Email :- prastakhabar@gmail.com

राजनीति

राष्ट्रपति भण्डारी आज म्यान्मार जाँदै 

Bidya-bhandari-1571117995-1571193374.jpg

२९ असोज, हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारी पाँच दिने भ्रमणका लागि आज म्यान्मार प्रस्थान गर्दैछिन् ।  उनी आज बिहान १०ः४० बजेको विमानबाट त्यसतर्फ प्रस्थान गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति भण्डारी म्यान्मारका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा पाँच दिनका लागी त्यसतर्फ प्रस्थान गर्न लागेकी हुन्...

महरालाई १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद

Mahara-1571150018.jpg

२८ असोज, काठमाडौँ । महिला कर्मचारीलाई बलात्कार गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले म्याद दिएको छ । अदालतले पक्राउ परेको दिनदेखि १३ दिन हिरासतमा राख्न म्याद दिएको हो ।  असोज १९ गते पक्राउ परेका उनी अब ३ दिन हिरासतमा रहनेछन् । म्याद पक्राउ परेको दिनदेखि नै...

चिनियाँ राष्ट्रपतिको भ्रमणबाट लाभहानी खोज्ने बेला छैनः संचारमन्त्री बास्कोटा

Mantri-Baskota-in-Chitwan-1571143837.jpg

२८ असोज, हेटौंडा । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणलाई तत्काल हुने लाभहानीको रुपमा विश्लेषण नगर्न आग्रह गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण असाधारण रुपले सफल रहेको उल्लेख गर्दै त्यसलाई तत्काल हुने...

अफ्ताव आलमलाई अनुसन्धानका लागि ७ दिन म्याद थप

Aftab-1571121025.jpg

२८ असोज, रौतहट । हत्याको अभियोगमा पक्राउ परेका निलम्बित सांसद अफ्ताव आलममाथि थप अनुसन्धान गर्न अदालतले सात दिनको म्याद थप गरेको छ । मंगलबार अदालत पेश गरेकोमा जिल्ला अदालत रौतहटले आलममाथि थप अनुसन्धानका लागि ७ दिनको म्याद दिएको हो । न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले अनुसन्धानका लागि सात दिनको समय थप गरेको छ । २०६४ सालमा भएको बम...

कृष्णबहादुर महरा सरकारी वकिलको कार्यालयमा

Krishna-Bahadur-Mahara-1571120367.jpg

२८ असोज, काठमाडौं । महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सरकारी वकिलको कार्यालय काठमाडौंमा लगिएको छ ।  उनलाई मंगलबार विहान साढे ११ बजे सरकारी वकिलको कार्यालमा लगिएको हो । उनीमाथि थप अनुसन्धानका लागि म्याथ थपको माग गर्ने तयारी गरिएको छ । सोमबार दशैं विदा सकिए पनि शोक व्यक्त...

राष्ट्रपति भण्डारी बुधबार म्यान्मार जाने

Bidya-bhandari-1571117995.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार म्यानमारको राजकीय भ्रमणमा जाने भएकी छन् ।  राष्ट्रपति भण्डारी म्यान्मारका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा पाँच दिनका लागी त्यसतर्फ प्रस्थान गर्न लागेकी हुन्  राष्ट्रपाति भण्डारी भोली बुधबार देखि कात्तिक ३ गतेसम्म म्यान्मारमा रहने परराष्ट्र मन्त्रालयले...

४८ घण्टाका लागि नेपाल–भारत सिमा बन्द

Boarder-1571062075.jpg

२७ असोज, काठमाडौं । नेपाल र भारतको सिमा ४८ घण्टाका लागि दार्चुलामा बन्द भएको छ । असोज २९ गते हुने भारतमा ग्राम पञ्चायत निर्वाचन हुने भएकाले सोमबार साँझबाट दार्चुलामा सबै नाकाहरु बन्द भएका हुन् ।  सोमबार साँझ ५ बजेदेखि २९ गते साँझ ५ बजेसम्म नाका बन्द हुने प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिए ।  भारतको  धारचुलामा ग्राम...

सीको भ्रमण सफल बनाएको भन्दै गृहमन्त्रीको धन्यवाद

Badal-1571051166.jpg

२७ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमण सुरक्षाको दृष्टिकोणले सफल बनाएको भन्दै धन्यवाद दिएका छन् । सोमबार गृहमन्त्रालयमा भएको बैठकमा उनले सी को भ्रमणका क्रममा सुरक्षा व्यवस्था सुदृढ बनाउन सफल भएको भन्दै सुरक्षा निकायलाई धन्यवाद दिएका हुन् । बैठकमा गृह सचिव प्रेमकुमार राई, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र...

महरा र आलमको पद निलम्बन

Mahara-1571022480.jpg

२७ असोज, काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा र कांग्रेस सांसद् मोहम्मद आफताब आलमको सांसद पद निलम्बन सरह भएको छ । सांसद् सदस्यको हैसियतबाट दुबैले कुनै पनि काम गर्न नपाउने भएको समाचार नागरिक दैनिकमा छ । निवर्तमान सभामुख महरालाई संसद् सचिवालय स्वास्थ्य शाखाकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको जाहेरी परेपछि जबरजस्ती करणी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
आर्मी राष्ट्रिय बक्सिङको च्याम्पियन
Screenshot_20260629_07141-1782696561.jpg

१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...

कृषि मन्त्री चौधरी बैंकक प्रस्थान
gita-chaudari-scaled-e177-1782696229.jpg

१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782695518.jpg

१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्छ: अर्थमन्त्री
swirnim-wagle-1767456217-1782646278.jpg

१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...

प्रहरीमा अनधिकृत पहुँच खोज्ने व्यक्ति पक्राउ
aaditya-singh-1782645772.jpg

१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...

मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२ राईलाई प्रदान
Ramesh-ruchhen-rai-1_edit-1782644938.jpg

१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश
Screenshot_20260628_16382-1782644170.jpg

१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ ।  ६३ औँ वार्षिक...

प्रतिनिधिसभाबाट दुई विधेयक पारित
Screenshot_20260628_16321-1782643807.jpg

१४ असार, हेटौंडा । प्रतिनिधि सभाबाट दुई विधेयक पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट आर्थिक विधेयक र...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260518_07103-1782611250.jpg

१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...

थप समाचार