पत्नी सिता उपचारका लागि रामदेव आश्रममा

Sita1-1576894315.jpg

५ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई उपचारार्थ भारतको हरिद्वारस्थित बाबा रामदेवको आश्रम लगिएको छ ।  छोरी गङ्गा दाहालले सामाजिक सञ्जालमार्फत सीतालाई हरिद्वारमा रहेको पतन्जली योगपिठमा लगिएको जानकारी गराएको समाचार नयाँ पत्रिकामा छ । बाबा रामदेव र आचार्य बालकृष्णले...

विप्लव सिन्धुली सेक्रेटरीलाई मकवानपुर अदालतबाट ८ दिन म्याद थप

Kapil-1576853935.jpg

४ पुस, हेटौँडा । नेत्र विक्रम चन्द ‘विप्लव’ का सिन्धुली सेक्रेटरीलाई जिल्ला अदालत मकवानपुरबाट तेस्रो पटक म्याद थप गरिएको छ । मंसिर २० गते हेटौँडाबाट मकवानपुर प्रहरीले पक्राउ गरेका शेरबहादुर भन्ने कपिल वाईवालाई शुक्रबार तेस्रो पटक ८ दिनका लागि म्याद थप गरिएको हो । यसअघि मंसिर २२ गते पक्राउ गरेको दिनदेखि ७ दिन र मंसिर २७ गते ७ दिन...

कारागारबाट छुटेका विप्लव मकवानपुर इन्चार्ज ज्वाला पुनः पक्राउ

Jwala-1576852680.jpg

४ पुस, हेटौँडा । भीमफेदी कारागारबाट छुटेका नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज बीरबहादुर घलान ‘ज्वाला’ पुनः पक्राउ परेका छन् । घलान शुक्रबार धरौटी तारेखमा छुटेपनि पुनः मकवानपुर प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनलाई सुनसरी पठाउने तयारी भईरहेको प्रहरी स्रोतले जनाएको छ ।...

पुस २७ गते सार्वजनिक विदा दिन राप्रपाको माग

RPP-1576850571.jpg

४ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पुस २७ गते सार्वजनिक विदा दिन माग गरेको छ । शुक्रबार बसेको पार्टीको केन्द्रीय पदाधिकारी र कार्यसम्पादन समितिको बैठकले यस्तो माग गरेको हो । पार्टीले पुस २७ गर्ने राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्ती भव्य रुपमा मनाउने निर्णय गर्दै बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा समिति समेत...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
दाजुको हत्या आरोपमा एक युवक पक्राउ
kutpit_-1782742232.jpg

१५ असार, हेटौंडा । बाँकेको कोहलपुरमा आफ्नै दाजुको हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...

कांग्रेस निर्वाचन समितिमा दुई जना मनोनीत
congress-(1)-1782741482.jpg

१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...

आर्मी राष्ट्रिय बक्सिङको च्याम्पियन
Screenshot_20260629_07141-1782696561.jpg

१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...

कृषि मन्त्री चौधरी बैंकक प्रस्थान
gita-chaudari-scaled-e177-1782696229.jpg

१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782695518.jpg

१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्छ: अर्थमन्त्री
swirnim-wagle-1767456217-1782646278.jpg

१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...

प्रहरीमा अनधिकृत पहुँच खोज्ने व्यक्ति पक्राउ
aaditya-singh-1782645772.jpg

१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...

मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२ राईलाई प्रदान
Ramesh-ruchhen-rai-1_edit-1782644938.jpg

१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश
Screenshot_20260628_16382-1782644170.jpg

१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ ।  ६३ औँ वार्षिक...

थप समाचार