Email :- prastakhabar@gmail.com

राजनीति

प्रधानमन्त्री ओली एक्सरे गरेर फर्किए

KP-1572770152.png

१७ कार्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली एक्सरे गरेर अस्पतालबाट फर्किएका छन् । उनको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एक्सरे गरेको सचिवालयले जनाएको हो । त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा गई एक्सरे गरेका थिए । यसअघि प्रधानमन्त्रीको फोक्सोमा पानी जमेकोमा एक्सरेबाट...

प्रधानमन्त्री ओली पुनः ग्राण्डी अस्पतालमा

Oli-1572754629.jpg

१७ कार्तिक, काठमाडौँ । प्रधानमन्त्री केपि शर्मा ओली पुनः ग्राण्डी अस्पताल गएका छन् । आइतबार विहान उनलाई ग्राण्डी लगिएको हो । केही दिनअघि दुई पटक डाईलासिस गरिएका ओलीलाई तेस्रो पटक डायलासिस गर्न ग्राण्डि लगिएको जनाईएको छ ।  प्रधानमन्त्री डायलासिसका लागि अस्पताल लगिएपछि विहान ११ बजेका लागि बोलाईएको मन्त्रीपरिषद बैठक दिउँसो ३ बजेका लागि...

कास्कीमा विद्यालाई टिकट दिने नेकपाको निर्णय

Bidya-1572753815.jpg

१७ कार्तिक, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कास्की प्रतिनिधिसभा क्षेत्र नम्बर २ को उम्मेदवार तय गरेको छ ।  नेकपा गण्डकी प्रदेशले स्वर्गीय नेता रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराईसहित तीन जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाएकोमा शनिबार बसेको नेकपा सचिवालय बैठकले विद्यालाई नै टिकट टिने निर्णय गरेको खबर रातोपाटीमा छ ।...

मूख्यमन्त्री पौडेल पुनः स्मारकको अध्यक्ष चयन

DM-1572691936.jpg

१६ कार्तिक, हेटौँडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल सहीद स्मारक व्यवस्थापन समितिको अध्यक्ष पुनः चयन भएका छन् । हेटौंडा–११ स्थित स्मारकमा शनिबार भएको १३ औं परिषद् बैठकले पौडेललाई पुनः अध्यक्षमा चयन गरेको हो ।  पौडेल स्मारक बनेदेखि करिव २५ बर्षदेखि अहिलेसम्म निरन्तर अध्यक्ष छन् । मुख्यमन्त्रीको नेतृत्वमा २७ सदस्यीय नयाँ...

सरकारले पनि छठलाई अपनत्व ग्रहण गर्छ : मूख्यमन्त्री पौडेल

Chhat-1572690198.jpg

१६ कार्तिक, हेटौँडा । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलले छठको शुभारम्भ गरेका छन् । राप्तितटमा भएको औपचारिक कार्यक्रममा मूख्यमन्त्री पौडेलले छठ शुभारम्भ गरेका हुन् ।  छठ पुजा व्यवस्थापन समितिले आयोजना गरेको कार्यक्रममा मूख्यमन्त्री पौडेलले सामाजिक सद्भावका लागि छठसहितका पर्वले महत्वपूर्ण भूमिका खेल्ने बताए । नेपालमा...

नेकपाको उम्मेदवार आइतबार टुंगो लाग्ने

Nekapa-1572686050.jpg

१६ कार्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को उम्मेदवार आइतबार टुंगो लाग्ने भएको छ ।  आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका उम्मेदवार नेकपाले आइतवार टुंगो लगाउने भएको हो । शनिवार बसेको सचिवालय बैठकमा उम्मेदवारका विषयमा प्रारम्भिक छलफल गरेको प्रवक्ता नारायणाजी श्रेष्ठले बताए । उनले तल्लो तहबाट आएका नामहरुबारे अध्ययन गरेर...

सवारी दुर्घटनामा पूर्व सांसदको मृत्यु

Death-1572618819.jpg

१५ कार्तिक, जनकपुर । धनुषामा भएको सवारी दुर्घटनामा पूर्व सांसद राम लखन महतोको मृत्यु भएको छ । साइकलमा सवार ६० बर्षीय महतोको धनुषाको मिथिला नगरपालिका वडा नम्बर २  विश्वकर्मा चोकमा ठक्करबाट मृत्यु भएको हो । बा ५ ख ८८५ नम्बरको बसको ठक्करबाट घाइते भएका उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको धनुषका प्रहरी उपरीक्षक शेखर खनालले बताए...

कांग्रेस उम्मेदवारको टुंगो लगाउन पदाधिकारीलाई जिम्मा

Congress-1572617889.jpg

१५ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसले आफ्नो पार्टीको उम्मेदवार चयन गर्ने जिम्मा पदाधिकारीलाई दिएको छ ।  शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि पार्टीका तर्फबाट उमेदवारको टुंगो लगाउने जिम्मा पदाधिकारीलाई दिएको हो । बैठकमा महामन्त्री डा.शशांक कोइरालाले पदाधिकारीलाई उम्मेदवार चयन गर्ने...

धनुषामा कांग्रेस तथा समाजवादी पार्टी कार्यकर्ता बिच झडप, नौ जना घाइते

PhotoEditor_20191031_2000-1572531451.jpg

१४ कार्तिक, जनकपुर। धनुषामा नेपाली काङ्ग्रेस र समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा काङ्ग्रेस र समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको हो। झडपमा परी दुई पक्षका नौ जना घाइते भएका छन्। क्षीरेश्वरनाथ नगरपालिका–२ रमदैया भवाडीमा बुधबार काङ्ग्रेस...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
आर्मी राष्ट्रिय बक्सिङको च्याम्पियन
Screenshot_20260629_07141-1782696561.jpg

१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...

कृषि मन्त्री चौधरी बैंकक प्रस्थान
gita-chaudari-scaled-e177-1782696229.jpg

१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782695518.jpg

१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्छ: अर्थमन्त्री
swirnim-wagle-1767456217-1782646278.jpg

१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...

प्रहरीमा अनधिकृत पहुँच खोज्ने व्यक्ति पक्राउ
aaditya-singh-1782645772.jpg

१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...

मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२ राईलाई प्रदान
Ramesh-ruchhen-rai-1_edit-1782644938.jpg

१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश
Screenshot_20260628_16382-1782644170.jpg

१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ ।  ६३ औँ वार्षिक...

प्रतिनिधिसभाबाट दुई विधेयक पारित
Screenshot_20260628_16321-1782643807.jpg

१४ असार, हेटौंडा । प्रतिनिधि सभाबाट दुई विधेयक पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट आर्थिक विधेयक र...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260518_07103-1782611250.jpg

१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...

थप समाचार