Email :- prastakhabar@gmail.com

राजनीति

शिवमविरुद्ध विप्लव माओवादीमा उजुरी

Moist-Photo-1486123158.jpg

२१ माघ, हेटौँडा । हेटौँडा–२१ हटियामा रहेको शिवम् सिमेन्ट उद्योग विरुद्ध विप्लव नेतृत्वको नेकपा (माओवादी) मा उजुरी परेको पार्टीले जनाएको छ । शुक्रबार हेटौँडामा पत्रकार सम्मेलन गर्दै माओवादीले माघ १८ गते स्थानयले शिवम्ले अन्याय गरेको भन्दै अन्य राजनैतिक दलसँगै आफ्नो पार्टीमा उजुरी परेको जानकारी दिएको हो । उजुरीमा शिवमले खानी...

दलित संघ १ नम्बर क्षेत्रीय अध्यक्षमा उमेश

Nepali-Congress-1486121961.gif

२१ माघ, हेटौंडा । नेपाल दलित संघ मकवानपुर १ नम्बर क्षेत्रीय अध्यक्षमा उमेश नेपाली चयन भएका छन् । शुक्रबार भएको भेलाले नेपालीको अध्यक्षतामा ११ सदस्यीय १ नम्बर क्षेत्रीय कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा श्यामराज विक, सचिव सम्झना घिमिरे विक, कोषाध्यक्ष शैलेश दुधराज तथा सदस्यहरु कोपिला सुर्खेती, सिताराम विक, हुद्धबहादुर विक, कल्पना...

निर्वाचन तयारीका लागि अायोगलाई आग्रह गर्ने निर्णय

download-1486043947.jpg

२० माघ, हेटौंडा । सरकारले निर्वाचनको तयारीका लागि निर्वाचन अायोगलाई अाग्रह गर्ने निर्णय गरेको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय निकाय निर्वाचनको तयारीको लागि निर्वाचन आयोगलाई आग्रह गर्ने निर्णय गरेको हो । स्थानीय निकायको निर्वाचनको लागि आवश्यक पर्ने सबै कानुन बनिसकेकाले निर्वाचनको प्रक्रिया अघि बढाउन आग्रह...

सिके राउत पक्राउ

CK-1486033388.jpg

२० माघ, काठमाण्डौं । खुलेआम तराईका जिल्लामा राष्ट्र विखण्डनका गतिविधि गर्दै आएका सिके राउतलाई प्रहरीले पक्राउ गरेको छ। जनकपुरको पुरानो बसपार्क नजिकैको डेराबाट पक्राउ राउतलाई राज्यविरुद्धको अभियोगमा पक्राउ गरिएको हो ।  राउतका गतिविधिको अनुसन्धान गरिने प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले बताएका छन् । राउतलाई राज्यविरुद्धको...

नेविसंघ मकवानपुर अध्यक्षमा खतिवडा

1-1485951216.jpg

१९ माघ, हेटौंडा ।  नेपाल विद्यार्थी संघ मकवानपुरको अध्यक्षमा शिवप्रसाद खतिवडा (राजु) चयन भएका छन् । बुधबार भएको १३ औं जिल्ला अबिधेशनबाट खतिवडासहित १९ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा लक्ष्मीकान्त पौडेल (लक्ष्मण), सचिव प्रविण हुमागाई, सहसचिव लक्ष्मीकान्त पौडेल (सुरेन्द्र), कोषाध्यक्ष विनोद घिमिरे...

दलित संघ ४ नम्बर क्षेत्रीय अध्यक्षमा हरि

१८ माघ, हेटौंडा । नेपाल दलित संघ मकवानपुर ४ नम्बर क्षेत्रीय अध्यक्षमा हरि विश्वकर्मा चयन भएका छन् । मंगलबार भएको भेलाले विश्वकर्मा अध्यक्षतामा ११ सदस्यीय ४ नम्बर क्षेत्रीय कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा चक्रबहादुर सुनार, सचिव अम्बिका सुनार, कोषाध्यक्ष दिना बराईली तथा सदस्यहरु कमला सुनार, मंगल विक, हरि नेपाली, मदन विक, मनोज...

दलित शक्ति नेपाल संयोजकमा रसाइली

१७ माघ, हेटौंडा । नयाँ शक्ति पार्टीनिकटको संगठन दलित शक्ति नेपाल मकवानपुरको संयोजकमा गणेश रसाइली चयन भएका छन् । सोमबार हेटौंडामा भएको भेलाले रसाइली संयोजक रहने गरी ५१ सदस्यीय अधिवेशन आयोजक कमिटी गठन गरिएको हो । जसको सहसंयोजकमा गोपिलाल विक, सदस्यहरुमा बुद्धिमाया विक, जानकी परियार, कृष्णमाया सुनार, प्रकाश सुनारलगायत रहेका...

तत्काल हेटौडामा सडक विस्तार नहुने मन्त्री लेखकको प्रतिवद्धता 

Ramesh-Lekhak-1485772661.jpg

सुजन विडारी १७ माघ, हेटौँडा । पूर्वपश्चिम राजमार्ग क्षेत्र अन्तरगत हेटौडामा भईरहेको सडक विस्तारको काम तत्काल अघि नबढ्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले प्रतिवद्धता व्यक्त गरेका छन् । मन्त्रालयमा सोमबार बसेको बैठकमा मन्त्रालयको कार्यदलले रिपोर्ट तयार गरेपछि मात्रै सडक विस्तारबारे निर्णय गर्ने सहमति भएको बैठकमा...

१० बर्षपछि पुनः एमालेमा फर्किए चौलागाईं

FB_IMG_1485769350363-1485769668.jpg

१७ माघ, हेटौंडा । १० बर्ष अघि एमाले छोडेर माअोवादी प्रवेश गरेका नेता साधुराम चौलागाईं पुनः एमालेमै फर्किएका छन् । नेकपा माअोवादी केन्द्र मकवानपुरका सल्लाहकार र हेटौंडा ६ नम्बर वडा ईन्चार्ज चौलागाईं सोमबार एमालेमा फर्किएका हुन् । एमाले जिल्ला अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा जिल्ला पार्टी कार्यालमा भएको कार्यक्रममा उनलाई...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

बागमतीमा संसदीय समितिको संख्या ६ पुग्यो
Capture-1716084293.JPG

६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...

लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716076886.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश लगायत देशका पहाडी...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै
lumbini-pardesh-sawa_3qou-1716075415.jpg

६ जेठ, दाङ । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्ने भएको हो ।  बैठकमा...

हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

थप समाचार