Email :- prastakhabar@gmail.com

राजनीति

१६ औं दिन केसीले अनसन तोडे

Dr-KC-1469441463.jpg

१० साउन, काठमाडौं । चिकित्सा क्षेत्रको सुधारको माग गर्दै अनसनमा बसेको १६ औं दिनमा डा. गोविन्द केसीले सोमबार अनसन तोडेका छन् । सरकारी वार्ता टोली र उनीबीच आइतबार साँझ सहमति भएपछि केसीले अनसन तोडेका हुन् । त्रिवि शिक्षण अस्पतालमा उपचाररत बिरामी सरोज नेपाली र छेवाङनोर्गु लामाले जुस खुवाएर सोमबार केसीको अनसन तोडाएका  छन् । अनसन तोडेसँगै...

बन्दको मकवानपुरमा पनि प्रभाव

Makwanpur-Banda-Photo-1469428545.jpg

१० साउन, हेटौँडा । नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आव्हान गरेको नेपाल बन्दको प्रभाव मकवानपुरमा पनि परेको छ । बन्दका कारण मकवानपुरको पूर्वपश्चिम राजमार्ग, त्रिभुवनराजपथ, कान्तिराजपथ, मदनभण्डारी मार्ग लगायतका सडकमा सवारी साधान गुडेका छैनन् । मकवानपुरको सदरमुकाम हेटौँडा बजारका पसल पूर्ण रुपमा बन्द भएका छन् । औद्योगिक...

अविश्वास प्रस्तावमाथि मतदान गर्नु परेन

Onsari-Gharti-1469369615.jpg

९ साउन काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले राजिनामा दिएसँगै व्यवस्थापिका संसद बैठक मंगलबार विहान ११ बजेसमम्का लागि स्थगित भएको छ । आइतबार नै १५ मिनेट स्थगित भएर पुनः शुरु भएको संसद बैठकमा सभामुख ओनसरी घर्तिले प्रधानमन्त्री ओलीको राजिनामा स्विकृत गरेको राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाएकी थिईन् । पत्र पढेसँगै उनले...

प्रधानमन्त्री ओलीद्वारा राजीनामा

KP-Oli-1469368597.jpg

९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । व्यवस्थापिका संसदको बैठकमा आफुविरुद्ध पेश भएको अविश्वासको जवाफ दिने क्रममा आइतबार साँझ ओलीले आफुले पदबाट राजिनामा दिएको जानकारी दिएका हुन् । सम्बोधनको अन्तिममा ओलीले संसदमा आउनु अघि आफुले राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष राजिनामा पेश गरिसकेको सदनलाई...

नेकपा माओवादीद्वारा हेटौँडामा प्रर्दशन

Nekapa-Moist-1469364577.jpg

९ साउन, हेटौँडा । नेत्र विप्लप चन्द नेतृत्वको नेकपा माओवादीले आइतबार दिउसो हेटौँडामा प्रर्दशन गरेको छ । सुकुम्बासी जनताको गाँस, बास, कपास ग्यारेन्टी लगायतका माग गर्दै माओवादीले प्रर्दशन गरेको हो । वन विज्ञान अध्ययन संस्थान हेटौँडाबाट शुरु भएको र्याली पारिजातपथ, कान्तिराजपथ, नगरपालिका रोड, मकवानपुर उद्योग बाणिज्य संघ, बुद्धचोक हुँदै...

फोरम लोकतान्त्रिकले समर्थन फिर्ता लियो

९ साउन, काठमाडौं । विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । संसदीय दल र पार्टी कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको स्वास्थ्यमन्त्री समेत रहेका नेता रामजनम चौधरीले जानकारी दिए । गच्छदार ओली सरकारमा...

राष्ट्रपति भण्डारी भेटघाटमा व्यस्त

Bidya-Devi-Bhandari-1469341264.jpg

९ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारी आइतबार विहानैदेखि राजनैतिक भेटघाटमा व्यस्त छिन् । भण्डारीले अहिलेको राजनैतिक परिस्थितिको बारेमा दलका नेताहरुसँग भेटघाटमा व्यस्त रहेकी हुन् । राष्ट्रपति भण्डारीले शितल निवासमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरी राजनैतिक परिस्थितिको बारेमा छलफल गरेकी छिन् ।...

अनेरास्ववियु ३ नम्बरमा अधिकारी

९ साउन, हेटौँडा । अनेरास्ववियु मकवानपुर ३ नम्बर क्षत्रीय अध्यक्षमा आकाश अधिकारी चयन भएका छन् । शनिबार हेटौँडामा भएको तेस्रो क्षत्रीय अधिवेशनले अधिकारीको नेतृत्वमा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । संगठनको उपाध्यक्षमा सञ्जय चौधरी, सचिवमा आशिष रौनियार, सहसचिवमा आयुषा महत, लक्ष्मण थापा र सञ्जय सुवेदी तथा कोषाध्यक्ष विना घिसिङ...

व्यवस्थापिका बैठक शुरु

Krishna-Sitaula-1469339478.jpg

९ साउन, काठमाडौं । व्यवस्थापिका संसदको बैठक आइतबार विहान ११ बजे शुरु भएको छ । प्रधानमन्त्री केपि शर्मा ओली विरुद्ध परेको अविश्वासको प्रस्तावमाथि छलफल गर्न बैठक बसेको हो । शुक्रबार नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले ओली विरुद्ध अविश्वासको प्रस्ताव पेश भएपछि शुक्रबार, शनिबार र आइतबार तीन दिन छलफलका लागि समय छुट्टयाईएको थियो...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार