१० असोज, हेटौँडा । नेकपा एमाले निकट युवा संघ नेपाल मकवानपुरको आयोजनामा भएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा युवाहरु युवा संघमा प्रवेश गरेका छन् । विजया दशमी, दिपावली तथा छठको अवसरमा सोमबार भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि युवाहरु युवा संघ प्रवेश गरेका हुन् । नवप्रवेशीलाई एमाले मकवानपुरका उपाध्यक्ष बद्री...
८ असोज, हेटौँडा । मकवानपुरको छतिवनमा नेकपा माओबादी केन्द्रको एकता भेला सम्पन्न भएको छ । एकता भेलाले ईन्चार्ज रामहरी गौतम र सह–ईन्चार्ज शुक्र बिक रहने गरी ३५ सदस्यीय कमिटी गठन गरेको छ । यसैगरी भेलाले भक्त बहादुर खत्रीको संयोजकत्वमा ७५ सदस्यीय आयोजक कमिटि समेत गठन गरेको छ । माओबादी केन्द्र छतिवन गाविस अध्यक्ष भक्तबहादुर खत्रीको...
४ असोज, हेटौँडा । आफ्ना नेता रिहाईको माग गर्दै हेटौँडा बन्द गर्ने चेतावनी दिएको नेकपा क्रान्तिकारी माओवादी मकवानपुरले आफ्नो कार्यक्रम स्थगित गरेको छ । पक्राउ परेका नेता र व्यवसायीलाई प्रशासनले कानूनी प्रक्रिया पुरा गरी बुधबार छाड्ने प्रतिवद्धता जनाएपछि बन्द फिर्ता लिएको हो । ‘कानूनी प्रक्रिया पुरा गरेर भोली बुधबार दिउँसो पक्राउ...
४ असोज, हेटौँडा । आफ्ना नेता र व्यवसायीलाई पक्राउ गरेको भन्दै नेकपा क्रान्तिकारी माओवादीले हेटौँडा बन्दको चेतावनी दिएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै क्रान्तिकारी माओवादीले जिल्ला सदस्य सतार अन्सारी र व्यवसायी निसार हुसैनलाई प्रहरीले पक्राउ गरेको जानकारी दिंदै रिहा नगरे बुधबार हेटौँडा बजार बन्द गर्ने चेतावनी दिएको हो । जिल्ला...
३ असोज, हेटौँडा । नयाँ शक्ति पार्टीका प्रवक्ता खिमलाल देवकोटाले माघ ७ गतेपछि ठूलो संवैधानिक संगठन आईपर्ने बताएका छन् । नेपाल प्रेस सोसाईटीको प्रथम जिल्ला भेलामा बोल्दै नेता देवकोटाले राजनैतिक दलहरु संविधान कार्यान्वयन भन्दा पनि सत्ता स्वार्थमा केन्द्रित भएकाले २०७४ माघ ७ गतेपछि संवैधानिक संकट आउने बताए । मधेशी, आदिवासी, मुस्लिम,...
२ असोज, हेटौँडा । नयाँ शक्ति नेपाल मकवानपुरले आइतबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । पार्टीले भुकम्प सम्बन्धी पुर्ननिर्माण, शान्ति प्रक्रिया, मधेश मुद्धा लगायतका विषय समेटेर प्रशासनमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा तीन तहको निर्वाचन गर्नतर्फ ध्यान केन्द्रित गर्न,...
२ असोज, हेटौँडा । नेपाली काँग्रेस मकवानपुरको उपसभापतिको जिम्मेवारी विष्णुप्रसाद लामिछानेलाई दिईएको छ । आइतबार बसेको जिल्ला कार्यसमिति बैठकले जिल्ला सदस्य रहेका लामिछानेलाई उपसभापतिको जिम्मेवारी दिएको हो । बैठकले जिल्ला सचिवमा जिल्ला सदस्य रहेका आनन्द कठायतलाई जिम्मेवारी दिएको छ । त्यसैगरी, जिल्ला सदस्य प्रदीप कोइरालालाई...
असोज १, हेटौंडा । जनमोर्चा नेपालका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला कमिटिका बरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र चेपाङ सहित १ सय ५० जना नयाँ शक्ति पार्टीमा प्रवेश गरेका छन् । जनमोर्चाले लिएको सिद्धान्त जनहित अनुसार नभएको र पार्टीलाई एकल ढंगले चलाउन खोजिएको भन्दै जिल्ला सचिव देबेन्द्र खड्का, जिल्ला कोषाध्यक्ष शंकरबहादुर अधिकारी नयाँ...
१ असोज, हेटौँडा । नेपाली काँग्रेस मकवानपुरमा शनिबार ७ जना जिल्ला सदस्य मनोनित भएका छन् । नेपाली काँग्रेसको विधान अनुसार जिल्ला सभापति इन्द्रबहादुर बानियाँले ७ जना जिल्ला सदस्य मनोनित गरेका हुन् । मनोनित जिल्ला सदस्यमा मकवानपुर क्षेत्र नम्बर १ बाट शेरबहादुर लामा र गोपि अधिकारी, क्षेत्र नम्बर २ बाट सूर्यबहादुर रुम्बा र कृष्णभक्त...
२० कार्तिक, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय निर्वाचन समितिले सक्रिय सदस्यता वितरण...
२० कार्तिक, हेटौंडा । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
२० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको रवाफिलो...
२० कार्तिक, हेटौंडा । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि शुरू भएको छ । आज नयाँ गरगहना, सुनचाँदीका...
२० कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ...
२० कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...
१९ कार्तिक, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो...
१९ कार्तिक, हेटौंडा । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ । अर्थ...
१९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...


















-1792888897.jpg)




