Email :- prastakhabar@gmail.com

राजनीति

नयाँ शक्ति गढी गाविसमा घलान

२३ साउन, हेटौँडा । नयाँ शक्ति नेपालको मकवानपुर गढी गाविस संयोजकमा चतुरमान घलान चयन भएका छन् । भेलाले घलानको संयोजकत्वमा १५ सदस्यीय गाविस इकाइ कमिटी गठन गरिएको हो । सहसंयोजकमा विष्णु न्यौपाने र सदस्यहरुमा विनोद विडारी, रुपक ढुङ्गाना, राजकुमार महत, विष्णु चौलागाई, चन्द्रबहादुर आले, बलराम विक, रामबहादुर विक, विना मोक्तान, रामप्रसाद क“डेल,...

विकास र राहतसम्बन्धी ठोस योजना ल्याउन प्रधानमन्त्रीको निर्देशन

Prachanda-1470583469.jpg

२३ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जनताले प्रत्यक्ष अनुभूत गर्ने कार्यक्रमको कार्ययोजना ल्याउन सचिवहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री  कार्यालय सिंहदरबारमा आइतबार सचिवहरुलाई निर्देशन दिंदै उनले विकास निर्माण र राहतसम्बन्धी ठोस योजना ल्याउन निर्देशन दिएका हुन् । मन्त्रालयगत प्राथमिकताका आधारमा तीन...

एमाले अध्यक्ष ओली–भारतिय राजदुतबीच भेट

KP-Ranjit-Meet-1470583094.jpg

२३ साउन, काठमाडौं । एमाले अध्यक्ष एवं निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओली र भारतिय राजदूत रन्जित रे बीच आइतबार भेटघाट भएको छ । एमाले मुख्यालय धुम्बाराहीमा भएको भेटमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको हो । दुईबीच अहिलेको राजनैतिक परिस्थिति, छिमेकी देशबीचको सम्बन्ध लगायतबारे छलफल भएको छ । ओलीले एमाले छिमेकी देशसँग...

राप्रपा र राप्रपा नेपालबीच मंगलबार एकिकरण हुने

RPPN-RPP-1470491590.jpg

२२ साउन, काठमाडौं । राप्रपा र राप्रपा नेपालबीच हुने भनिएको एकिकरण प्रयास मंगलबार पुरा हुने भएको छ । दुई पार्टीबीच साउन २५ गते मंगलबार पार्टी एकता घोषणा हुने भएको हो । एकतासम्बन्धी समझदारी पत्रमा दुई पार्टीका अध्यक्षले शनिबार हस्ताक्षर गरेका छन् । दुई पार्टीका नेताहरुले प्रेस विज्ञप्ति जारी गर्दै एकिकरणको घोषणा गरेका छन्...

सरकार संचालनबारे दाहाल-देउवा छलफल

Deuba-Prachanda-Meet-1470471002.jpg

२२ साउन, काठमाडौं । प्रभावकारी ढंगबाट सरकारको काम अघि बढाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ । शनिबार बिहान देउवा निवास बुढानिलकण्ठमा भएको भेटवार्तामा दुईबीच सरकारको कामकारवाहीबारे छलफल भएको हो । चुनौतिपूर्ण समयमा सरकार गठन भएकाले यसलाई प्रभावकारी ढंगबाट संचालन गर्नु...

चिनियाँ राजदूत र ओलीबीच भेट

KP-Chinese-Meet-1470410560.jpg

 २१ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र चिनियाँ राजदूत उ चुन्ताईबीच शुक्रबार भेटवार्ता भएको छ । चिनियाँ राजदूत चुन्ताईले बालकोट पुगेर भेटवार्ता गरेका हुन् । भेटमा ओली नेतृत्वको सरकारको पालामा नेपाल र चीनबिच महत्वपुर्ण सम्झौताहरु भएकोले कार्यान्वयनबारे चासो राखेका थिए । करिव एक घण्टा भएको...

प्रधानमन्त्री दाहाल बालुवाटार सरे

Prachanda-at-Baluwatar-1470409658.JPG

२१ साउन, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रबार सरकारी निवास बालुवाटार सरेका छन् । दाहाल लाजिम्पाटस्थित निजी निवासबाट बालुवाटार सरेका हुन् । दाहाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दीपेन्द्रनाथ शर्मासहित प्रधानमन्त्री कार्यालयका कर्मचारी र सुरक्षाकर्मीले स्वागत गरे । शर्माले बालुवाटारको...

मधेस आन्दोलनका मृतक परिवारलाई १० लाख दिने सरकारको निर्णय

PM-Office-Photo-1470383413.jpg

२१ साउन, काठमाडौं  । पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद्को दोस्रो बैठकले मधेस आन्दोलनमा मृत्यु भएकाका परिवारलाई १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । बैठकले आन्दोलनमा घाइते भएकाहरुको उपचार खर्च बेहोर्न गृह मन्त्रालयले भुक्तानी गर्ने जिम्मेवारी ताकोको छ । उपचार भईरहेका घाइतेहरुको उपचार खर्च गृह मन्त्रालयबाट हुनेछ ।...

भुकम्पपीडितलाई ४५ दिनभित्र पहिलो किस्ता दिने निर्णय

Prachanda-Signature-Garda-1470328744.jpg

२० साउन, काठमाडौं । पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले भूकम्पपीडितलाई ४५ दिनभित्र पहिलो किस्ता दिने निर्णय गरेको छ । प्रधानमन्त्रीको सपथ खाएकै दिन विहिबार बसेको मन्त्रिपरिषद बैठकले भूकम्पपीडितलाई घर बनाउन ४५ दिनभित्र पहिलो किस्ता दिइसक्ने र बाढीपहिरो पीडितलाई राहत दिने निर्णय गरेको हो ।  ३१ जिल्लाका ५ लाख ३३ हजार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789870221.jpg

४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...

प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
812696680_181472826662733-1789815336.jpg

३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

माथिल्लो त्रिशूली-१ बाट आज ११ शव निकालियो
tunnel-3-1789803300-1789814674.jpg

३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...

संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

थप समाचार