Email :- prastakhabar@gmail.com

राजनीति

यस्तो छ २८ जिल्लाको आउँदो साताको मौसमी अनुमान

Mausam-1568346628.jpg

२७ भदौ, हेटौँडा । जल तथा मौसम पूर्वानुमान महाशाखाले आउँदो साताको मौसमी अनुमान सार्वजनिक गरेको छ । महाशाखाले देशका २८ जिल्लाको आउँदो साताको मौसमी विवरण सार्वजनिक गरेको हो । महाशाखाले शुक्रबार सार्वजनिक गरेको मौसमी पूर्वानुमान यस्तो छ :...

कांग्रेसको कार्यक्रममा नेकपाबाट आक्रमण, केही घाइते

Nepali-Congress-1568298947.jpg

२६ भदौ, बाँके । बाँकेमा नेपाली कांग्रेसको कार्यक्रममा नेकपाका कार्यकर्ताबाट आक्रमण भएको छ । खजुरा गाउँपालिका वडा नम्बर २ सीतापुरमा बिहीबार भएको कार्यक्रममा नेकपाका कार्यकर्ताले आक्रमण गरेका हुन् ।  दोस्रो चरणको जागरण अभियानमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताले अवरोध गरेको भन्दै नेपाली कांग्रेसले विज्ञप्ति...

मन्त्रीपरिषदले गर्यो यस्ता १९ निर्णय

OPmcm-1568295769.jpg

२६ भदौ, काठमाडौं । मन्त्रिपरिषदको बैठकले गरेका १९ निर्णय विहिबार सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले निर्णय सार्वजनिक गरेका हुन् । यी हुन् १९ निर्णय १) Food safety and Agriculture Commercialisation Program का लागि एशियाली विकास बैंकबाट रू ५ अर्ब ७५ करोड सहुलियतपूर्ण ऋण...

जनजातिको ईन्द्रशरोबर गाउँपालिको अध्यक्षमा माधव लामा

qewe-1568286221.jpg

२६ भदौ, हेटौंडा । नेपाली कांग्रेस निकट आदिवासी जनजाति संघ ईन्द्रशरोबर गाउँपालिका अध्यक्षमा माधव लामा चयन भएका छन् । आदिवासी जनजाति विभाग मकवानपुरका संयोजक भीमबहादुर भोम्जनको सभाध्यक्षता एवं कांग्रेस मकवानपुरका पार्टी सचिव बुद्ध लामाको प्रमूख आतिथ्यतामा बिहीबार भएको भेलाले लामाको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो...

प्रधानमन्त्रीको भूमिका मुलकका लागी खतरनाकः महामन्त्री कोइराला

gaja-fadani-19-1568254141.jpg

२६ भदौ, हेटौंडा । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन् । नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ महासंघको तेस्रो वार्षिक साधारणसभालाई बुधबार नवलपुरको गैंडाकोटमा उद्घाटन गर्दै महामन्त्री कोइरालाले सम्पूर्ण अधिकार आफ्नो हातमा लिएर मुलुकलाई...

आदिवासी जनजाति भीमफेदी गाउँपालिमा बल

70496471_381492062789635_-1568203717.jpg

२५ भदौ, हेटौंडा ।  नेपाली कांग्रेस निकट आदिवासी जनजाति संघ भीमफेदी गाउँपालिकाको अध्यक्षमा गोपीराम बल चयन भएका छन् । आदिवासी जनजाति विभाग मकवानपुरका संयोजक भीमबहादुर भोम्जनको सभाध्यक्षता एवं कांग्रेस मकवानपुरका पार्टी सचिव बुद्ध लामाको प्रमूख आतिथ्यतामा बुधबार भएको भेलाले बलको नेतृत्वमा कार्यसमिति चयन गरिएको हो । भेलाले समितिको...

एउटा विधेयकको २ प्रतिवेदन, संसदमा विरोध

Samsad1-copy-1568198534.jpg

२५ भदौ, हेटौँडा । ३ नम्बर प्रदेशमा एउटै विधेयकको २ वटा प्रतिवेदन आएपछि विरोध भएको छ । प्रदेशसभाको बुधबारको बैठकमा प्रदेशभित्र औद्योगिक व्यवसाय स्थापना सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गर्ने क्रममा २ वटा प्रतिवेदनको विरोध भएको हो । प्रदेशसभामा बोल्दै सांसद रिना गुरुङले मंगलबार ‘पिजन होल’ मा अर्थ तथा विकास समितिले तयार...

प्रदेशबाट २ वटा विधेयक पारित, अधिवेशन अन्त्य

Samsad-1568195398.jpg

२५ भदौ, हेटौँडा । ३ नम्बर प्रदेशको प्रदेशसभा बैठकबाट २ वटा विधेयक पारित भएको छ । बुधबार बसेको बैठकबाट २ वटा विधेयक सर्वसम्मत पारित भएको हो । बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले पेश गरेको उद्योग, पर्यटन तथा वातावरण समितिको प्रतिवेशनसहितको प्रदेश औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित...

डेंगुको संक्रमण बढ्दै गएकाले संकटकाल घोषणा गर्न माग

radheshyam_adhikari-1568193876.jpg

२५ भदौ, हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले डेंगुको संक्रमण बढ्दै गएकाले संकटकाल घोषणा गर्न माग गरेका छन् । राष्ट्रियसभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद अधिकारीले डेंगु संक्रमण नियन्त्रणको सट्टा बढ्दै गएको र सर्वसाधरण आतंकित बनेको भन्दै तत्काल संकटकाल घोषणा गर्न माग गरेका हुन्...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्छ: अर्थमन्त्री
swirnim-wagle-1767456217-1782646278.jpg

१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...

प्रहरीमा अनधिकृत पहुँच खोज्ने व्यक्ति पक्राउ
aaditya-singh-1782645772.jpg

१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...

मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२ राईलाई प्रदान
Ramesh-ruchhen-rai-1_edit-1782644938.jpg

१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश
Screenshot_20260628_16382-1782644170.jpg

१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ ।  ६३ औँ वार्षिक...

प्रतिनिधिसभाबाट दुई विधेयक पारित
Screenshot_20260628_16321-1782643807.jpg

१४ असार, हेटौंडा । प्रतिनिधि सभाबाट दुई विधेयक पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट आर्थिक विधेयक र...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260518_07103-1782611250.jpg

१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...

ब्राउन सुगरसहित दुईजना पक्राउ
Screenshot_20260617_08504-1782611043.jpg

१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...

इंग्ल्यान्डद्वारा पनामा पराजित
01kw5kekmm8r1c2pnqw1-1782610681.jpg

१४ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा पनामालाई २-० ले पराजित गर्दै इंग्ल्यान्ड समूह...

आंशिक बादल लाग्ने
Screenshot_20250526_06180-1782610085.jpg

१४ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

थप समाचार