Email :- prastakhabar@gmail.com

राजनीति

इन्धन सुविधामा ब्यापक कटौती

Artha-mantralaya-finance-1775523697.jpg

२४ चैत, हेटौंडा । अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको इन्धन सुविधामा ब्यापक कटौती गर्ने निर्णय गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इन्धन संकटबाट अर्थतन्त्रलाई जोगाउन इन्धन सुविधा कटौती गर्ने निर्णय स्वीकृत गरेका हुन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धि, आपूर्तिमा...

ओली र लेखकलाई थुनामुक्त गर्न परमादेश

oli-lekhak-mk-1775523193.jpg

२४ चैत, हेटौंडा । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री नेता रमेश लेखकलाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ। न्यायाधीशद्वय विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । सर्वोच्चको आदेशमा केपी शर्मा ओली र रमेश लेखक दुवैजना आफ्ना माता-पिताको निधनपश्चातको 'आशौच' (जुठो) मा...

संसद्का दुवै सदनको बैठक आज बस्दै

1774532185-1775437454.jpg

२३ चैत, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिनको १ बजे बस्नेछ । आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन), अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ स्वीकृत गरियोस भन्ने प्रस्ताव पेश...

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन चैत २४ गतेका लागि आह्वान

dddd-1713961495-1775396604.jpg

२२ चैत, हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा हिउँदे अधिवेशन चैत २४ गतेका लागि आह्वान भएको छ । आइतबार बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले चैत २४ गते मंगलबार दिउँसो ४ बजेका लागि अधिवेशन आव्हान गर्ने निर्णय गरेको हो ।  जेनजी आन्दोलनका कारण प्रदेशसभा भवन जलेपछि प्रदेशसभा बैठक बस्न सकेको थिएन । अहिले हेटौंडा उपमहानगरपालिका परिसरमा रहेको...

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल छुटे

shankarlal-agrawal_gs21eM-1775391231.jpg

२२ चैत, हेटौंडा । सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका जगदम्बा शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल छुटेका छन्। आइतबार उनलाई सम्पत्ति शुद्धीकरण विभागले छाडेको हो। तर उनका छोरा सुलभ अग्रवाललाई भने पाँच दिन म्याद थप गरी अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ। उनीहरू दुवै जना शुक्रबार पक्राउ परेका थिए। व्यापारी दीपक...

नवनिर्वाचित सभामुख अर्यालद्वारा पदभार ग्रहण

dp-aryal-6-1775391037.jpg

२२ चैत, हेटौंडा । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले पदभार ग्रहण गरेका छन्। आइतबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथ लिएलगत्तै सिंहदरबारस्थित संसद् सचिवालय पुगेर उनले पदभार ग्रहण गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति अर्याल आजै बसेको प्रतिनिधि सभा बैठकबाट सभामुखमा...

महान्यायाधिवक्तामा अधिवक्ता कडेल नियुक्त

naryan-datta-kadel-1-e177-1775389795.jpg

२२ चैत, हेटौंडा । महान्यायाधिवक्ता पदमा अधिवक्ता डा. नारायण दत्त कडेल नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्री बालेन शाहको सिफारिसमा कडेललाई उक्त पदमा नियुक्त गरेका हुन्। राष्ट्रपतिको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसार बागलुङका कडेललाई...

प्रतिनिधि र राष्ट्रियसभाको बैठक बस्ने

1774532185-1775354815.jpg

२२ चैत, हेटौंडा । संघीय संसद्‌अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा गर्नेछ । अर्याल शुक्रबार नै सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । बिहान ११ बजे शुरु हुने प्रतिनिधिसभा बैठकमा ‘डोलप्रसाद अर्याललाई...

हेटौंडामा एसइईका नक्कली परीक्षार्थी पक्राउ

IMG_0837-1775195502.png

२० चैत,हेटौंडा । मकवानपुरको हेटौंडामा एसइई परीक्षा दिइरहेका एकजना नक्कली परीक्षार्थी पक्राउ परेका छन्।  शुक्रबार बिहान हेटौंडा १० स्थित सोलिड्यारेटी मा वि  परिक्षा केन्द्रमा अर्काको नामको प्रबेश पत्रमा आफ्नो फोटो राखी परिक्षा दिने एक जना नक्कली परिक्षार्थी पक्राउ परेका हुन्।  पक्राउ पर्नेमा सिन्धुलीको मरिन गाउॅंपालिका वडा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह
Election-Commission-nirba-1787015611.jpg

२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...

प्रधानमन्त्री भदौ १० गते प्रश्नोत्तरमा सहभागी हुने
balen-sahaaa1661769967-1787014980.jpg

२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...

उपसभामुख ठाकुरद्वारा किशोर श्रेष्ठविरुद्ध जाहेरी
1775823836_Ruby-1200x560-1787014655.jpg

२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

प्रतिनिधिसभामा मन्त्रीहरूले उत्तर दिने
sobita-gautam-scaled-e178-1787014218.jpg

२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787013864.jpg

२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार