तालाबन्दी गर्दै नेविसंघ नेता कार्यकर्ता
२१पुस,हेटौँडा ।मकवानपुर जिल्लाकै ठुलो सामुदायीक क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसको संचालक समिति अध्यक्ष र क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको छ।
क्याम्पसले विद्यार्थीको माशिक शुल्कमा ६५ प्रतिशत वृद्धि गरेपछी त्यसको विरोधमा नेपाल विद्यार्थी संघ मकवानपुर क्याम्पस इकाइले क्याम्पस प्रमुख र सञ्चालक समितिको कार्यकक्षमा तालाबन्दी गरेको नेविसंघ मकवानपुरले जनाएको छ ।विद्यार्थी संगठनसंग बिना छलफल अबैज्ञानिक तरिकाले शुल्क बढाइएले यो कुरा नेविसंघलाई मान्य नहुने भन्दै नेवि संघ क्याम्पस इकाईले बाध्य भएर तालाबन्दी गरेको नेविसंघ क्याम्पस संयोजक सन्तोष चौलागाईले बताए ।
ईकाले सोमबार बिहान विरोध सभा गरी क्याम्पस प्रमुख शंकर उपाध्यायलाई ज्ञापन पत्र बुझाई मकवानपुर क्याम्पस इकाइले क्याम्पस प्रमुख र सञ्चालक समितिको कार्यकक्षमा तालाबन्दी गरेको जनाएको छ । बिरोधसभालाई ईकाई सहसंयोजक मिलन पुडासैनि नेविसंघ क्षेत्रिय सभापती सुवास सापकोटा लगायतकाले सम्बोधन गरेका थिए ।
१६ असार, हेटौंडा । पूर्वमन्त्री एवम् एमाले नेता विष्णु पौडेललाई पुनः ३ दिन थुनामा राख्न म्याद थप भएको छ । म्याद थप...
१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...
१५ असार, हेटौंडा । बाँकेको कोहलपुरमा आफ्नै दाजुको हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...
१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...
१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...
१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...
१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...
१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...
३ असार, हेटौंडा । चितवनमा बालक अपहरण गरी काठमाडौं पुर्याउने समूहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...
४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...
३ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
३ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली’...
९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
४ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...




-1782741482.jpg)













