Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

अखिलको खुकुरी प्रहारबाट नेविसंघका १० जना घाइते

IMG_20191128_142939-1574930875.jpg

१२ मंसिर, हेटौंडा । नेपाल कमर्श क्याम्पस मिनभवनमा नेविसंघका कार्यकर्ता माथि खुकुरी प्रहार भएको छ। 

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का नेता कार्यकर्ताले  नेपाल विद्यार्थी संघ (नेविसंघ)का कार्यकर्तामाथि खुकुरी प्रहार गरेको हो । नेपाल कमर्श क्याम्पस, मिनभवनका अनेरास्ववियु अध्यक्ष बम रावलको निर्देशनमा गरिएको खुकुरी प्रहारबाट नेविसंघका १० जना विद्यार्थीहरु घाइते भएका छन् ।

बुधबार क्याम्पस प्रमुखको कार्यकक्षमा नेविसंघ र अनेरास्ववियुबीचमा छलफल भई बाहिर निस्कने क्रममा सो आक्रमण भएको नेविसंघले जनाएको छ । अनेरास्ववियुका अध्यक्ष बम रावलको निर्देशनमा विमल भट्टराई, दिपेन्द्र क्षेत्री, दिवस सापकोटा, प्रकाश रावल लगायतका समूहले नेपाल विद्यार्थी संघ इकाई सभापति सरोज तिमिल्सीना, निरज शाह लगायत १० जना विद्यार्थीहरुलाई सांघातिक रुपमा खुकुरी प्रहार गरी घाइते बनाएका छन् । खुकुरी आक्रमणमा परेका सरोज तिमिल्सीना र निरज शाह गम्भीर घाइते भई ललितपुर स्थित बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
दाजुको हत्या आरोपमा एक युवक पक्राउ
kutpit_-1782742232.jpg

१५ असार, हेटौंडा । बाँकेको कोहलपुरमा आफ्नै दाजुको हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...

कांग्रेस निर्वाचन समितिमा दुई जना मनोनीत
congress-(1)-1782741482.jpg

१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...

आर्मी राष्ट्रिय बक्सिङको च्याम्पियन
Screenshot_20260629_07141-1782696561.jpg

१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...

कृषि मन्त्री चौधरी बैंकक प्रस्थान
gita-chaudari-scaled-e177-1782696229.jpg

१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782695518.jpg

१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्छ: अर्थमन्त्री
swirnim-wagle-1767456217-1782646278.jpg

१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...

प्रहरीमा अनधिकृत पहुँच खोज्ने व्यक्ति पक्राउ
aaditya-singh-1782645772.jpg

१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...

मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२ राईलाई प्रदान
Ramesh-ruchhen-rai-1_edit-1782644938.jpg

१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश
Screenshot_20260628_16382-1782644170.jpg

१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ ।  ६३ औँ वार्षिक...

थप समाचार