२१ पुस, हेटौँडा । ३ नम्बर प्रदेशको राजधानी र नामकरणको टुंगो पुस २२ गते नलाग्ने भएको छ । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा यस्तो सहमति भएको हो ।
नेकपामा राजधानी र नामकारणको टुंगो नलाग्दा २२ गतेको बैठक स्थिगित भएको छ । नेकपाको संसदीय दलको बैठक २२ गते ११ बजे बस्ने भएको छ । कार्यसूचि तय गर्न बसेको बैठकले पुस २१ गतेको कार्यसूचि भने तय गरेको छ । पुस २१ गतेको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त अधिवेशन आव्हानको पत्र पढेर सुनाउने, सहिदहरुप्रति श्रद्धाञ्जलीका लागि मौन धारणा हुने, सभामुख श्रेष्ठले सांसद कृष्णलाल भँडेललाई प्रदेशसभाको तर्फबाट बधाई तथा स्वागत व्यक्त गर्ने, प्रदेश प्रमुख कार्यालयबाट प्राप्त विधेयक प्रमाणिकरणको पत्र पढेर सुनाउने र प्रत्येक दलका प्रमुखले पाँचौ अधिवेशनको सफलताको शुभकामना दिने कार्यसूचि छ ।
त्यस्तै, प्रस्तावक रामेश्वर फुँयाल र समर्थक राधा घले र रमेश पौड्याल रहेको प्रदेशको नामकरणसम्बन्धी कार्यविधिसम्बन्धी प्रस्ताव बैठकमा पेश गर्ने, छलफल गर्ने, उठेका प्रश्नमाथि फुँयालले जवाफ दिने र कार्यविधि पारित गर्ने कार्यसूचि छ ।
१६ असार, हेटौंडा । पूर्वमन्त्री एवम् एमाले नेता विष्णु पौडेललाई पुनः ३ दिन थुनामा राख्न म्याद थप भएको छ । म्याद थप...
१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...
१५ असार, हेटौंडा । बाँकेको कोहलपुरमा आफ्नै दाजुको हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...
१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...
१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...
१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...
१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...
१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...
३ असार, हेटौंडा । चितवनमा बालक अपहरण गरी काठमाडौं पुर्याउने समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...
३ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
३ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली’...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
४ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...




-1782741482.jpg)













