९ साउन, हेटौँडा । अनेरास्ववियु मकवानपुर ३ नम्बर क्षत्रीय अध्यक्षमा आकाश अधिकारी चयन भएका छन् । शनिबार हेटौँडामा भएको तेस्रो क्षत्रीय अधिवेशनले अधिकारीको नेतृत्वमा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
संगठनको उपाध्यक्षमा सञ्जय चौधरी, सचिवमा आशिष रौनियार, सहसचिवमा आयुषा महत, लक्ष्मण थापा र सञ्जय सुवेदी तथा कोषाध्यक्ष विना घिसिङ रहेका छन् । एमाले जिल्ला सचिवालय सदस्य एवम् पूर्व उपमेयर हरिबहादुर महतको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य सुजाता पोखरेल, केन्द्रीय सदस्य एवम् जिल्ला अध्यक्ष सन्तोष पौडेल, केन्द्रीय सदस्य विभा प्याकुरेल, एमाले जिल्ला सदस्य नविन सिग्देल, ३ नम्बर क्षत्रीय उपाध्यक्ष रामचन्द्र अर्याल, अनेरास्ववियुका रापस सुशान्त गजमेर, युवा संघ जिल्ला अध्यक्ष सन्तोष चौलागाईंलगायतले विद्यार्थीको क्षेत्रमा रहेको समस्या समाधानमा ध्यान दिँदै पार्टीले समेत सहयोग गर्नु आवश्यक रहेको बताए। अधिवेशन अनेरास्ववियु ३ नम्बर क्षेत्रीय अध्यक्ष किसन घिसिङको अध्यक्षतामा भएको थियो ।
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

















