Email :- prastakhabar@gmail.com

राजनीति

जि स स पाल्पा प्रमुख बस्यालको निधन

IMG_20191121_200233-1574346589.jpg

५,मंसिर, पाल्पा। जिल्ला समन्वय समिति पाल्पाका  प्रमुख दयाराज बस्यालको बिहिबार निधन भएको छ । ५७ बर्षीय बस्यालको काठमाडौँस्थित मनमोहन कार्डियोलोजी तथा भास्कुलर सेन्टरमा उपचारका क्रममा बिहिबार निधन भएको हो । फोक्सोमा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौँ ल्याइएकोमा  उनको उपचारको क्रममा अस्पताल निधन भएको हो।  बस्याल मधुमेह र...

सरकारबाटै निर्वाचन आचारसंहिता विपरित गतिविधिः कांग्रेस

gittha-ko-var-7-1574341691.jpg

५ मंसिर, हेटौंडा । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले निर्वाचन आचारसंहिता विपरितका गतिविधि नगर्न सरकारलाई सचेत गराएको छ ।  नेपाली काँग्रेस उपनिर्वाचन अनुगमन समितिले बिहीबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी निर्वाचन आचारसंहिता विपरितका गतिविधि नगर्न सरकारलाई सचेत गराएको हो । उपनिर्वाचन हुने जिल्लाहरुमा...

कर्मचारी समायोजनमा देखिएका समस्या समाधान गर्छुः मन्त्री त्रिपाठी

hirdayash-tripathi-2-1574330097.jpg

५ मंसिर, हेटौंडा । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री ह्रृदयेश त्रिपाठीले कर्मचारी समायोजनमा देखिएका समस्या तत्काल समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नवनियुक्तमन्त्री त्रिपाठीले कर्मचारी समायोजनका क्रममा देखिएको मनोवैज्ञानिक समस्यालाई समाधान गर्न आफु लागिपर्ने बताएका हुन् । बिहीबार बिहान राष्ट्रपति...

नेतृत्वले लञ्जित बनायोः नेता प्रभु साह

1492074360_PrabhuShah-1574329227.jpg

५ मंसिर, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता प्रभु साहले प्रधानमन्त्री केपी ओलीले गरेको मन्त्रिमण्डल पुनर्गठनप्रति गम्भीर असन्तुष्टि जनाएका छन् । पूर्वमन्त्री रहिसकेका र वर्तमान मन्त्रिमण्डल पुनर्गठनमा मन्त्री बन्ने आकांक्षा साँचेका साहले यसबाट आफू लज्जित भएको प्रतिक्रिया दिएका हुन् । मन्त्रीका आकांक्षी साहले...

मन्त्री गुरुङद्धारा पदभार ग्रहण

Gurung-1574332514.jpg

५ मंसिर, हेटौंडा । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनियताको सपथ लिएलगत्तै नवननियुक्त मन्त्री गुरुङले सिंहदरबारस्थित कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार सम्हालेलगत्तै उनले बाल विवाह अन्त्य हुने गरी २ महिना भित्र...

लोभ र डरबाट प्रभावित नभई काम गर्छुः कृषि मन्त्री भुसाल

Ghanshyam_Bhusal_67700377-1574328213.jpg

५ मंसिर, हेटौंडा । नवनियुक्त कृषि तथा पशुपन्त्री विकास मन्त्री घनश्याम भुसालले आफू लोभ र डरबाट प्रभावित नभई काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नवनियुक्त मन्त्री भुसालले परम्परागत कृषिमा अल्झेको श्रमलाई मुक्त गर्दै व्यवसायीक कृषिको विकासमा केन्द्रित रहेर काम गर्ने बताए । बिहीबार दिउँसो सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेपछि...

सुशासन र पारदर्शीता मेरो प्राथमिकता : त्रिपाठी

Hridesh-1574324614.jpg

५ मंसिर, काठमाडौँ । विहिबार पदभार ग्रहण गरेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदय त्रिपाठीले सुशासन र पारदर्शीता आफ्नो प्राथमिकता हुने बताएका छन् ।  राष्ट्रपतिबाट सपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका उनीले सुशासन र पारदर्शीता आफ्नो प्राथमिकता हुने बताएका हुन् । संघीयताको अभ्यासमा क्रममा विभिन्न...

नयाँ मन्त्रीहरुले राष्ट्रपतिबाट लिए सपथ

Mantri-1574319811.jpg

५ मंसिर, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ मन्त्री र राज्यमन्त्रीलाई सपथग्रहण गराएकी छिन् । शितल निवासमा एक समारोहबीच बिहीबार दिउँसो मन्त्री र राज्यमन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ,...

भारतविरुद्ध नारा लगाउँदा पक्रेकालाई छोड्न आदेश

Supreme-1574306828.jpg

५ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले नेपालको भूभाग कालापानी, लिपुलेक, लिम्पियाधुराको विषयलाई लिएर नारा लगाउँदा पक्राउ परेका विद्यार्थी छोड्न बुधबार आदेश गरेको छ। न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले शान्तिपूर्ण विरोधमा उत्रेका विद्यार्थी पक्राउ गर्नु गैरकानुनी भएको भन्दै थुनामुक्त गर्न आदेश गरेको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
आर्मी राष्ट्रिय बक्सिङको च्याम्पियन
Screenshot_20260629_07141-1782696561.jpg

१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...

कृषि मन्त्री चौधरी बैंकक प्रस्थान
gita-chaudari-scaled-e177-1782696229.jpg

१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782695518.jpg

१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्छ: अर्थमन्त्री
swirnim-wagle-1767456217-1782646278.jpg

१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...

प्रहरीमा अनधिकृत पहुँच खोज्ने व्यक्ति पक्राउ
aaditya-singh-1782645772.jpg

१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...

मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२ राईलाई प्रदान
Ramesh-ruchhen-rai-1_edit-1782644938.jpg

१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश
Screenshot_20260628_16382-1782644170.jpg

१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ ।  ६३ औँ वार्षिक...

प्रतिनिधिसभाबाट दुई विधेयक पारित
Screenshot_20260628_16321-1782643807.jpg

१४ असार, हेटौंडा । प्रतिनिधि सभाबाट दुई विधेयक पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट आर्थिक विधेयक र...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260518_07103-1782611250.jpg

१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...

थप समाचार