Email :- prastakhabar@gmail.com

राजनीति

नक्कली सर्टिफिकेटधारी गोरखापत्रका पूर्वउपसम्पादकलाई मुद्धा

Ciaa-1574090364.png

२ मंसिर, काठमाडौं । गोरखापत्र दैनिकका पूर्व उपसम्पादक बासुदेव पोखरेललाई नक्कली प्रमाणपत्र बनाएर सरकारी सेवाको लाभ लिएको भन्दै भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरेलविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले बताए । यस्तो छ अख्तियारको प्रेस...

नेविसंघको राँके जुलस, २१ जना पक्राउ

Rake-Julus1-1574087132.jpg

२ मंसिर, काठमाडौं । भारतले नेपाली भूमि मिचेको विरोधमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले काठमाडौंमा राँके जुलुस निकालेको छ ।  ग्रामीण आदर्श बहुमुखी क्याम्पस र एनआर बहुमुखी क्याम्पसको आयोजनामा सोमबार साँझ काठमाडौंको बालाजुमा राँके जुलस निकालेको हो । माछापोखरी नजिक पुगेको राँके जुलुसमा प्रहरीले अवरोध गर्दै २१ जनालाई त्रफाउ...

आपत्तिजनक अवस्थामा महिलासँग फेला परेका प्रअ परियारलाई पदमुक्त गर्ने निर्णय

IMG_20191118_185705-1574082766.jpg

२ मंसिर, हेटौंडा । लजमा महिलासँग आपत्तिजनक अवस्थमा भेटिएका हेटौंडाका एकजना प्रधानाध्यापक पदमुक्त गरिएका छन् ।  हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ स्थित चुरियामाई माविका प्रधानाध्यापक विष्णु परियारलाई पदीय आचरण विरुद्ध कार्य गरेको भन्दै पदबाट मुक्त गर्ने निर्णय गरिएको हो ।  परियार शनिबार दिउँसो बाराको सिमरास्थित एक लजमा...

प्रदेश ३ मा सक्षम जनशक्ति नियुक्त हुन्छ : श्रेष्ठ

Sapath-Grahan-1574072947.jpg

२ मंसिर, हेटौँडा । ३ नम्बर प्रदेशका नवनियुक्त प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले सपथग्रहण गरेका छन् । कार्तिक २९ गते आयोग अध्यक्षमा नियुक्त भएका श्रेष्ठले सोमबार पद तथा गोपनीयताको सपथग्रहण गरेका हुन् । उनलाई प्रदेश प्रमुखको कार्यालय हेटौँडामा ३ नम्बर प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले सपथ गराएका थिए ।...

अनियमितताको आरोपपछि गाउँपालिका अध्यक्ष निलम्बनमा

Laxman-1574059130.jpg

२ मंसिर, कालिकोट । अनियमितताको आरोप लागेपछि कालिकोटका पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर बम निलम्बनमा परेका छन् । नेकपा जिल्ला कमिटि सदस्य समेत रहेका बमलाई आर्थिक अनियमितताको अरोप लागेपछि पार्टीले निलम्बन गरेको हो ।  बममाथि आर्थिक अनियमिता गरेको, योजना छनौटमा मनपरी गरेको, पार्टीबाट हुने निर्णयको अवज्ञा गरेको लगायतका आरोप...

मेलमिलाप तथा बेपत्ता आयोगमा इच्छुकहरुको नाम सार्वजनिक

TRc-1574057959.jpg

२ मंसिर, काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीका लागि इच्छुक ६१ जनाको नाम भएको छ । सिफारिस समितिले सोमबार नयाँ तथा पूर्व पदाधिकारी गरी ६१ जनाको नाम सार्वजनिक गरेको हो । समितिको आइतबार बसेको बैठकले सोमबार नाम सार्वजनिक गर्ने निर्णय गरेको थियो । नाम सार्वजनिक भएका व्यक्तिहरुको बारेमा...

पूर्वसभामुख महरामाथिको बकपत्र मंसिर २९ मा हुने

M-Sir-1574052846.jpg

२ मंसिर, काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको जबर्जस्ती करणी उद्योग मुद्दाबारे काठमाडौं जिल्ला अदालतले यही मंसिर २९ मा बकपत्र तोकेको छ । महरालाई पुर्पक्षका लागि थुनामा डिल्लीबजार कारागार पठाएको १५ दिन भैसकेको छ ।  कानुनअनुसार गम्भीर प्रकृतिको मुद्दामा अदालतमा लगातार सुनुवाइ गर्नुपर्ने व्यवस्था छ। जबर्जस्ती करणी...

प्रदेश लोकसेवा आयोग अध्यक्ष श्रेष्ठले सपथ लिंदै

SureshMan-1574050691.jpg

२ मंसिर, हेटौँडा । ३ नम्बर प्रदेशका नवनियुक्त प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले आज सपथग्रहण गर्ने भएका छन् । केही दिन अघि आयोग अध्यक्षमा नियुक्त भएका श्रेष्ठले सोमबार पद तथा गोपनीयताको सपथग्रहण गर्ने भएका हुन् ।  उनले प्रदेश प्रमुखको कार्यालयमा ३ नम्बर प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले सपथग्रहण गराउने...

सेना फिर्ता लैजान भारतलाई प्रधानमन्त्रीको आग्रह

pm_oli7488-1573982066.jpg

१ मंसिर, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले एक इन्च भूमि पनि कसैलाई मिच्न नदिने दावी गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई आईतबार काठमाण्डौमा सम्बोधन गर्दे उनले सरकार आफनो भूमि फिर्ता गर्न सक्षम रहेको भन्दै एक इन्च भूमि पनि मिच्न नदिने दावी गरेका हुन् । अघिल्लो सताब्दी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
आर्मी राष्ट्रिय बक्सिङको च्याम्पियन
Screenshot_20260629_07141-1782696561.jpg

१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...

कृषि मन्त्री चौधरी बैंकक प्रस्थान
gita-chaudari-scaled-e177-1782696229.jpg

१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782695518.jpg

१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्छ: अर्थमन्त्री
swirnim-wagle-1767456217-1782646278.jpg

१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...

प्रहरीमा अनधिकृत पहुँच खोज्ने व्यक्ति पक्राउ
aaditya-singh-1782645772.jpg

१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...

मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२ राईलाई प्रदान
Ramesh-ruchhen-rai-1_edit-1782644938.jpg

१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश
Screenshot_20260628_16382-1782644170.jpg

१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ ।  ६३ औँ वार्षिक...

प्रतिनिधिसभाबाट दुई विधेयक पारित
Screenshot_20260628_16321-1782643807.jpg

१४ असार, हेटौंडा । प्रतिनिधि सभाबाट दुई विधेयक पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट आर्थिक विधेयक र...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260518_07103-1782611250.jpg

१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...

थप समाचार