Email :- prastakhabar@gmail.com

राजनीति

पोखरामा वडाध्यक्षको गाडिमा बम प्रहार

IMG_20191112_144534-1574648936.jpg

९,मंसिर, पोखरा। पोखरामा वडाध्यक्षको गाडिमा अज्ञात समूहले बम प्रहार गरेको छ। पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडा अध्यक्ष शिव आचार्यको घरमा पार्किङ गरी राखिएको गाडीमा बम प्रहार गरिएको कास्की प्रहरीले जनाएको छ। वडा अध्यक्षआचार्यको पोखरा १७ विरौटा स्थित घरमा पार्किङमा रहेको ग २ च ४२६ नम्बरको हाइलक्स गाडीमा  अज्ञात समूहले बम प्रहार...

राष्ट्रसंघसम्म पुर्याउन नागरिक समाजबाट नेपालको नयाँ नक्सा सार्वजनिक

Nepal-New-Map-1574609281.jpg

८ मंसिर, काठमाडौं । संयुक्त राष्ट्रसंघसम्म पुर्याउने उद्धेश्यसहित नेपालका नागरिक समाजका अगुवाहरुले नेपालको नयाँ नक्सा तयार पारी सार्वजनिक गरिएको छ । लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नेपालको नयाँ नक्सा आइतबार रिपोर्ट क्लवमा सार्वजनिक गरिएको हो ।  सिमाविद र नागरिक समाजका अगुवा सम्मिलित सिमा बचाउ अभियानले लिपुलेक,...

तरुण दलद्वारा भ्रष्टाचारविरुद्ध हेटौँडा–१९ मा ज्ञापनपत्र

Gyapanpatra-1574602293.jpg

८ मंसिर, हेटौँडा । नेपाल तरुण दलको भ्रष्टाचारविरुद्ध अभियान अन्तरगत हेटौँडा–१९ वडा कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । तरुण दल १९ नम्बर वडा इकाईले आइतबार वडा कार्यालयमा ज्ञापनपत्र बुझाएको हो ।  तरुण इकाई अध्यक्ष सुसन रिमाल नेतृत्वको टोलीले वडा सदस्य इन्दिरा लामालाई ७ बुँदे ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा वडा कार्यालयबाट पछिल्लो...

संघीयताको अनुभती गर्न अझै दुई तीन वर्ष लाग्छः मुख्यमन्त्री पौडेल

Dor-Mani-Paudel-1574600468.jpg

८ मंसिर, हेटौंडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले संघीयताको अनुभती गर्न अझै दुई तीन वर्ष लाग्ने वताएका छन् । जिल्ला समन्वय समिति महासंघ अन्तर्गत प्रदेश ३ को भेलालाई आइतबार चितवनमा सम्वोधन गर्दै मुख्यमन्त्री पौडेलले संक्रमणकाल नसकिदासम्म संघीयताको अनुभुति गर्न नसकिने बताएका हुन् । उनले त्यसका लागि अझै दुई तीन वर्ष...

बास्कोटाले देउवालाई भने-सिमा विवादबारे मनपरी नबोल्नुस्

Baskota1-1574589655.jpg

८ मंसिर, कास्की । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सिमा विवादबारे मनपरी नबोल्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।  नेपाल पत्रकार महासंघ कास्कीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले सिमा विवादबारे देउवाले दिएको अभिव्यक्तिप्रति लक्षित...

बालुवाटारमा मन्त्रीका परिवारलाई ओलीको भोज

PM-Bhoj-1574573337.jpg

८ मंसिर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुनर्गठन गरेपछि नयाँ तथा पुराना मन्त्रीहरुलाई सपरिवार रात्रीभोज गराएका छन् । प्रधानमन्त्री ओलीले शनिबार बेलुका बालुवाटारमा मन्त्रीहरुलाई भोज दिएको खबर देशसंचार अनलाईनले बनाएको छ । भोजमा समाजवादी पार्टीका मन्त्रीबाहेक प्रायः सबै मन्त्री गएका थिए । प्रधानमन्त्री...

हेटौँडा १९का तरुणले वडामा भएको अनियमितताको भण्डाफोर गर्ने

78325874_1014510035553797-1574528657.jpg

७ मंसिर,हेटौंडा। हेटौंडा–१९ मा भएका विभिन्न विकास निर्माणको काममा व्यापक अनियमितता भएको दावी गर्दै नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले भण्डफोर अभियान सञ्चालन गर्ने भएको छ । शनिबार हेटौंडा–१९, मा भएको तरुण दलको वडा भेला तथा अधिवेशनले त्यसक्षेत्रको विकास निर्माणसहित विभिन्न योजना तथा कार्यक्रमहरुमा अनियमितताको गन्ध...

सिमा अतिक्रमणको विरोधमा माकुरा नेपालको प्रदर्शन 

makura-1574525790.jpg

७ मँसिर , निजगढ। निजगढ नगरपालिका वार्ड नं. ११ मा रहेको माकुरा नेपालले भारतले गरेको सिमा अतिकम्रणको विरोधमा मोटरसाईकल ¥याली निकालेको छ ।  कालापानी, लिम्पियाधुरा तथा लिपुलेक भारतको भु«मीमा पर्ने गरी छिमेकी मुलुक भारतबाट नक्सा सार्वजानिक भएको भन्दै त्यसको विरोधमा मोटरसाईकल ¥याली निकालेको हो।  प्रदेश नं. २ को  निजगढ  डम्मरपुर...

बाग्मतिमा नेकपा र राप्रपाबाट २५ जना कांग्रेस प्रवेश

Congress-Photo-1574520260.jpg

७ मंसिर, हेटौँडा । मकवानपुरको बाग्मति गाउँपालिका वडा नम्बर ५ कटुसपानीमा नेकपा र राप्रपा परित्या गरी २५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस बाग्मति ५ नम्बर वडा इकाईको आयोजनामा भएको कार्यक्रममा २५ जना कांग्रेस प्रवेश गरेका हुन् । भेलाले नवप्रवेशीहरु मध्येबाटै टोल इकाई समिति समेत गठन गरेको छ । समितिको सभापतिमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
आर्मी राष्ट्रिय बक्सिङको च्याम्पियन
Screenshot_20260629_07141-1782696561.jpg

१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...

कृषि मन्त्री चौधरी बैंकक प्रस्थान
gita-chaudari-scaled-e177-1782696229.jpg

१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782695518.jpg

१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्छ: अर्थमन्त्री
swirnim-wagle-1767456217-1782646278.jpg

१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...

प्रहरीमा अनधिकृत पहुँच खोज्ने व्यक्ति पक्राउ
aaditya-singh-1782645772.jpg

१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...

मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२ राईलाई प्रदान
Ramesh-ruchhen-rai-1_edit-1782644938.jpg

१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश
Screenshot_20260628_16382-1782644170.jpg

१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ ।  ६३ औँ वार्षिक...

प्रतिनिधिसभाबाट दुई विधेयक पारित
Screenshot_20260628_16321-1782643807.jpg

१४ असार, हेटौंडा । प्रतिनिधि सभाबाट दुई विधेयक पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट आर्थिक विधेयक र...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260518_07103-1782611250.jpg

१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...

थप समाचार