Email :- prastakhabar@gmail.com

राजनीति

बीरबहादुर र सितारामबाट कार्यक्रम बहिष्कार

Jibisa-Chhalfal-1469695152.jpg

१३ साउन, हेटौंडा । स्थानीय तहको पुनर्संरचनाको विषयमा हेटौंडामा भएको जिल्ला स्तरीय परामर्श कार्यशाला गोष्ठी दुई नेताले बहिष्कार गरेका छन् । जिविस मकवानपुरको सभाहलमा भएको गोष्ठी पूर्व सांसद बीरबहादुर लामा र राप्रपाका क्षेत्रीय सभापति सिताराम वर्तौलाले कार्यक्रम बहिष्कार गरेका हुन् । दुवैले केन्द्रबाट अाएको र स्थानीयस्तरमा गरिएको...

नेविसंघ मकवानपुरको अधिवेशन साउन २० गते

Nepal-Student-Union-1469626079.jpg

१२ साउन, हेटौँडा । नेपाल विद्यार्थी संघ मकवानपुरको जिल्ला अधिवेशन साउन २० गते हुने भएको छ । अधिवेशन तयारीका लागि बुधबार भएको बैठकले साउन २० गते अधिवेशन गर्ने निर्णय गरेको हो ।  नेपाली काँग्रेस मकवानपुर र नेविसंघ मकवानपुरका पदाधिकारीसहितको बैठकले वन विज्ञान अध्ययन संस्थानको सभाहलमा अधिवेशन गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष...

मन्त्रीमा मकवानपुरका ३ को चर्चा

Mantri-Banne-line-Maa-1469521840.jpg

११ साउन, हेटौँडा । राष्ट्रपति विद्यादेवि भण्डारीले सरकार गठनका लागि आव्हान गरेसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । नेपाली काँग्रेस–नेकपा माओवादी केन्द्र सरकारमा सहभागी हुने मन्त्रीहरुको नामावली तयार गर्न व्यस्त छन् । केन्द्रमा नामावली तयार भईरहँदा मकवानपुरमा पनि नयाँ मन्त्री बन्नेमा ३ जनाको नाम चर्चामा छ ।  जिल्लाका राजनैतिक...

सुशासन समितिमा लोकमान अनुपस्थित

Lok-Man-Karki-1469524919.jpg

११ साउन, काठमाडौ । व्यवस्थापिका संसद्को सुशासन तथा अनुगमन समितिको बैठकमा मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की अनुपस्थित भएका छन् । कार्की अस्वस्थताको कारण जनाउँदै समितिको बैठकमा अनुपस्थित भएका हुन् । समितिले काठमाडौ मेडिकल कलेजको स्नातकोत्तर तहको प्रवेश परीक्षामा हस्तक्षेप गरेर...

'राजनैतिक दल जनमुखी हुनु जरुरी'

Rameshwor-Khanal-1469454860.jpg

१० साउन, हेटौंडा । नेपाल सरकारका पूर्व अर्थ सचिव एवम् नयाँ शक्ति नेपालका नेता रामेश्वर खनालले अवको राजनितिक पार्टी व्यवहारमा जनताको समस्यालाई सम्बोधन गर्ने जनमुखि प्रबृत्तिको हुनु पर्ने बताए । उनले डा. बाबुराम भट्टराई कार्यकालको विकास र विपि कोइरालाको प्रधानमन्त्रित्व कालमा २०१५ देखि २०१७ सालमा भएका विकासको बारेमा खुलेर प्रशंसा गरे...

तरुण दल हेटौंडा १ बिस्तार

Tarun-Dal-1469453715.jpg

१० साउन, हेटौंडा । नेपाल तरुण दल हेटौंडा वडा नं. १ सोमबार बिस्तार गरिएको छ । तरुण दल वडा अध्यक्ष विकेशलाल श्रेष्ठको सभाध्यक्षता तथा नेपाली काँग्रेस पार्टी वडा इकाई समिति सभापति हरिकृष्ण महर्जनको प्रमुख आतिथ्यतामा भएको भेलाले पहिलो चरणमा सात सदस्यीय समिति विस्तार गरेको हो ।  समितिमा उपाध्यक्ष दिनेश लामा, सचिव एदिस रिजाल,...

राष्ट्रपतिद्वारा बाधा अड्काउ फुकाउ आदेश जारी

Bidya-Devi-Bhandari1-1469441673.jpg

१० साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको  निर्वाचनका लागि बाधा अड्काउ फुकाउ आदेश जारी गरेकी छिन् । मन्त्रिपरिषदले सिफारिस गरे बमोजिम  सोमबार बाधा अड्काउ फुकाउने आदेश जारी गरेकी हुन् । राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तीमा मन्त्रिपरिषदले सिफारिस गरे अनुसार राष्ट्रपति भण्डारीले संविधानको धारा ३...

१६ औं दिन केसीले अनसन तोडे

Dr-KC-1469441463.jpg

१० साउन, काठमाडौं । चिकित्सा क्षेत्रको सुधारको माग गर्दै अनसनमा बसेको १६ औं दिनमा डा. गोविन्द केसीले सोमबार अनसन तोडेका छन् । सरकारी वार्ता टोली र उनीबीच आइतबार साँझ सहमति भएपछि केसीले अनसन तोडेका हुन् । त्रिवि शिक्षण अस्पतालमा उपचाररत बिरामी सरोज नेपाली र छेवाङनोर्गु लामाले जुस खुवाएर सोमबार केसीको अनसन तोडाएका  छन् । अनसन तोडेसँगै...

बन्दको मकवानपुरमा पनि प्रभाव

Makwanpur-Banda-Photo-1469428545.jpg

१० साउन, हेटौँडा । नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आव्हान गरेको नेपाल बन्दको प्रभाव मकवानपुरमा पनि परेको छ । बन्दका कारण मकवानपुरको पूर्वपश्चिम राजमार्ग, त्रिभुवनराजपथ, कान्तिराजपथ, मदनभण्डारी मार्ग लगायतका सडकमा सवारी साधान गुडेका छैनन् । मकवानपुरको सदरमुकाम हेटौँडा बजारका पसल पूर्ण रुपमा बन्द भएका छन् । औद्योगिक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789870221.jpg

४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...

प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
812696680_181472826662733-1789815336.jpg

३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

माथिल्लो त्रिशूली-१ बाट आज ११ शव निकालियो
tunnel-3-1789803300-1789814674.jpg

३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...

संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

थप समाचार