Email :- prastakhabar@gmail.com

राजनीति

राजतन्त्रबारे नारायणकाजी श्रेष्ठको यस्तो सर्त(भिडियो)

Narayan-Kaji11-1570005689.jpg

१५ असोज, हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता नारायणकाजी श्रेष्ठले राजतन्त्रबारे नयाँ खुलासा गरेका छन् । उनले प्राप्त संघीय गणतन्त्रात्मक व्यवस्थामाथि आक्रमण भईरहेको भन्दै उनले राजतन्त्रबारे नयाँ खुलासा गरेका हुन् । हेटौँडामा बुधबार भएको एक कार्यक्रममा उनले राजतन्त्र र प्रतिगमनबारे यस्तो बोलेका छन् (हेर्नुस् भिडियो) ।...

राम्रो काम नगरे प्रतिगमन रोक्न सकिंदैन : श्रेष्ठ

Narayan-Kaji-1570001692.jpg

१५ असोज, हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिले प्रतिगमनकारीहरु सल्बलाएको बताएका छन् । हेटौँडामा रेडियो सन्देशले गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रवक्ता श्रेष्ठले अहिले विभिन्न बहनामा प्रतिगमनकारीहरु सल्वलाएको बताउँदै अहिले नै प्रतिगमनको खतरा भने नरहेको दावि गरे । उनले नेकपा, सरकार र...

कञ्चनपुरमा नेकपा नेता महराको पुत्ला दहन

Mahara-1569944768.jpg

१४ असोज, कञ्चनपुर ।  कञ्चनपुरको पुर्नवासमा नेकपाका नेता कृष्णबहादुर महराको पुत्ला दहन भएको छ । प्रतिनिधिसभाको संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई यौन दुर्व्यवहारको आरोप लागेका उनको पुत्ला दहन भएको हो ।  नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ को नेतृत्वमा प्रर्दशन भएको थियो । पुत्ला दहन गर्दै कांग्रेसका नेता, कार्यकर्ताले...

नकारात्मक भन्दा सकारात्मक समाचार दिनुस् : मूख्यमन्त्री पौडेल

Dormani-Paudel-1569942659.jpg

१४ असोज, हेटौँडा । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले नकारात्मक भन्दा सकारात्मक समाचार दिन संचारकर्मीहरुलाई आग्रह गरेका छन् । रेडियो सन्देशको बर्षिकोत्सव कार्याक्रममा बोल्दै मूख्यमन्त्री पौडेलले अहिले जताततै नकारात्मक समाचार मात्रै आईरहेको भन्दै सकारात्मक समाचारलाई प्राथमिकता दिन पौडेलले आग्रह गरेका हुन् । उनले...

पत्रकारलाई मुख्य मन्त्री पौडेलको शुभकामना

IMG_20191001_152015-1569922905.jpg

१४ असोज, हेटौंडा। प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुरे पत्रकारलाई विजयादशमी तथा दीपावलीको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन्। मंगलबार मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मुख्य मन्त्री पौडेलले पत्रकारिता राष्ट्रको चौथो अंग भएको र मिडियाको भुमिका महत्वपुर्ण...

कांग्रेस हेटौंडा ९को शुभकामना

IMG_20191001_145236-1569920887.jpg

१४ असोज, हेटौंडा। २०७६ सालको विजयादशमी तथा शुभ दिपावलीको एव छठ पर्वको अवसरमानेपाली कांग्रेस ९ नं.वडा समिति द्वारा शुभकामना तथा चियापान कार्यक्रमको आयोजना गरिएको छ। कांग्रेस  ९ नं.वडा सभापति वीरेन्द्र लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा, नेपाली कांग्रेस मकवानपुरका कार्यवहाक  सभापति विष्णु लामिछानेको प्रमुख आतिथ्यता रहेको...

सभामुख महराद्वारा पदबाट राजिनामा (पत्रसहित)

Krishna_Bahadur_mahara-1569916027.jpg

१४ असोज, हेटौँडा । महिलामाथि यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले राजिनामा दिएका छन् । उनले उपसभामुखलाई सम्बोधन गर्दै राजिनामा दिएका हुन् । राजिनामा पत्रमा छानविन प्रक्रियामा सहजताका लागि राजिनामा दिएको जनाएका छन् । उनले छानविन प्रक्रिया नसकिंदासम्मका लागि राजिनामा दिएको राजिनामा पत्रमा उल्लेख छ ।...

महरालाई सभामुख र सांसद दुबैबाट राजिनामा दिन सुझाव

Nekapa-1569913903.jpg

१४ असोज, काठमाडौं । महिलामाथि यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्णबहादुर महरालाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाएको छ । नेकपाको सचिवालय बैठकले महरालाई दुबै पदबाट राजिनामा दिन सुझाव दिएको हो ।  बैठकपछि संचारकर्मीहरुसग प्रतिक्रिया दिंदै प्रवक्ता नारायणकाजी श्रेष्ठले दुबै पदबाट...

दशैंको अवसरमा जिसस मकवानपुरको शुभकामना आदानप्रदान तथा चियापान

IMG_20191001_112721-1569908804.jpg

१४असोज,हेटौंडा।विजयादशमी २०७६को अवसरमा जिल्ला समान्वय समिति मकवानपुरले मंगलबार चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ।   चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यता रहेको थियो। शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै मुख्य मन्त्री...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
आर्मी राष्ट्रिय बक्सिङको च्याम्पियन
Screenshot_20260629_07141-1782696561.jpg

१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...

कृषि मन्त्री चौधरी बैंकक प्रस्थान
gita-chaudari-scaled-e177-1782696229.jpg

१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782695518.jpg

१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्छ: अर्थमन्त्री
swirnim-wagle-1767456217-1782646278.jpg

१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...

प्रहरीमा अनधिकृत पहुँच खोज्ने व्यक्ति पक्राउ
aaditya-singh-1782645772.jpg

१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...

मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२ राईलाई प्रदान
Ramesh-ruchhen-rai-1_edit-1782644938.jpg

१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश
Screenshot_20260628_16382-1782644170.jpg

१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ ।  ६३ औँ वार्षिक...

प्रतिनिधिसभाबाट दुई विधेयक पारित
Screenshot_20260628_16321-1782643807.jpg

१४ असार, हेटौंडा । प्रतिनिधि सभाबाट दुई विधेयक पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट आर्थिक विधेयक र...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260518_07103-1782611250.jpg

१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...

थप समाचार