Email :- prastakhabar@gmail.com

राजनीति

विकास र प्रगति नभए परिवर्तनकारीलाइ अप्ठयारोः पूर्वराजा

fool-kheti-3-1572352015.jpg

१२ कार्तिक, हेटौंडा । पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई अनुभूति हुनेगरी विकास र प्रगतिको कामलाई अघि नबढाए परिवर्तनकारी शक्तिहरुनै अप्ठयारोमा पर्न सक्ने चेतावनी दिएका छन् । मंगलबार काठमाडौंको कमलादीमा बहिनी शोभा राज्यलक्ष्मी शाहको हालबाट टीका र प्रसाद ग्रहण गरेपछि उनले संचारकर्मीमाझ यस्तो बताएका हुन् ।  उनले...

लोकतान्त्रिक अधिकार संकुचित बनाउँदै सरकारः देउवा

fool-kheti-2-1572177794.jpg

१० कार्तिक, हेटौंडा । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले लोकतान्त्रिक हक अधिकारलाई संकुचित बनाउन खोजिरहेको आरोप लगाएका छन् । नेपाल तरुण दलले आईतबार पार्टी केन्द्रिय कार्यालय, सानेपामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । पूर्व प्रधानमन्त्री...

गृहमन्त्रीका छोराको डिएनए परीक्षण गरौंः अध्यक्ष बस्नेत

jit-jung-basnet-1024x591-1572177191.jpg

१० कार्तिक, हेटौंडा । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले निर्मला पन्तको हत्यारा पत्ता लगाउन गृहमन्त्री रामबहादुर थापाका छोराको डिएनए परीक्षण गर्नुपर्ने माग गरेका छन् । तरुण दलको ६६ औं स्थापना दिवसको अवसर पारेर आईतबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो माग गरेका हुन् ।  उनले गृहमन्त्री थापाका छोरामाथि लागेको...

तरुण दल मकवानपुरद्वारा मदरसालाई सहयोग

Tarun-1572163690.jpg

१० कार्तिक हेटौंडा । नेपाल तरुण दल मकवानपुरले हेटौँडा–१ मा रहेको मदरसालाई खाद्यान्न तथा स्टेशनी सामग्री सहयोग गरेको छ ।  तरुण दलको ६६ औं स्थापना दिवसको अवसरमा मदरसा दारुल कुरानलाई खाद्यान्न तथा स्टेशनरी सहयोग गरेको हो । सहयोग सामग्री मदरसाका हेड मदरिस इसराफिल मौलानालाई हस्तान्तरण गरिएको थियो । नेपाली काग्रेस मकवानपुरका निवर्तमान...

प्रम ओलीले भने : दुरी बढेको हैन घटेको छ

Oli-1572162665.jpg

१० कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसंग दुरी बढेको नभई घटेको बताएका छन् ।  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको पत्रकार सम्मेलनमा उनले दाहालसंग दुरी बढेको नभई घटेको बताए । उनले व्यांग्यत्मक ढंगबाट दाहाल र आफुबीचको दुरी काठमाडौंबाट बाकुमा हुँदा केही टाढा भएको बताए । दाहालले...

बानियाँले भने–‘चरित्र हत्या गर्ने काम नगरियोस्’ (भिडियोसहित)

Indra-Bahadur-Baniya-1572155157.jpg

१० कार्तिक, हेटौँडा । पूर्व गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँले तथ्यहिन समाचार सम्प्रेषण गरेर चरित्र हत्या नगर्न आग्रह गरेका छन् । नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा भएको पत्रकार सम्मेलनमा बानियाँले संचारमाध्यमले तथ्य नबुझी चरित्र हत्या गरेको भन्दै यस्तो नगर्न आग्रह गरे । एउटा संचारमाध्यमको गलत समाचार कपि...

आफ्नो लागि मधेशभन्दा ठूलो देश हो : गच्छदार

Bijaya-1572092611.jpg

९ कार्तिक, ललितपुर । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले मधेश भन्दा ठूलो देश भएको बताएका छन् ।  गोदावरी नगरपालिकामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले आफ्नो लागि व्यक्ति भन्दा ठूलो पार्टी, पार्टी भन्दा ठूलो मधेश र मधेश भन्दा पनि ठूलो देश रहेको बताएका हुन् । उनले...

जनताको पक्षमा काम गर्नुस् : नेपाल

Makune-1572091360.jpg

९ कार्तिक, काभ्रे । नेपाल कम्युनष्टि पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले जनताको पक्षमा काम गर्न आग्रह गरेका छन् ।  नेकपा काभ्रेले बनेपामा तिहार, नेपाल सम्वत ११४० र छठ पर्वको उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै नेता नेपालले पार्टीबाट निर्वाचित जनप्रतिनिधि र पार्टीका नेता कार्यकर्तालाई...

तिहारमा राष्ट्रपति भण्डारीको शुभकामना

Bidya-Devi-1572072704.jpg

९ कार्तिक, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले तिहारको अवसरमा सबैलाई शुभकामना दिएकी छिन् ।  शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले यमपञ्चकको पाँच दिनसम्म मनाइने यस पर्वमा पशुपक्षी र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
आर्मी राष्ट्रिय बक्सिङको च्याम्पियन
Screenshot_20260629_07141-1782696561.jpg

१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...

कृषि मन्त्री चौधरी बैंकक प्रस्थान
gita-chaudari-scaled-e177-1782696229.jpg

१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782695518.jpg

१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्छ: अर्थमन्त्री
swirnim-wagle-1767456217-1782646278.jpg

१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...

प्रहरीमा अनधिकृत पहुँच खोज्ने व्यक्ति पक्राउ
aaditya-singh-1782645772.jpg

१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...

मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२ राईलाई प्रदान
Ramesh-ruchhen-rai-1_edit-1782644938.jpg

१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश
Screenshot_20260628_16382-1782644170.jpg

१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ ।  ६३ औँ वार्षिक...

प्रतिनिधिसभाबाट दुई विधेयक पारित
Screenshot_20260628_16321-1782643807.jpg

१४ असार, हेटौंडा । प्रतिनिधि सभाबाट दुई विधेयक पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट आर्थिक विधेयक र...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260518_07103-1782611250.jpg

१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...

थप समाचार