Email :- prastakhabar@gmail.com

राजनीति

प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा

PM-Oli-1575986559.jpg

२४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य जाँचका क्रममा राजधानीस्थित ग्रान्डी अस्पताल पुगेका छन् ।  प्रधानमन्त्री ओली मंगलबार नियमति स्वास्थ्य जाँचका क्रममा अस्पताल पुगेको खबर रातोपाटीमा छ । ग्रान्डी अस्पतालमा किड्नीको डायालेसिस गरेर आजै बालुवाटार फर्किने प्रधानमन्त्री ओली प्रेस सल्लाहकार सुर्य थापाले...

समृद्धिको वितरण तल्लो तहसम्म पुग्नुपर्छ : मन्त्री नेपाल

HDR-Inaguration1-1575967912.jpg

२३ मंसिर, हेटौंडा । ३ नम्बर प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले समृद्धिको वितरण तल्लो तहसम्म पुग्नुपर्ने बताएका छन् । कृषि तथा वन विश्वविद्यालय चितवनको सहकार्यमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपि) ले हेटौँडामा मंगलबार आयोजना गरेको मानव विकास प्रतिवेदन–२०१९ सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री...

राष्ट्रिय सभाका १९ सदस्यको निर्वाचन माघ ९ गते

Rastriya-1575948847.jpg

२४ मंसिर, काठमाडौं । राष्ट्रिय सभाका १९ सदस्यहरुको निर्वाचन माघ ९ गते हुने भएको छ । २ बर्षको पदावधी सकिन लागेका १९ जना सांसदहरुको निर्वाचन माघ ९ गते गर्न निर्वाचन आयोगले प्रधानमन्त्री केपि शर्मा ओलीसंग प्रस्ताव गरेको हो । मन्त्रीपरिषदबाट मिति तोकेपछि आयोगले प्रक्रिया अगाडि बढाउने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए ।...

नेकपाको स्थायी कमिटि बैठक मंसिर २९ गते बस्ने

Nepal-Communist-Party-1575905233.jpg

२३ मंसिर, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक मंसिर २९ गते बस्ने भएको छ ।  सोमबार बसेको सचिवालय बैठकले मंसिर २९ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको हो । स्थायी कमिटि बैठक एक बर्षपछि बस्न लागेको हो । दुई दिन चल्ने बैठकमा पार्टीका गतिविधि, सरकारको काम कारवाही, वर्तमान राजनीतिक परिस्थिति लगायतबारे छलफल हुने...

मकवानपुर आईपुगे नयाँ सिडिओ

CDO-1575900650.jpg

२३ मंसिर, हेटौँडा । मकवानपुरमा सरुवा भएका नयाँ प्रमुख जिल्ला अकिारी सोमबार आईपुगेका छन् । भक्तपुरका प्रमुख जिल्ला अधिकारी रहेका नारायणप्रसाद भट्ट मकवानपुर सरुवा भएका थिए । उनले सोमबार आफ्नो पदभार सम्हालेको प्रशासन कार्यालयले जनाएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी चितवनको भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय...

कोहलपुरका डिएसपी शाहि जिल्ला तानिए

IMG_20191209_193228-1575899345.jpg

२३मंसिर, हेटौंडा। इलाका प्रहरी कार्यालय बाँके कोहलपुरका प्रहरी नायब उपरीक्षक ( डिएसपी) हेमबहादुर शाही जिल्ला प्रहरी कार्यालय पुगेका छन्। डिएसपी शाहीलाई सोमबार इलाका प्रहरी कार्यालय कोहलपुरबाट तानिएपछि जिल्ला प्रहरी कार्यालय बाँके पुगेका हुन् ।दशैंको समयमा  तरुण दल नेपालगञ्ज नगर सभापतिसंगको विवादमा मुछिएका डिएसपी शाहि हिजो आइतबार...

खोटाङको रावाबेँसी गाउँपालिका प्रमुखको गाडिमा आगजनी

IMG_20191209_112708-1575870260.jpg

२३मंसिर, हेटौंडा। खोटाङमा गाउँपालिका प्रमुखको गाडिमा आगजनी भएको छ।  अज्ञात समुहले खोटाङको रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौला चढने बा २ झ ३५२४नम्बरको सरकारी गाडीमा   आगलागी भएको छ जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक बामदेव गौतमले जानकारी दिएका छन्।  निरौलाको वडा नम्बर ५ दुवेकोलस्थित...

विप्लव सिन्धुली सेक्रेटरी ७ दिन मकवानपुर प्रहरीको हिरासतमा रहने

Kapil-1575642600-1575809643.jpg

२२ मंसिर, हेटौँडा । नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका सिन्धुली सेक्रेटरी कपिल वाईवा ७ दिन प्रहरी हिरासतमै रहने भएका छन् । जिल्ला अदालत मकवानपुरले विष्फोटक पदार्थसम्बन्धी मुद्धामा अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई ७ दिनको म्याद दिएको हो । शुक्रबार हेटौँडाबाट पक्राउ परेका उनलाई आइतबार अदालत पेश...

यसरी लिए नवनिर्वाचित प्रदेशसभा सदस्य भडेलले सपथ (तस्बिर)

4-1575806340.jpg

२२ मंसिर, हेटौँडा । ३ नम्बर प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्य कृष्णलाल भडेलले आइतबार सपथग्रहण गरेका छन् । प्रदेशसभा सचिवालय हेटौँडामा आयोजित सपथग्रहण कार्यक्रममा उनले सपथग्रहण गरेका छन् । उनलाई ३ नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले पद तथा गोपनियताको सपथग्रहण गराएका छन् । सपथग्रहण पछि संचारकर्मीहरुसंग कुरा गर्दै...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
दाजुको हत्या आरोपमा एक युवक पक्राउ
kutpit_-1782742232.jpg

१५ असार, हेटौंडा । बाँकेको कोहलपुरमा आफ्नै दाजुको हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...

कांग्रेस निर्वाचन समितिमा दुई जना मनोनीत
congress-(1)-1782741482.jpg

१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...

आर्मी राष्ट्रिय बक्सिङको च्याम्पियन
Screenshot_20260629_07141-1782696561.jpg

१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...

कृषि मन्त्री चौधरी बैंकक प्रस्थान
gita-chaudari-scaled-e177-1782696229.jpg

१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782695518.jpg

१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्छ: अर्थमन्त्री
swirnim-wagle-1767456217-1782646278.jpg

१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...

प्रहरीमा अनधिकृत पहुँच खोज्ने व्यक्ति पक्राउ
aaditya-singh-1782645772.jpg

१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...

मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२ राईलाई प्रदान
Ramesh-ruchhen-rai-1_edit-1782644938.jpg

१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश
Screenshot_20260628_16382-1782644170.jpg

१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ ।  ६३ औँ वार्षिक...

थप समाचार