Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

सुशासन व्यवहारमा लागु हुनुपर्ने सांसदहरुको भनाई

Nuchhe-Dai-1580117593.jpg

१३ माघ, हेटौंडा । बागमती प्रदेशका प्रदेशसभा सदस्यहरुले सुशासन मुखमा नभई व्यवहारमा लागुहुनुपर्ने बताएका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा प्रदेशभित्र सुशासनको प्रत्याभुति गर्ने सम्बन्धमा व्यवस्थान गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिने सांसदहरुले यस्तो बताएका हुन् । 
उनीहरुले भ्रष्टाचारको जालो हरेक क्षेत्रमा रहेको भन्दै यसको न्यूनिकरणमा जोड दिन प्रदेश सरकारले काम गर्नुपर्ने सुझाव दिएका छन् । बैठकमा न्हुक्षेनारायण श्रेष्ठ, सिर्जजना सैज्यु, रत्न ढकाल, रिना गुरुङ, विजया श्रेष्ठ केसी, शान्तिप्रसाद पौडेल, रमेश पौड्याल, रिता माझी, विराजभक्त श्रेष्ठ लगायतले नीतिगत भ्रष्टाचार बढिरहेको भन्दै यसलाई रोक्नु आवश्यक रहेको बताएका थिए । उनीहरुले कर्मचारी संयन्त्रलाई जवाफदेही बनाउन सकेमात्रै पनि सुशासन काम गर्न सहयोग पुग्ने बताएका थिए । विकास बजेट खर्च समेत नभईरहेको अवस्थामा जनताले कसरी सुशासनको महसुस गर्ने भन्दै सांसदहरुले प्रश्न गरेका छन् । राजनीतिक क्षेत्र र कर्मचारीतन्त्रतामा भ्रष्टाचार बढि हुने गरेको सांसदहरुको भनाई छ । 
त्यसैगरी, उपाध्यक्ष नियुक्तिका लागि ल्याईएको प्रदेश दुग्ध विकास बोर्ड ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफल पनि सकिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
जर्मनी विश्वकपबाट बाहिरियो
Garman-1782778465-1782779938.jpg

१६ असार, हेटौंडा । पेनाल्टीमा चुक्दा चार पटकको विश्वविजेता जर्मनी विश्वकपबाट बाहिरिएको छ । नकआउट चरणमा...

भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782779744.jpg

१६ असार, हेटौंडा । देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।  आज मनसुनी गतिविधि बढ्ने र...

एमाले नेता पौडेललाई ३ दिन थुनामा राख्न म्याद थप
Bishnu-Poudel_-468_edit_2-1782774140.jpg

१६ असार, हेटौंडा । पूर्वमन्त्री एवम् एमाले नेता विष्णु पौडेललाई पुनः ३ दिन थुनामा राख्न म्याद थप भएको छ । म्याद थप...

जापानलाई हराउँदै ब्राजिल विश्वकपको अन्तिम १६ मा प्रवेश
735543793_154993157010530-1782773870.jpg

१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...

दाजुको हत्या आरोपमा एक युवक पक्राउ
kutpit_-1782742232.jpg

१५ असार, हेटौंडा । बाँकेको कोहलपुरमा आफ्नै दाजुको हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...

कांग्रेस निर्वाचन समितिमा दुई जना मनोनीत
congress-(1)-1782741482.jpg

१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...

आर्मी राष्ट्रिय बक्सिङको च्याम्पियन
Screenshot_20260629_07141-1782696561.jpg

१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...

कृषि मन्त्री चौधरी बैंकक प्रस्थान
gita-chaudari-scaled-e177-1782696229.jpg

१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782695518.jpg

१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

थप समाचार