Email :- prastakhabar@gmail.com

राजनीति

अमरेशले ओलीलाई मानसिक रोगी भनेपछि तनाव

Madhav-n-Amresh-1469286720.jpg

८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने क्रममा नेपाली कांग्रेस सांसद अमरेशकुमार सिंहले ओलीलाई मानसिक रोगी भनेपछि केही बेर संसदमा तनाव उत्पन्न भएको छ । बोल्ने क्रममा अमरेशले ओलीलाई मानसिक सन्तुलन ठीक नभएको आरोप लगाएपछि एमालका सभासदले उठेर संसद अघि बढ्न दिएनन् । एमाले सांसद कृष्णभक्त...

राप्रपाको पनि समर्थन फिर्ता

RPP-1469283436.jpg

८ साउन, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । चावहिलस्थित पार्टी कार्यालयमा शनिबार बसेको पार्टीको संसदीय समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । समर्थन फिर्तासंगै  पार्टीका तर्फबाट सरकारमा सहभागी २ मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको...

‘पुष्पलालको नीति अलवम्वन गर्ने देश प्रगतितर्फ’

Puspa Lal Stha.jpg

८ साउन, हेटौँडा । नेकपा माक्सवादीका केन्द्रिय सचिवालय सदस्य चन्द्रबहादुर मडैले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको नीति अवलम्बन गरे देश प्रगतितर्फ अग्रसर हुने दावि गरेका छन् । श्रेष्ठको ३५ औं स्मृति दिवसको अवसर पारेर नेकपा माक्सवादी केन्द्रिय कमिटिले हेटौँडामा गरेको कार्यक्रममा बोल्दै उनले जनताप्रतिको...

संसदमा एकअर्काप्रति व्यंग्य बाण

Leaders.jpg

७ साउन, काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव पेश गरेपछि संसदमा व्यंग्य बाण शुरु भएको छ । संसदमा बोल्ने क्रममा नेताहरुले एकअर्का विरुद्ध कटाक्ष र व्यंग्य बाण हानेका हुन् ।  अविश्वास प्रस्तावका प्रस्तावक एवं नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीलाई ‘सेल्फसेन्ट्रिक’ भएको...

ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेश

Prachanda.jpg

७ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका संसदमा शुक्रबार अविश्वासको प्रस्ताव पेश भएको छ । असार २९ गते अविश्वासको प्रस्ताव दर्ता गरेको नेपाली काँग्रेस र तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्र लगायत दलबाट प्रधानमन्त्री ओलीविरुद्ध प्रस्ताव पेश भएको हो । नेपालको संविधानको धारा २९८ को उपधारा १३ एवम्...

संसदबाट आश्रित विधेयक अस्वीकृत

CA-logo-Nepal.gif

७ साउन, काठमाडौं । व्यवस्थापिका संसदले बजेटसँग सम्वन्धित तीन आश्रित विधेयक अस्वीकृत गरेको छ । शुक्रबार बसेको संसदको बैठकमा तीन विधेयक बहुमतले अस्वीकृत गरेको हो । सरकारमा सहभागी माओवादी केन्द्र बाहिरिएसँगै प्रधानमन्त्री केपी ओलीको सरकार अल्पमतमा परेपछि विधेयक संसद्बाट पारित भएन । संसदले आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र...

अन्जन उत्कृष्ट युवा खेलाडी घोषित

Anjan Nabayug.jpg

६ साउन, काठमाडौं । बिहीबार घोषणा भएको पल्सर स्पोर्टस अवार्डमा हेटौँडाका अन्जन विष्ट बर्षको उत्कृष्ट युवा खेलाडीमा घोषित भएका छन् । राष्ट्रिय फुटवल टोलीका खेलाडि विष्ट उत्कृष्ट युवा खेलाडि घोषित भएका हुन् । उत्कृष्ट बर्ष खेलाडिमा नवयुग श्रेष्ठ, उत्कृष्ट प्रशिक्षकमा बालगोपाल महर्जन, लाईफटाइम एचिभमेन्ट अवार्ड  फिफा रेफ्रि श्रीराम...

डा. केसी र सरकारी टोलीबीच छलफल

DR KC.jpg

६ साउन, काठमाडौं । चिकित्सा क्षेत्र सुधारको माग गर्दै १२ दिनदेखि अनसनमा बसेका डा. गोविन्द केसी र सरकारी वार्ता टोलीबीच छलफल भएको छ । सरकारले बुधबार गठन गरेको वार्ता टोलीले केसीसँग विहिबार छलफल गरेको हो । टोलीलाई विगतमा सरकारसँग भएको सहमति कार्यान्वयनका लागि आग्रह गरिएको बुझिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान...

कांग्रेसले विपि स्मृति दिवस मनायो 

Tarun Dal Falful.jpg

हेटौंडा, ४ साउन । नेपाली कांग्रेस मकवानपुरले ३४ औं विपि स्मृति दिवस विहिबार विविध कार्यक्रम गरि मनाएको छ । जिल्ला कार्यसमितिको आयोजनामा हेटौंडा-२२ मा रहेको पर्यटकिय क्षेत्र जुरेथुममा ५ सय बिरुवा रोपिएको सचिव बुद्ध लामाले बताए । त्यसैगरी, थाहा नगरसमितिले अन्तरक्रिया, मनहरी गाउँ कार्यसमितिले मनहरी स्वास्थ्य केन्द्रलाई अक्सिजन...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा
sudurpaschim-royals-1-1-1794577607.jpg

२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...

सर्वोच्चका ४ न्यायाधीशद्वारा शपथ ग्रहण
Screenshot_20261113_18381-1794574408.jpg

२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...

काठमान्डु-सुदूरपश्चिम र चितवन-जनकपुर भिड्ने
Nepal_Premier_League_offi-1794534421.png

२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...

मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गते बस्ने
1764910992_Madesh-1200x56-1794534159.jpg

२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेससँग भेट
United-Natins-1794533791.jpg

२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा
pokhara-lumbini-4-1794533563.jpg

२७ कार्तिक, हेटौंडा । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टिम बन्न सफल भएको छ...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1794533086.jpg

२७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  विहान देशका हिमाली र पहाडी भू-भागमा...

भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

थप समाचार