Email :- prastakhabar@gmail.com

राजनीति

सीले दाहालसंग एक्लै, पछि नेकपा नेतासंग सामुहिक भेट

Prachanda-1570962737.jpg

२६ असोज, काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङले पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालसंग एक्लै भेट गरेका छन् ।  त्यसपछि नेकपा नेताहरुसंग सामुहिक भेट गरेका छन् । सामुहिक भेट हुनु अघि सी ले दाहालसंग केहीबेर छुट्टै भेट गरेका थिए । भेटमा के विषयमा छलफल भयो भन्ने बारे सार्वजनिक गरिएको छैन । तर...

ओलीले भने–सी को भ्रमण भव्य रुपमा सम्पन्न

PM-1570961015.jpg

२६ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जीनपिङको नेपाल भ्रमण भव्य रुपमा सम्पन्न भएको बताएका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत भ्रमण भव्य रुपमा सम्पन्न भएको बताएका हुन् । भ्रमण सफल बनाउन सहयोग गर्ने सबैप्रति ओलीले धन्यवाद समेत दिएका छन् । यस्तो छ ट्वीट ट्वीट १) मित्रराष्ट्र जनवादी...

सीको भ्रमणमा २० समझदारी तथा सम्झौतामा हस्ताक्षर

Agreement-1570960118.jpg

२६ असोज, हेटौँडा । चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणको अवसरमा नेपाल र चीन सरकारबीच २० वटा समझदारी र सम्झौताहरुमा हस्ताक्षर भएको छ । आइतबार नेपाल सरकार र चिनियाँ सरकारबीच विभिन्न २० बुँदामा सहमति भएको खबर रातोपाटीमा छ । ती २० वटा समझदारी र सम्झौताहरुमा सिमा व्यवस्थापन प्रणाली देखि प्रशासन सुधार, आपराधिक गतिविधि रोकथामका लागि...

कांग्रेस सांसद आलम पक्राउ

AALAM__1917671944-1570947873.jpg

२६ असोज, हेटौंडा । नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलम पक्राउ परेका छन् । सांसद आलमलाई प्रहरीले आइतबार विहान रौतहटको गौरबाट पक्राउ गरेको जनाएको छ । रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद आलमलाई २०६४ साल चैत्रमा भएको बम काण्डमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।  आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटमै राखिएको...

कांग्रेस मकवानपुरले गर्यो चियापान कार्यक्रम 

112-1570936568.jpg

२६ असोज, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले आइतबार चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।  कांग्रेस मकवानपुरले असोज २६ गते आतबार कोजाग्रत पूर्णिमाको दिन दशैं, तिहार, छ्ठ तथा नेपाल सम्बत ११४० को आवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको हो ।  २०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर...

सि र भण्डारीबीच भेटवार्ता सम्पन्न, देउवासंग हुँदै

Xi-1570889393.jpg

२५ असोज, काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङ र राष्ट्रपति विद्यादेवी भण्डारी शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ । भण्डारीलाई भेट्न राष्ट्रपति सी महाराजगञ्जस्थित शितल निवास पुगेका थिए । भण्डारीसंगको शिष्टाचार भेटपछि होटल सोल्टीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंग भेटवार्ता हुँदैछ...

चिनियाँ राष्ट्रपति सी होटल सोल्टी पुगे, हिडडुल खुला

Hotel-soltee-1570882887.jpg

२५ असोज, काठमाडौँ । दुई दिने राजकीय भ्रमणका क्रममा शनिबार अपरान्ह नेपाल ओर्लिएका चिनियाँ राष्ट्रपति सी जिनपिङ होटल सोल्टी पुगेका छन् । होटल सोल्टीमा बसोबासको व्यवस्था गरिएको छ । सोल्टी होटल पुग्नु अघि उनलाई सार्वसाधरणले विभिन्न क्षेत्रमा स्वागत गरेका थिए । शनिबार साँझ उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई यही होटलमा...

चिनियाँ राष्ट्रपति नेपाल ओर्लिए, राष्ट्रपतिद्वारा स्वागत

IMG_9473-1570879951.JPG

२५ असोज, काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल ओर्लिएका छन् । उनी अपरान्ह करिब ४ः५० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । उनलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई विमानस्थलमा स्वागत गरेकी छिन् । सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, ३ नम्बर...

चिनियाँ राष्ट्रपति सी नेपालका लागि उडे

Xi1-1570873026.jpg

२५ असोज, काठमाडौँ । भारतमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणका लागि उडेका छन् । केही बेर अघि चेन्नईबाट सी काठमाडौंको त्रिभुवन विमानस्थलतर्फ उड्का हुन् ।  उनी त्रिभुवन विमानस्थलमा ४ः३० बजेपछि आईपुग्नेछन् । यसअघि भारतमा रहँदा शनिबार उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वान टु वान वार्ता गर्नुका साथै डेलिगेटशन बैठक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
आर्मी राष्ट्रिय बक्सिङको च्याम्पियन
Screenshot_20260629_07141-1782696561.jpg

१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...

कृषि मन्त्री चौधरी बैंकक प्रस्थान
gita-chaudari-scaled-e177-1782696229.jpg

१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782695518.jpg

१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्छ: अर्थमन्त्री
swirnim-wagle-1767456217-1782646278.jpg

१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...

प्रहरीमा अनधिकृत पहुँच खोज्ने व्यक्ति पक्राउ
aaditya-singh-1782645772.jpg

१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...

मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२ राईलाई प्रदान
Ramesh-ruchhen-rai-1_edit-1782644938.jpg

१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश
Screenshot_20260628_16382-1782644170.jpg

१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ ।  ६३ औँ वार्षिक...

प्रतिनिधिसभाबाट दुई विधेयक पारित
Screenshot_20260628_16321-1782643807.jpg

१४ असार, हेटौंडा । प्रतिनिधि सभाबाट दुई विधेयक पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट आर्थिक विधेयक र...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260518_07103-1782611250.jpg

१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...

थप समाचार