Email :- prastakhabar@gmail.com

राजनीति

रअ’ प्रमुखलाई नभेटेको पूर्वराजा ज्ञानेन्द्रको स्पष्टिकरण

1500637169_King-12.Gyanen-1564133175.jpg

१० साउन, हेटौँडा । पूर्व राजा ज्ञानेन्द्र शाहले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखलाई आफुले नभेटेको बताएका छन् । पूर्व राजा ज्ञानेन्द्रका सचिव फणिराज पाठकले विज्ञप्ति जारी गर्दै पूर्वराजाले रअ प्रमुखलाई नभेटेको दाबी गरेका हुन् । पाठकले जारी गरेको विज्ञप्तिमा ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट मध्यरातमा...

निर्मला पन्तकोे हत्या भएको बर्षदिन पुराः काठमाडौँमा नेविसंघको प्रर्दशन

nepal_student_union1648-1564119068.jpg

१० साउन, हेटौँडा । नेपाल विद्यार्थी संघले निर्मलालाई न्याय भन्दै राजधानीमा प्रर्दशन गरेको छ । कंचनपुरकी निर्मला पन्तको गत बर्ष साउन १० गते बलात्कार पछि हत्या भएको थियो । एक बर्ष सम्म पनि सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै नेविसंघले शुक्रबार राजधानीको माईतीघर मण्डलामा प्रर्दशन गरेको हो । ‘निर्मलाले न्याय कहिले पाउँछिन् सरकार’...

दाहाल, भट्टराई र बैद्यहरुलाई बर्हिगमित जनमुक्ति सेनाले चेतावनी

DPLA-1564116874.jpg

१० असार, हेटौँडा । बर्हिगमित जनमुक्ति सेनाले सरकारले आफूहरुको माग अव पनि पूरा नगरे अन्तराष्ट्रिय फौजदारी अदालत ‘द हेग’ जाने चेतावनी दिएका छन । माग सम्बोधनका लागि सरकारलाई पटक–पटक दवाव दिँदै आएको बर्हिगमित जनमुक्ति सेना नेपाल, केन्द्रिय संघर्ष समितिले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफूहरुको माग पूरा नगरे पुष्पकमल दाहाल,...

पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको निधन

१० साउन,हेटौँडा । पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको निधन भएको छ । ८७ वर्षीय सिंहको  सप्तरीको राजविराज आफ्नै निवासमा शुक्रबार बिहान करिब ६ बजे निधन भएको हो । सिंह उच्च रक्तचापबाट पीडित थिए ।  सिंह विसं २०१९ देखि २०४६ सम्म पटक–पटक सूचना तथा सञ्चार, भौतिक योजना तथा यातायात र उद्योग तथा वाणिज्यमन्त्री बनेका थिए । उनको दुई छोरा र छोरी...

१ हजार राजपत्रांकित अस्थायी कर्मचारीको दरबन्दी थप्ने सरकारको निर्णय

adalat-5-1564059229-1564105959.jpg

१० साउन, हेटौँडा । सरकारले राजपत्रांकित एक हजार कर्मचारीको अस्थायी दरबन्दी थप्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले विहिबार यस्तो जानकारी दिएका हुन् ।  सरकारले विभिन्न आयोजना सञ्चालनका लागि खानेपानी मन्त्रालय, वन तथा वातावरण...

नेबिसंघ मकवानपुरले मकवानपुर क्याम्पसको पठनपाठन ठप्प पार्ने

flag-1564104518.jpg

१० साउन, हेटौँडा । राजनैतिक विवाद, प्रध्यापक र विद्यार्थीक विचको विबादै विबादमा फस्दै आएको मकवानपुरको ठुलो क्याम्पस मकवानपुर बहुमुखी क्याम्पस फेरी बन्दको चपेटामा पर्ने भएको छ ।   आन्तरिकरुपमा शिक्षक विद्यार्थीबीचमा भएको इगोलाई लिएर एउटा शिक्षकले गरेको गलत व्यवहार गरेको भन्दै नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति र मकवानपुर...

दुई सचिवको सरुवा

office-1564068371.jpg

९ साउन,हेटौँडा । सरकारले बहिबार २ मन्त्रालयका २ जना सचिवको सरुवा गरेको छ ।   बिहीबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री गोकुल बाँस्कोटाले २ मन्त्रालयका २ जना सचिवको सरुवा गरेको जनाएका हुन ।  जसमा सहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंहलाई जल तथा उर्जा आयोग र...

रअका प्रमुखलाई प्रधानमन्त्रीले भेटेको कुरा हल्ला मात्रैः सञ्चारमन्त्री बास्कोटा

adalat-5-1564059229.jpg

९ साउन, हेटौँडा । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले रअका प्रमुख सामन्त गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेट नभएको स्पष्ट पारेका छन् । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न विहिबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले यस्तो दावी गरेका हुन् । मन्त्री बास्कोटाले रअका प्रमुखले...

सरकारको समिक्षा गर्ने बेला भयोः नेता नेपाल

Madhav-Nepal-1564049514.jpg

९ साउन, हेटौँडा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको काम, कार्वाहीको समिक्षा गर्नुपर्ने बेला आएको बताएका छन् । बिहीबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्मचारीको छैठौं स्मृति दिवसको अवसर पारेर काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारमा कमीकमजोरी भए सुधारेर...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्छ: अर्थमन्त्री
swirnim-wagle-1767456217-1782646278.jpg

१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...

प्रहरीमा अनधिकृत पहुँच खोज्ने व्यक्ति पक्राउ
aaditya-singh-1782645772.jpg

१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...

मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२ राईलाई प्रदान
Ramesh-ruchhen-rai-1_edit-1782644938.jpg

१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश
Screenshot_20260628_16382-1782644170.jpg

१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ ।  ६३ औँ वार्षिक...

प्रतिनिधिसभाबाट दुई विधेयक पारित
Screenshot_20260628_16321-1782643807.jpg

१४ असार, हेटौंडा । प्रतिनिधि सभाबाट दुई विधेयक पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट आर्थिक विधेयक र...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260518_07103-1782611250.jpg

१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...

ब्राउन सुगरसहित दुईजना पक्राउ
Screenshot_20260617_08504-1782611043.jpg

१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...

इंग्ल्यान्डद्वारा पनामा पराजित
01kw5kekmm8r1c2pnqw1-1782610681.jpg

१४ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा पनामालाई २-० ले पराजित गर्दै इंग्ल्यान्ड समूह...

आंशिक बादल लाग्ने
Screenshot_20250526_06180-1782610085.jpg

१४ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

थप समाचार