८ मंसिर, हेटौंडा । मकवानपुर क्षेत्र नम्बर १ का सांसद एवम् नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँ मन्त्री बन्ने करिव निश्चित भएको छ । कांग्रेस बानियाँसहित ७ जना राज्यमन्त्री बनाउन लागेको हो । राष्ट्रिय संचारमाध्यम कान्तिपुरको अनलाइन संस्करण ई-कान्तिपुरले यसलाई यसरी समाचार बनाएको छ ।
सत्तारुढ नेपाली कांग्रेसले पार्टीबाट मन्त्रिपरिषदमा थप ७ जना राज्यमन्त्री पठाउने भएको छ । सभापति शेरबहादुर देउवाले नेताहरु रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्कासँग राज्यमन्त्रीमा नियुक्त गर्नेहरुको अन्तिम नामावली सङ्कलन गरिसक्नु भएको उहाँ निकट स्रोतले बताएको छ ।
कंग्रेस उच्च स्रोतका अनुसार शुक्रबार ती राज्यमन्त्रीहरु थपिनेछन् । सिटौला र खड्कालाई १–१ र पौडेललाई २ राज्यमन्त्रीको नाम सिफारिस गर्न देउवाले भन्नु भएको थियो । सोही अनुसार सिटौलाले संखुवासभाका तारामान गुरुङ्ग र खड्काले मकवानपुरका इन्द्र बानियाँलाई सिफारिश गर्नुभएको छ ।
त्यस्तै सभापति देउवाले रुकुमकी मिठु मल्ल, गुल्मीका स्वर्ण जुहारचन , कैलालीका दीर्घराज भाट र पौडेलले संखुवासभा दीपक खड्का र कास्कीका जीवन परियारको नाम सिफारिश गर्नुभएको छ । सरकार गठन भएको झण्डै ४ महिनापछि चौथोपटक मन्त्रिमण्डल बिस्तार हुन लागेको हो । मन्त्री परीषदमा हाल कंग्रेसबाट १४ जना मन्त्री छन् ।
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ । निगम सञ्चालक समितिको आइतबारको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...


















