Email :- prastakhabar@gmail.com

राजनीति

कांग्रेस केन्द्रीय समितिको बैठक पुस १० सम्म स्थगित

Nepali-1576833511.jpg

४ पुस, काठमाडौँ । नेपाली कांग्रेसको शुक्रबार बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक पुस १० गतेसम्मका स्थगित भएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएको विवाद समाधानका लागि भइरहेका प्रयास सकारात्मक रुपमा अगाडि बढेकाले बैठक १० गते १ बजेसम्मका लागि स्थगित गरिएको जानकारी दिएको समाचार कान्तिपुरले बनाएको छ । मंसिर २६ गतेबाट...

सभामुखको निर्वाचन प्रक्रिया पुस ११ गते हुने

Samsad-1576832971.jpg

४ पुस, काठमाडौँ । प्रतिनिधिसभाको रिक्त सभामुख पदको निर्वाचन प्रक्रिया आगामी पुस ११ गते हुने भएको छ । शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बठैकमा यस्तो सहमति भएको हो ।  शुक्रबार अधिवेशनको पहिलो बैठक बस्ने र त्ससपछि पुस ११ दिनको १ बजे अर्को बैठक बस्ने सहमति भएको छ । पुस ११ गते नै सभामुख चयन प्रकृया शुरु गर्ने गरी सहमति भएको संसद...

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

Samsad-1576822057.jpg

४ पुस, काठमाडौं । शुक्रबारबाट शुरु हुन लागेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठक बस्ने भएको छ । दिउँसो १ बजेका लागि उपसभामुख शिवमाया तुम्बाहाङ्फेले बैठक बोलाएकी हुन् ।  कार्यव्यवस्था परामर्श समितिमा बैठकका कार्यसूचि तय गर्ने र संसद संचालन सम्बन्धी अन्य विषयमा संसदमा रहेका दलहरुबीच छलफल हुने छ । सभामुख पद रिक्त भएका कारण...

नेकपा-राजपा सहमतिप्रति नेता रावलको यस्तो कविता

Bhim-Rawal-1576813833.jpg

४ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) बीच भएको सहमतिलाई लिएर स्थायी कमिटी भीम रावलले व्यांग्यात्मक कविता प्रस्तुत गरेका छन् ।  राष्ट्रियसभाको निर्वाचनमा दुई पार्टीबीच तालमेल भएकोप्रति कटाक्ष गर्दै उनले स्थायी कमिटि बैठकमै कविता सुनाएका हुन् । स्थायी कमिटि बैठक चलिरहेका बेला बैठकलाई जानकारी...

सिमा विवादबारे भारतसंग तुरुन्त कुरा गर्नुपर्छ : नेपाल

Madhav-Nepal-1576809039.jpg

४ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले नपाल र भारत सीमा विवादबारे भारतसँग तुरुन्तै कुरा  गर्नुपर्ने बताएका छन् । स्थायी कमिटी बैठकमा बिहीबार बोल्दै उनले सिमा विवादबारे भारतसँग कुरा गर्न ढिलाइ गर्न नहुने बताएका हुन् ।  उनले इतिहासकै बलियो सरकार भएको, लिपुलेक नेपालको भएको प्रमाण पनि रहेको र अरु दलको...

सरकारका कामको संसदमा प्रतिवाद गर्ने कांग्रेसको निर्णय

Congress1-1576807221.jpg

४ पुस, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद बैठकमा सरकारका कामको प्रतिवाद गर्ने निर्णय गरेको छ । कांग्रेसको संसदीय दलको बिहीबार सिंहदरबारमा बसेको बैठकले सरकारले संविधान विपरीत ल्याएका विधेयकदेखि विभिन्न निकायमा गरेका नियुक्तिको संसदमा प्रतिवाद गर्ने निर्णय गरेको समाचार कान्तिपुरमा छ । त्यस्तै, शुक्रबारदेखि सुरु...

संघीय संसदको बैठक शुक्रबार अपरान्ह बस्दै

Fedral-1576806548.jpg

४ पुस, काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशन शुक्रबार अपरान्ह बस्दैछ । विधेयक अधिवेशनका रुपमा लिइने अधिवेशन अपरान्ह ४ बजे बस्ने भएको हो ।  महिला कर्मचारीमाथि बलात्कार प्रयासको अभियोग लागेपछि तत्कालिन सभामुख कृष्णबहादुर महराले राजिनामा दिएका कारण अधिवेशनको अध्यक्षतामा उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले गर्ने भएकी छिन् । बैठक शुरु...

प्रधानमन्त्री ओलीको विहिबार पनि डायलाइसिस

Oli-1576770237.jpg

३ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको विहीवार पनि डायलाइसिस गरिएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा डायलासिस गरिएको हो ।  मिर्गौलामा समस्या देखिएपछि पछिल्लो समय प्रधानमन्त्रीको नियमित डायलासिस भईरहेको छ । गत कार्तिक १३ गतेदेखि नियमित रुपमा डायलासिस गराईरहेका...

महरालाई थुनामै राखेर अनुसन्धान गर्न आदेश

M-Sir-1576764346.jpg

३ पुस, काठमाण्डौ । उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको छ । उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र टेकनारायण कुँवरको संयुक्त इजलासले बिहीबार यस्तो आदेश दिएको हो ।   जिल्ला अदालत काठमाण्डौंको थुनामा राखेर अनुसन्धान गर्न दिएको आदेशको विरुद्ध महराले पाटनमा पुनरावेदन गरेका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
दाजुको हत्या आरोपमा एक युवक पक्राउ
kutpit_-1782742232.jpg

१५ असार, हेटौंडा । बाँकेको कोहलपुरमा आफ्नै दाजुको हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...

कांग्रेस निर्वाचन समितिमा दुई जना मनोनीत
congress-(1)-1782741482.jpg

१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...

आर्मी राष्ट्रिय बक्सिङको च्याम्पियन
Screenshot_20260629_07141-1782696561.jpg

१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...

कृषि मन्त्री चौधरी बैंकक प्रस्थान
gita-chaudari-scaled-e177-1782696229.jpg

१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782695518.jpg

१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्छ: अर्थमन्त्री
swirnim-wagle-1767456217-1782646278.jpg

१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...

प्रहरीमा अनधिकृत पहुँच खोज्ने व्यक्ति पक्राउ
aaditya-singh-1782645772.jpg

१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...

मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२ राईलाई प्रदान
Ramesh-ruchhen-rai-1_edit-1782644938.jpg

१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश
Screenshot_20260628_16382-1782644170.jpg

१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ ।  ६३ औँ वार्षिक...

थप समाचार