Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

घाइतेको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने काँग्रेसको माग

NC-1477644086.jpg

१२ कार्तिक, हेटौँडा । हेटौँडा–५ सानोपोखरास्थित नापी कार्यालयमा बुधबार भएको आगलागीका क्रममा घाइतेहरुको उपचार खर्च व्यहोर्न नेपाली काँग्रेस मकवानपुरले सरकारसँग माग गरेको छ । काँग्रेस मकवानपुरका कार्यवाहक सभापति विष्णुप्रसाद लामिछानेद्वारा शुक्रबार जारी विज्ञप्तिमा घाइतेहरुको उपचारमा आर्थिक अभाव भएको गुनासो आएको भन्दै उपचार खर्च व्यहोर्न सरकारको ध्यानाकर्षण गराएको हो । 
विज्ञप्तिमा घटनामा घाइते भई विभिन्न अस्पतालमा उपचार गराईरहेकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा गम्भिरतापुर्वक ध्यान दिन सरकारसँग माग गरिएको छ । भागदौडका क्रममा कर्मचारी, सेवाग्राही र सर्वसाधारण गरी ४३ जना घाइते भएको जानकारी प्राप्त हुन आएकोले उनीहरु आर्थिक अभावका कारण उपचारबाट बन्चित नहुन् भन्नेतर्फ ध्यान दिन स्थानीय प्रशासनसँग समेत माग गरेको काँग्रेस मकवानपुरद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

थप समाचार