Email :- prastakhabar@gmail.com

राजनीति

तामाङ संघ भीमफेदीमा नेगी चयन, २५ जना कांग्रेस प्रवेश

Congress1-1571842855.jpg

६ कार्तिक, हेटौँडा । नेपाली कांग्रेसको भातृ संस्था नेपाल तामाङ संघ भीमफेदी गाउँपालिकाको वडा नम्बर १ अध्यक्षमा पुरुषोतम नेगी चयन भएका छन् । बुधबार भएको भेलाले नेगीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा जनक मुक्तान, सचिवमा रामलाल मुक्तान, कोषाध्यक्षमा टुनिमाया मुक्तान र सहसचिवमा माइलाकाजी थिङ रहेका छन् ।...

रातो खबर साप्ताहिकका पुर्व निर्देशक लोहनी चितवनबाट पक्राउ

2862dbab-40b0-4b24-b6b9-7-1571723026.jpg

५ कात्तिक, चितवन।नेकपा पुर्वकेन्द्रीय सदस्य  एवं रातो खबर साप्ताहिकका पुर्व निर्देशक गुणराज लोहनी पक्राउ परेका छन।  उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले  मंगलबार बिहान भरतपुर महानगरपालिका–११ बसेनीबाट पक्राउ गरेको जनाइएको छ । लोहनीलाई अनुसन्धानका लागि पक्राउ गरिएको र जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको र उनि माथि थप...

तथ्यको आधारमा विश्लेषण गरिनु पर्छ: सभामुख श्रेष्ठ

IMG_20191022_092811-1571715935.jpg

५ कात्तिक, हेटौंडा । प्रदेश नम्बर ३ का सभामुख सानुकुमार  श्रेष्ठले अहिले राजनैतिक दल र दलका नेतामा तथ्यको आधारमा बोल्ने परिपाटी नरहेको बताएका छन्।  पत्रकार महासंघ मकवानपुर शाखाको संयोजक तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहकार्यमा संसदिय मामिला पत्रकारिता सम्बन्धमा पत्रकार अभिमुखीकरण कार्यक्रमको...

तत्काल सभामुखको निर्वाचन हुँदैनः नेता गुरुङ

kulekhani-3rd-7-1571575534.jpg

३ कात्तिक, हेटौंडा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देवप्रसाद गुरुङले सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेकाले तत्काल सभामुखको निर्वाचन हुने अवस्था नरहेको बताएका छन्  आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सभामुखको निर्वाचन हुनका लागि उपसभामुखले राजीनामा दिनुपर्ने अवस्था रहेको उल्लेख गरे...

आलममाथिको अनुसन्धानमा कांग्रेसले सहयोग गर्छः देउवा

deuwa_NkJmaTSimp-1571494141.jpg

२ कात्तिक, हेटौंडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हत्या अभियोगमा पक्राउ परेका कांग्रेस सांसद मोहम्मद आफताव आलममाथिको मुद्दामा गरिने अनुसन्धानमा पार्टीले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । सभापति देउवाले शनिबार एक विज्ञप्ति जारी गर्दै पूर्वाग्रह र दबाबमुक्त रहेर अनुसन्धान गर्ने प्रक्रियालाई कांग्रेसले सहयोग गर्ने...

मुलुकलाई समृद्ध बनाउने सैद्धान्तिक आधार के? मैनाली

CP_Mainali-1571493721.jpg

२ कात्तिक, हेटौंडा । नेकपा (माले)का महासचिव सिपी मैनालीले सरकारसँग मुलुकलाई समृद्ध बनाउने सैद्धान्तिक आधार नै नभएको दावी गरेका छन् । शनिबार काठमाडौंमा ‘अम्बिका साँवा स्मृतिग्रन्थ’ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै उनले कुन सिद्धान्तको आधारमा मुलुकलाई समृद्ध बनाउने नारालाई अघि सारेको ? भनि सरकारलाई प्रति प्रश्न गरे ।  महासचिव...

स्थानीय तहका पदाधिकारीले लिइरहेको तलब र भत्ता गैरकानुनी: सर्वोच्च अदालत

IMG_20191018_221944-1571416509.jpg

१ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले स्थानीय तहका पधिकारीले लिइरहेको तलब र भत्तालाई गैरकानुनी ठहर गरेको छ। प्रदेश १ बाहेकका ६ प्रदेशले बनाएको स्थानीय तहका पदाधिकारीका सुविधा तथा पारिश्रमिक ऐन बनाई दिँदै आएको पारिश्रमिक र सुविधा असंवैधानिक ठहर गर्दै रोक्न आदेश दिएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपककुमार...

काँग्रेस प्रवक्ता शर्माद्वार संविधान संसोधनको माग

kulekhani-3rd-4-1571403901.jpg

१ कात्तिक, हेटौंडा । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आदिवासी, जनजाति, मधेशी समूदायको माग सम्बोधन हुनेगरी तत्काल संविधान संशोधन गर्न सरकारसँग माग गरेका छन् । शुक्रबारबाट काठमाडौंमा सुरु भएको ‘नेपाल आदिवासी जनजातिहरुको प्रथम अन्तराष्ट्रिय सम्मेलन’को उद्घाटन सत्रमा बोल्दै प्रवक्त शर्माले सबै...

एनआरएनएको अध्यक्षमा कुमार पन्त 

kumar-panta-1571386407.jpg

१ कात्तिक, हेटौंडा । गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त विजयी भएका छन् । काठमाडौंमा सम्पन्न एनआरएनएको नवौं राष्ट्रिय सम्मेलनले पन्तलाई दुई वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित गरेको हो ।  शुक्रबार बिहान घोषित मत परिणाम अनुसार पन्तले प्रतिस्पर्धी कूल आचार्यलाई १४७ मतले पछि पार्दै अध्यक्षमा विजयी भइका हुन् ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
आर्मी राष्ट्रिय बक्सिङको च्याम्पियन
Screenshot_20260629_07141-1782696561.jpg

१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...

कृषि मन्त्री चौधरी बैंकक प्रस्थान
gita-chaudari-scaled-e177-1782696229.jpg

१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782695518.jpg

१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्छ: अर्थमन्त्री
swirnim-wagle-1767456217-1782646278.jpg

१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...

प्रहरीमा अनधिकृत पहुँच खोज्ने व्यक्ति पक्राउ
aaditya-singh-1782645772.jpg

१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...

मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२ राईलाई प्रदान
Ramesh-ruchhen-rai-1_edit-1782644938.jpg

१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश
Screenshot_20260628_16382-1782644170.jpg

१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ ।  ६३ औँ वार्षिक...

प्रतिनिधिसभाबाट दुई विधेयक पारित
Screenshot_20260628_16321-1782643807.jpg

१४ असार, हेटौंडा । प्रतिनिधि सभाबाट दुई विधेयक पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट आर्थिक विधेयक र...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260518_07103-1782611250.jpg

१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...

थप समाचार