Email :- prastakhabar@gmail.com

राजनीति

राष्ट्रपतिद्वारा बाधा अड्काउ फुकाउ आदेश जारी

Bidya-Devi-Bhandari1-1469441673.jpg

१० साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको  निर्वाचनका लागि बाधा अड्काउ फुकाउ आदेश जारी गरेकी छिन् । मन्त्रिपरिषदले सिफारिस गरे बमोजिम  सोमबार बाधा अड्काउ फुकाउने आदेश जारी गरेकी हुन् । राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तीमा मन्त्रिपरिषदले सिफारिस गरे अनुसार राष्ट्रपति भण्डारीले संविधानको धारा ३...

१६ औं दिन केसीले अनसन तोडे

Dr-KC-1469441463.jpg

१० साउन, काठमाडौं । चिकित्सा क्षेत्रको सुधारको माग गर्दै अनसनमा बसेको १६ औं दिनमा डा. गोविन्द केसीले सोमबार अनसन तोडेका छन् । सरकारी वार्ता टोली र उनीबीच आइतबार साँझ सहमति भएपछि केसीले अनसन तोडेका हुन् । त्रिवि शिक्षण अस्पतालमा उपचाररत बिरामी सरोज नेपाली र छेवाङनोर्गु लामाले जुस खुवाएर सोमबार केसीको अनसन तोडाएका  छन् । अनसन तोडेसँगै...

बन्दको मकवानपुरमा पनि प्रभाव

Makwanpur-Banda-Photo-1469428545.jpg

१० साउन, हेटौँडा । नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आव्हान गरेको नेपाल बन्दको प्रभाव मकवानपुरमा पनि परेको छ । बन्दका कारण मकवानपुरको पूर्वपश्चिम राजमार्ग, त्रिभुवनराजपथ, कान्तिराजपथ, मदनभण्डारी मार्ग लगायतका सडकमा सवारी साधान गुडेका छैनन् । मकवानपुरको सदरमुकाम हेटौँडा बजारका पसल पूर्ण रुपमा बन्द भएका छन् । औद्योगिक...

अविश्वास प्रस्तावमाथि मतदान गर्नु परेन

Onsari-Gharti-1469369615.jpg

९ साउन काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले राजिनामा दिएसँगै व्यवस्थापिका संसद बैठक मंगलबार विहान ११ बजेसमम्का लागि स्थगित भएको छ । आइतबार नै १५ मिनेट स्थगित भएर पुनः शुरु भएको संसद बैठकमा सभामुख ओनसरी घर्तिले प्रधानमन्त्री ओलीको राजिनामा स्विकृत गरेको राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाएकी थिईन् । पत्र पढेसँगै उनले...

प्रधानमन्त्री ओलीद्वारा राजीनामा

KP-Oli-1469368597.jpg

९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । व्यवस्थापिका संसदको बैठकमा आफुविरुद्ध पेश भएको अविश्वासको जवाफ दिने क्रममा आइतबार साँझ ओलीले आफुले पदबाट राजिनामा दिएको जानकारी दिएका हुन् । सम्बोधनको अन्तिममा ओलीले संसदमा आउनु अघि आफुले राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष राजिनामा पेश गरिसकेको सदनलाई...

नेकपा माओवादीद्वारा हेटौँडामा प्रर्दशन

Nekapa-Moist-1469364577.jpg

९ साउन, हेटौँडा । नेत्र विप्लप चन्द नेतृत्वको नेकपा माओवादीले आइतबार दिउसो हेटौँडामा प्रर्दशन गरेको छ । सुकुम्बासी जनताको गाँस, बास, कपास ग्यारेन्टी लगायतका माग गर्दै माओवादीले प्रर्दशन गरेको हो । वन विज्ञान अध्ययन संस्थान हेटौँडाबाट शुरु भएको र्याली पारिजातपथ, कान्तिराजपथ, नगरपालिका रोड, मकवानपुर उद्योग बाणिज्य संघ, बुद्धचोक हुँदै...

फोरम लोकतान्त्रिकले समर्थन फिर्ता लियो

९ साउन, काठमाडौं । विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । संसदीय दल र पार्टी कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको स्वास्थ्यमन्त्री समेत रहेका नेता रामजनम चौधरीले जानकारी दिए । गच्छदार ओली सरकारमा...

राष्ट्रपति भण्डारी भेटघाटमा व्यस्त

Bidya-Devi-Bhandari-1469341264.jpg

९ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारी आइतबार विहानैदेखि राजनैतिक भेटघाटमा व्यस्त छिन् । भण्डारीले अहिलेको राजनैतिक परिस्थितिको बारेमा दलका नेताहरुसँग भेटघाटमा व्यस्त रहेकी हुन् । राष्ट्रपति भण्डारीले शितल निवासमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरी राजनैतिक परिस्थितिको बारेमा छलफल गरेकी छिन् ।...

अनेरास्ववियु ३ नम्बरमा अधिकारी

९ साउन, हेटौँडा । अनेरास्ववियु मकवानपुर ३ नम्बर क्षत्रीय अध्यक्षमा आकाश अधिकारी चयन भएका छन् । शनिबार हेटौँडामा भएको तेस्रो क्षत्रीय अधिवेशनले अधिकारीको नेतृत्वमा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । संगठनको उपाध्यक्षमा सञ्जय चौधरी, सचिवमा आशिष रौनियार, सहसचिवमा आयुषा महत, लक्ष्मण थापा र सञ्जय सुवेदी तथा कोषाध्यक्ष विना घिसिङ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार