Email :- prastakhabar@gmail.com

राजनीति

संघीय संसदले खरिद गरेका सबै गाडीमा त्रुटी

gaja-fadani-5-1567511865.jpg

१७ भदौ, हेटौंडा । संघीय संसदले खरिद गरेको गाडीमा देखिएको कमजोरीबारे अध्ययन गर्न गठित छानवीन समितिले सबै गाडीमा प्राविधिक कमजोरी भेटिएको जनाएको छ ।  संसदीय समितिका सभापतिहरुले चढने गरेको गाडीमा समस्या आएपछि अध्ययन गर्न गठित छानवीन समितिले मंगलबार प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई बुझाएको प्रतिवेदनमा संघीय संसदले खरिद...

हेटौंडा १० बसपार्क क्षेत्र जलमग्न ( तस्बिर सहित)

IMG_20190903_154455-1567505014.jpg

१७ भदौ, हेटौंडा।मंगलबार दिउँसो परेको पानीले हेटौंडा १०बसपार्क क्षेत्र डुबानमा परेको छ। परेको पानि निकास हुन नसकेपछि हेटौंडा बसपार्क को हङकङ बजार क्षेत्र,हेटौंडा १० को वडा कार्यलयको देखि राप्तिरोडको नवलपुर टेम्पोपार्क जलमग्न भएको छ। ठुलो पानी परे पछि यहि जलमग्न हुने गरेको व्यवसायीहरुले बताएका छन्। उक्त क्षेत्र जलमग्न भएपछि...

कर्मचारी समायोजनको काम ऐतिहासिक : मन्त्री पण्डित

elijabeth-chadeko-hauda-1-1567343412.jpg

१५ भदौ, हेटौंडा । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले प्रशासनिक काम र आर्थिक वृदिदर हासिल  गर्ने काममा इतिहासमै फड्को मारेको दावी गरेका छन् । आईतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पण्डितले संघीयतामा गएर नेपालमा जति छिटो कर्मचारी समायोजनको काम सम्पन्न भएको मुलुक विश्वमा कहीँ...

वैद्यले उपनिर्वाचन बहिष्कार गर्ने 

Mohan-Baidya-aka-Kiran-1567215515.jpg

१४ भदौ, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले आगामी उपनिर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन् । क्रान्तिकारी पत्रकार महासंघ रुपन्देहीले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष वैद्यले आगामी मंसिर १४ गते ५० स्थानमा हुने उपनिर्वाचन बहिष्कार गर्ने निर्णय आफ्नो पार्टीले गरेको बताएका...

डिएलए मकवानपुरमा पुनः न्यौपाने

dla-696x489-1567170499.jpg

१३ भदौ, हेटौंडा । प्रजातान्त्रिक कानुन व्यवसायी संघ मकवानपुरको शुक्रबार सम्पन्न अधिबेशनले पूनः कृष्णप्रसाद न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । संघको उपाध्यक्षमा मोहनप्रसाद भट्टराई, सचिव श्रद्धा ढुंगाना, कोषाध्यक्ष मोहनप्रसाद ढकाल चयन भएका छन् । यस्तै संघको सदस्यहरुमा पंकज अधिकारी, अप्सरा वस्नेत,...

भिडियो कन्फ्रेन्सको विरोध गर्नु औचित्यहीनः सांसद बिंडारी

elijabeth-chadeko-hauda-1-1567083659.jpg

१२ भदौ, हेटौंडा । मकवानपुरे सांसद् एवम् राष्ट्रियसभा सदस्य रामनारायण बिंडारीले भिडियो कन्फ्रेन्स मार्फत बसेको मन्त्री परिषद् बैठकको विरोध गर्नु औचित्यहीन भएको बताएका छन् । बिहिबारको राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्ने क्रममा सांसद् बिंडारीले यस्तो कुरालाई राष्ट्रिय मुद्धाको विषय बनाउन नहुने बताएका हुन् । सिंगापुरमा...

मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभामा पेश

elijabeth-chadeko-hauda-1-1567082937.jpg

१२ भदौ, हेटौंडा । सरकारले नेपाल मिडिया काउन्सिल विधेयक २०७५ लाई संघीयसंसदको राष्ट्रिय सभामा पेश गरेको छ ।  राष्ट्रियसभाको विहिबार बसेको बैठकमा सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले विधेयक पेश गरेका हुन् । विधेयक पेश गर्दै मन्त्री बाँस्कोटाले सबै खाले मिडियाको अनुगमन गर्ने अधिकार मिडिया काउन्सिललाई...

भिडियो कन्फ्रेन्स मात्रै गरेको हो, बैठक बसेको छैनः मन्त्री बाँस्कोटा

elijabeth-chadeko-hauda-1-1567082481.jpg

१२ भदौ, हेटौंडा । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीसंग भिडियो कन्फ्रेन्स मात्रै गरिएको तर क्याबिनेट बैठक नबसेको दावी गरेका छन् । प्रतिनिधिसभाको विहिबारको बैठकमा सार्वजनिक महत्वको विषयमा समय मागेर बोल्दै मन्त्री बाँस्कोटाले प्रधानमन्त्रीले मन्त्रीपरिषद्का...

२ विधेयक बहुमतले पारित, ३ विधेयक समितिमा

Pradesh-Photo1-1567079294.jpg

१२ भदौ, हेटौँडा । ३ नम्बर प्रदेशसभाबाट विहिबार दुई विधेयक बहुमतले पारित भएको छ । बैठकबाट प्रदेशसवारी तथा यातायात व्यवस्था ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेशसभा सचिवालय सम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक बहुमतले पारित गरेको हो । बैठकमा मूख्यमन्त्री डोरमणी पौडेलले प्रदेश सवारी तथा यातात व्यवस्था ऐन २०७५ लाई संशोधन गर्न बनेको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्छ: अर्थमन्त्री
swirnim-wagle-1767456217-1782646278.jpg

१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...

प्रहरीमा अनधिकृत पहुँच खोज्ने व्यक्ति पक्राउ
aaditya-singh-1782645772.jpg

१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...

मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२ राईलाई प्रदान
Ramesh-ruchhen-rai-1_edit-1782644938.jpg

१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश
Screenshot_20260628_16382-1782644170.jpg

१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ ।  ६३ औँ वार्षिक...

प्रतिनिधिसभाबाट दुई विधेयक पारित
Screenshot_20260628_16321-1782643807.jpg

१४ असार, हेटौंडा । प्रतिनिधि सभाबाट दुई विधेयक पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट आर्थिक विधेयक र...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260518_07103-1782611250.jpg

१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...

ब्राउन सुगरसहित दुईजना पक्राउ
Screenshot_20260617_08504-1782611043.jpg

१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...

इंग्ल्यान्डद्वारा पनामा पराजित
01kw5kekmm8r1c2pnqw1-1782610681.jpg

१४ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा पनामालाई २-० ले पराजित गर्दै इंग्ल्यान्ड समूह...

आंशिक बादल लाग्ने
Screenshot_20250526_06180-1782610085.jpg

१४ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

थप समाचार