Email :- prastakhabar@gmail.com

राजनीति

बम बिस्फोटमा घाइते प्रहरी निरीक्षक दाहालको मुत्यु

IMG_20191214_110446-1576300880.jpg

२८मंसिर, हेटौंडा। शुक्रबार मध्यराती धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजारमा भएको बम विस्फोटमा परी घाइते प्रहरी निरीक्षक अमिर कुमार दाहालको मुत्यु भएको छ। प्रहरी निरीक्षक दाहालको उपचारको क्रममा धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार बिहान मुत्यु भएको जिल्ला प्रहरी कार्यालय घनुषाका प्रहरी नायब...

धनुषामा बम बिस्फोट,२को मुत्यु, प्रहरी निरीक्षक सहित ४ घाइते

IMG_20191112_144534-1576288923.jpg

२८मंसिर, हेटौंडा।घनुषामा बम बिस्फोटमा परी २ जनाको मृत्यु भएको छ भने प्रहरी निरीक्षक सहित ४ जना घाइते भएका छन्। शुक्रबार राति जिल्लाको  क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजारमा राजेश्वरशहको घर नजिक छोडिएको बम विस्फोट हुदा २ जनाको मृत्यु भएको हो। मुत्यु हुनेमा  स्थानीय ४६ बर्षीय राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द...

प्रेस काउन्सिल अध्यक्षको कार्यकक्षमा तालाबन्दी

talabandi-1576250494.jpg

 २७मंसिर,हेटौँडा । प्रेस काउन्सिलका अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरिएको छ।  प्रेस काउन्सिलले जारी गरेको पत्रपत्रिका वर्गीकरणको नतिजा पूर्वाग्रही भएको भन्दै शुक्रबार संघर्ष समिति, काठमाडौँ, ललितपुर र भक्तपुर  शाखाले आन्दोलनको अगुवाइमा प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गरिएको हो। नतिजा...

 विप्लव समूहका स्याङ्जा इन्चार्ज सहित अर्का एक पक्राउ

arrested-1576249737.jpg

२७मंसिर,हेटौँडा । गोरखा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला इन्चार्जसहित २जनालाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको प्रहरीको टोलीले  घ्याम्पेशाल चोकबाट पोखरा महानगरपालिका–२७ स्थायी ठेगाना भएका ३३ वर्षीय गोकुल पराजुली र रुकुमको त्रिवेणी गाउँपालिका–१ घर भएका ३२ वर्षीय जीवन क्षेत्रीलाई...

स्थानियले बन्द गरेको टिसिएन बाइपास खुल्यो

IMG_20191213_093012-1576211562.jpg

२७मंसिर, हेटौंडा। स्थानियले बन्द गरेको  हेटौंडा १०  टिसिएन बाइपास सडक सहमति पछि खुलेको छ। खाल्डाखुल्डी भएको र बाटो साघुरो भएको अवस्थामा भारी मालवाहक सवारी साधन गुडेको र बाटो मर्मतमा चासो नदेखाएकोले स्थानीयले बाटो अवरुद्ध पारेका थिए। आइतबार हेटौंडा उपमहानगरपालिका प्रमुखसंग बसेर छलफल गर्ने र भारी मालवाहक बाहेक अन्य सवारी चल्न दिने...

स्थानियले गरे टिसिएन बाइपास बन्द

IMG_20191213_093012-1576210655.jpg

२७मंसिर, हेटौंडा। स्थानियले अहिले हेटौंडा १० टिसिएन बाइपाससडक बन्द गरेका छन्। खाल्डाखुल्डी भएको, धुलो उडेको र बाटो साघुरो भएको अवस्थामा भारी मालवाहक सवारी साधन गुडेको र बाटो मर्मतमा चासो नदेखाएकोले बाटो अवरुद्ध गरिएको स्थानियले बताएका छन्।स्थानीयले बाटो  बन्द गरेर  अहिले उक्त सडक भएर आवतजावत गर्ने सवारीलाई रोक लगाएका छन्।  यता...

नयाँ सभामुख चयनका लागि चहलपहल बढ्यो

Samsad-1576202677.jpg

२७ मंसिर, काठमाडौं । संसद् अधिवेशन सुरु भएसँगै संसदमा नयाँ सभामुख चयन प्रक्रियाको चहलपहल बढेको छ । पहिलो बैठकबाटै नयाँ सभामुख निर्वाचन गर्ने मिति तय गर्नेगरी अनौपचारिक छलफल सुरु हुन थालेका हुन् । सभामुखको उमेदवार कसलाई बनाउने विषयमा पनि सत्तापक्ष र प्रतिपक्षपार्टीमा अनौपचारिक छलफल सुरु भएको समाचार नागरिक दैनिकले बनाएको छ । नेकपाले...

दाहालको प्रतिवेदनमा के आउँदैछन् नयाँ विषय ?

NCP-1576201606.jpg

२७ मंसिर, काठमाडौँ । शनिबार बस्ने सचिवालय र आइतबार बस्ने स्थायी कमिटी बैठकमा पेस गर्ने गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक एवं संगठनात्मक प्रतिवेदन तयार पारेका छन् ।  प्रतिवेदनको प्रारम्भिक मस्यौदा बनिसकेको र यसमा आवश्यक परामर्श गरेर शुक्रबार अन्तिम रुप दिने दाहालको तयारी रहेको कान्तिपुर दैनिकमा...

वडा कार्यालयमा आगजनी

IMG_20190706_102115-1576177194.jpg

२७मंसिर, जाजरकोट। अज्ञात समूहले जाजरकोटको एक गाउँपालिकाको वडा कार्यालयमा आगजनी गरेको छ।  बिहीबार जाजरकोटको कुशे गाउँपालिका–६ को वडा कार्यालयमा  आगजनी भएको हो।आगजनीबाट कागजात, कुर्सी र फर्निचर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका जाजरकोटले जनाएको छ।  आगजनी कसले र किन गरेको भन्ने बारेमा अनुसन्धान भइरहेको र आगजनी गर्नेको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
दाजुको हत्या आरोपमा एक युवक पक्राउ
kutpit_-1782742232.jpg

१५ असार, हेटौंडा । बाँकेको कोहलपुरमा आफ्नै दाजुको हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...

कांग्रेस निर्वाचन समितिमा दुई जना मनोनीत
congress-(1)-1782741482.jpg

१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...

आर्मी राष्ट्रिय बक्सिङको च्याम्पियन
Screenshot_20260629_07141-1782696561.jpg

१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...

कृषि मन्त्री चौधरी बैंकक प्रस्थान
gita-chaudari-scaled-e177-1782696229.jpg

१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782695518.jpg

१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्छ: अर्थमन्त्री
swirnim-wagle-1767456217-1782646278.jpg

१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...

प्रहरीमा अनधिकृत पहुँच खोज्ने व्यक्ति पक्राउ
aaditya-singh-1782645772.jpg

१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...

मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२ राईलाई प्रदान
Ramesh-ruchhen-rai-1_edit-1782644938.jpg

१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश
Screenshot_20260628_16382-1782644170.jpg

१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ ।  ६३ औँ वार्षिक...

थप समाचार