Email :- prastakhabar@gmail.com

राजनीति

शान्ति स्थापनामा स्व. कोइरालाको महत्वपूर्ण भूमिका 

post-(3)-1574514233.jpg

७ मंसिर, हेटौँडा । लोकतान्त्रिक गणतन्त्र र देशमा शान्ति स्थापनाका लागी नेपाली कांग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गिय गिरिजाप्रसाद कोइरालाको महत्वपूर्ण भूमिका रहेको बताइएको छ । गिरिजाप्रसाद कोइराला फाउण्डेशन मकवानपुरले हेटौंडामा आयोजना गरेको गिरिजाप्रसाद कोइराला जीवन वृतः एक चर्चा अन्तरक्रिया कार्यक्रमका...

सरकार गठनप्रति समाजवादीमा विवाद

Samajbadi-1574487722.png

७ मंसिर, काठमाडौँ । सूचना नदिई मन्त्रालय फेरबदल गरिएको र राज्यमन्त्री हटाइएको विषयले असन्तुष्ट बने पनि त्यसैलाई कारण बनाएर सरकार तत्काल छाडिहाल्ने मनस्थितिमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव देखिएका छैनन् । पार्टीकै संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्ष भने नैतिक रूपमा सरकारमा बस्न नहुने निष्कर्षमा पुगेको समाचार...

शिक्षामा महिलाको उपस्थिति प्रशंसनीय : ओली

KP-1574476746.jpg

७ मंसिर, काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय शिक्षा क्षेत्रमा महिलाहरुको बढ्दो उपस्थिति प्रशंसनीय रहेको बताए ।  उनले शिक्षामा महिलाको उपस्थिति बढ्नाले समाज रुपान्तरणमा सकारात्मक प्रभाव पर्ने बताए । काठमाडौं विश्वविद्यालयको २५ औं दिक्षान्त समारोहमा बोल्दै उनले महिलाहरुको शिक्षामा उपस्थितिले लैगिंक विभेद हटाउन...

बलात्कार अभियोगमा अनेरास्ववियु नेता राई जेल चलान

Rai-1574437399.jpg

६ मंसिर, काठमाडौं । बलात्कारको अभियोग लागेका अनेरास्ववियु केन्द्रीय सदस्य इन्द्रहाङ राईलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । मुद्दामा राईको बयान र थुनछेक बहसपछि न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले उनलाई थुनामा राख्न आदेश दिएको छ । काठमाडौंको माकलबारीमा आफन्तको घरमा बोलाएर राईले बलात्कार गरेको भन्दै...

महरा थुना प्रकरण : उच्च अदालतद्वारा कागजात माग

Uchha-Adaalat-Patan-1574433986.jpg

६ मंसिर, काठमाडौँ । उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंबाट महरा सम्बन्धी कागजात मागेको छ । निवर्तमान सभामुख कृष्णबहादुर महराले आफुलाई थुनामुक्त गर्न दिएको निवेदन उपर प्रारम्भिक सुनुवाई गर्दै यस्तो माग गरेको हो । पाटनका मूख्य न्यायाधिश नहकुल सुवेदीको इजलासले यसको आदेशसम्बन्धी कागजात मागेको छ । पुर्पक्षका लागि थुनामा पठाउने...

पत्रकारद्वय शिवाकोटी र भण्डारीलाई सम्मान

IMG_20191122_202745-1574433872.jpg

६, मंसिर, पोखरा। प्रेस युनियनका महासचिव तथा हाम्रा कुरा डटकमका प्रधान सम्पादक अजयबाबु शिवाकोटी र पत्रकार जीवन भण्डारी पुरस्कृत भएका छन्। डेमोक्र्याटिक लयर्स एशोसिएशन डिएलएले आफ्नो बार्षीक साधारणसभाको अवसरमा   शिवाकोटी र राससका उप- सम्पादक भण्डारीलाई शुक्रबार  पाेखरामा सम्मान तथा पुरस्कृत गरिएको हाे ।  शिवाकोटी र  भण्डारीले...

कालापानीबारे देउवाको प्रश्न : कहाँ गयो ओलीको राष्ट्रवाद ?

Deuba-1574416456.jpg

६ मंसिर, पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद कहाँ गयो भनि प्रश्न गरेका छन् । नेपाल डेमोक्र्याटिकस् लयर्स एशोसिएसनको शुक्रबार पोखरामा शुरु भएको साधारणसभामा बोल्दै नेता देउवाले यसअघि आफुलाई राष्ट्रवादी भएको भन्दै हिड्ने प्रधानमन्त्री ओलीको राष्ट्रवाद कालापानी विषयमा कहाँ...

कृष्णबहादुर महराले दिए थुनामुक्त गर्न निवेदन

Krishna-1574391118.jpg

६ मंसिर, काठमाडौं । संसद सचिवालयकी कर्मचारीलार्य बलात्कार प्रयास गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले थुनामुक्त गर्न निवेदन दिएका छन् ।  महराले जिल्ला अदालत काठमाडौंले दिएको पुर्पक्षका लागि थुनामा राख्ने आदेशविरुद्ध उच्च अदालत पाटमा निवेदन दर्ता गराएका हुन् । विहिबार दर्ता गराएको...

सरकारद्वारा सीमा निरीक्षण समिति गठन

1556017884Gokul_Baskota1-1574384988.jpg

६ मंसिर, हेटौंडा । सरकारले भारत र चीन दुवै मुलुकमा रहेका सीमा विवाद हल गर्न सीमा निरीक्षण समिति गठन गर्ने निर्णय गरेको छ ।  सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बिहीबार मन्त्रीपरिषद बैठकबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा दुवै मुलकमा रहेका सीमा विवाद हल गर्ने ‘नेपाल–भारत’ तथा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
आर्मी राष्ट्रिय बक्सिङको च्याम्पियन
Screenshot_20260629_07141-1782696561.jpg

१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...

कृषि मन्त्री चौधरी बैंकक प्रस्थान
gita-chaudari-scaled-e177-1782696229.jpg

१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782695518.jpg

१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्छ: अर्थमन्त्री
swirnim-wagle-1767456217-1782646278.jpg

१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...

प्रहरीमा अनधिकृत पहुँच खोज्ने व्यक्ति पक्राउ
aaditya-singh-1782645772.jpg

१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...

मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२ राईलाई प्रदान
Ramesh-ruchhen-rai-1_edit-1782644938.jpg

१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश
Screenshot_20260628_16382-1782644170.jpg

१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ ।  ६३ औँ वार्षिक...

प्रतिनिधिसभाबाट दुई विधेयक पारित
Screenshot_20260628_16321-1782643807.jpg

१४ असार, हेटौंडा । प्रतिनिधि सभाबाट दुई विधेयक पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट आर्थिक विधेयक र...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260518_07103-1782611250.jpg

१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...

थप समाचार