Email :- prastakhabar@gmail.com

राजनीति

उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुने

EC-1573370771.jpg

२४ कार्तिक, काठमाडौं । मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको उम्मेदवारको अन्तिम नामावली निर्वाचन आयोगले आइतबार दिउँसो प्रकाशन गर्ने भएको छ । आइतबार दिउँसो ३ देखि साँझ ५ बजेसम्म अन्तिम नामावली प्रकाशित हुने आयोगले जनाएको हो । त्यसअघि, बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय छ । यो समय सकिएपछि दिउँसो ३ बजे अन्तिम...

किन आयो प्रधानमन्त्रीको सल्लाहकार समूहको राजिनामा ?

PM-Oli-1573369842.jpg

२४ कार्तिक, काठमाडौं । प्रधानमन्त्री केपी ओलीको सल्लाहकार समूहका १३ जनाले राजिनामा दिएका छन् । सल्लाहकार समूहको सामुहिक राजिनामालाई अर्थपूर्ण ढंगबाट हेरिएको छ ।  प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार डा. कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन...

कांग्रेस हेटौंडा-९ नम्बरलाई शुभेच्छुकबाट आर्थिक सहयोग

IMG_20191110_071628-1573349524.jpg

२४ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस हेटौंडा वडा नम्बर ९ कार्यसमितिलाई अमेरिका र क्यानाडाबाट शुभेच्छुकले सहयोग गरेका छन् । संगठन बिस्तार र पार्टी संचालनका लागि हेटौंडा-९ घर भई अमेरिका बस्ने गोपेन्द्रराज भट्टराई र उनका भाई क्यानाडा बस्ने अन्जनीराज भट्टराईले आर्थिक सहयोग गरेका हुन् । सहयोग रकम ६० हजार रूपैयाँ भट्टराईकी बुहारी जलश्री...

पत्रकारितामा'नो एस्कि्उज': महासंघ पुर्व अध्यक्ष झा

IMG_20191109_112817-1573284665.jpg

२३ कार्तिक, चित्लाङ(मकवानपुर)नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष धर्मेन्द्र झाले पत्रकारितामा एस्कि्उज नहुने बताएका छन्।  प्रेस युनियन मकवानपुरको आयोजनामा भएको प्रशिक्षण तथा पत्रकारिता तालिमको उदघाटनका क्रममा पत्रकारितामा एस्कि्उज गरिए त्यो पत्रकारिताको मुल्य मान्यताको विपरीत हुने भन्दै पत्रकारिता एस्कि्उज नहुने बताएका...

भारतविरुद्ध नेविसंघद्वारा काठमाडौंमा विरोध प्रदर्शन

NebiSangh-1573194257.jpg

२२ कार्तिक, काठमाडौं । नेपाल विद्यार्थी संघले काठमाडौंमा शुक्रबर भारतविरुद्ध विरोध प्रदर्शन गरेको छ। भारतले नेपाली भूमिलाई आफ्नो सीमाभित्र पारेर नक्सा जारी गरेको विरोधमा नेविसंघ काठमाडौं र पशुपति क्याम्पस नेविसंघ इकाइको आयोजनामा चावहिल क्षेत्रमा प्रदर्शन गरिएको हो। भारतले सार्वजनिक गरेको नयाँ नक्साले नेपालको लिपुलेक र...

मकवानपुरगढीमा एकादशी मेला (फोटो फिचर)

IMG_20191108_115155-1573193440.jpg

२२ कार्तिक, हेटौंडा। हरिवोधनी एकादशीको दिन मकवानपुरगढी गाउँपालिका २ मा रहेको ऐतिहासिक गढी मकवानपुरगढी दरवार परिसरमा ठुलो एकादशी मेला लागेको छ।  गढी दरबार परिसरमा बंशगोपालको मन्दिर रहेको र भक्तजनहरू मेला भर्न आएको बताइएको छ ‌।  मकवानपुरगढी गाउँपालिका विभिन्न वडा अन्तर्गत पर्ने आमभञ्ज्याङ, सुकौरा, बुढीचौर, तथा हेटौंडा...

विप्लवका भक्तपुर र ललितपुर इन्चार्ज केसी पक्राउ

Biplob-1573193007.jpg

२२ कार्तिक, काठमाडौं । नेत्रविक्रम चन्द्र ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका भक्तपुर र ललितपुर जिल्ला इन्चार्ज पक्राउ परेका छन् । भक्तपुर र ललितपुर ईन्चार्ज रहेका टेकबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीको विशेष टोलीले बैकल्पिक केन्द्रीय सदस्य समेत रहेका उनलाई विहीबार साँझ भक्तपुरबाट पक्राउ गरेको छ ।...

देउवाद्वारा भारतीय राजदुतलाई फोन गरी नक्साबारे ध्यानाकर्षण

Deuba-1573131810.jpg

२१ कार्तिक, काठमाडौँ । भारत सरकारले सार्वजनिक गरेको नयाँ नक्साबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको ध्यानाकर्षण गराएका छन् ।  नेपालका लागि भारतीय राजदुत मंजिवसिंह पुरीलाई फोन गरी उनले नक्साबारे ध्यानाकर्षण गराएका हुन् । टेलिफोन वार्तामा देउवाले कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेकोे तथ्य स्मरण समेत...

उपनिर्वाचनका लागि आज उम्मदेवारी दर्ता हुने

EC-1573099704.jpg

२१ कार्तिक, काठमाडौं । मंसिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनका लागि बिहीबार उम्मेदवारी दर्ता हुने भएको छ । यी दुई पदका लागि बिहीबार बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको हो ।  निर्वाचन आयोगले बिहीबार दिउँसो १ बजेदेखि ३ बजेसम्म मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने,...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
आर्मी राष्ट्रिय बक्सिङको च्याम्पियन
Screenshot_20260629_07141-1782696561.jpg

१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...

कृषि मन्त्री चौधरी बैंकक प्रस्थान
gita-chaudari-scaled-e177-1782696229.jpg

१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782695518.jpg

१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्छ: अर्थमन्त्री
swirnim-wagle-1767456217-1782646278.jpg

१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...

प्रहरीमा अनधिकृत पहुँच खोज्ने व्यक्ति पक्राउ
aaditya-singh-1782645772.jpg

१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...

मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२ राईलाई प्रदान
Ramesh-ruchhen-rai-1_edit-1782644938.jpg

१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश
Screenshot_20260628_16382-1782644170.jpg

१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ ।  ६३ औँ वार्षिक...

प्रतिनिधिसभाबाट दुई विधेयक पारित
Screenshot_20260628_16321-1782643807.jpg

१४ असार, हेटौंडा । प्रतिनिधि सभाबाट दुई विधेयक पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट आर्थिक विधेयक र...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260518_07103-1782611250.jpg

१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...

थप समाचार