Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

काँग्रेस जिल्ला प्रतिनिधिहरुको भेला सम्पन्न

flag-1479630666.jpg

५ मंसिर, हेटौँडा । नेपाली काँग्रेस मकवानपुरको आयोजनमा जिल्ला प्रतिनिधिहरुको भेला सम्पन्न भएको छ । पार्टीको संगठन सुदृढिकरण अभियान अन्तरगत जिल्ला प्रतिनिधिहरुको भेला भएको हो ।

कार्यक्रममा बोल्दै जिल्ला सभापति इन्द्रबहादुर बानियाँले नेपाली काँग्रेसलाई पहिलो पार्टी बनाउन प्रतिनिधिहरुको भूमिका महत्वपूर्ण रहने भन्दै गाउँ तहमा पार्टी एवं भातृ संगठनको परिचालन र स्थानीय क्षेत्रको विकासमा प्रतिनिधिहरुले काम गर्नुपर्नेमा जोड दिए । काँग्रेसलाई जनताको सुख, दुःखको पार्टी बनाउन सबै नेता कार्यकर्ता जुट्नुपर्ने बताउँदै उनले जनताको सेवा गरेमात्रै राजनीति गरेको अर्थ हुनेतर्फ सचेत रहन आग्रह गरे ।

कार्यक्रममा प्रमुख सल्लाहकार माईकल रामचन्द्र अर्याल, सल्लाहकार अशोक शाक्य, सचिव बुद्ध लामा र आनन्द कठायत, कोषाध्यक्ष गोपिलाल विक, प्रवक्ता प्रदिप कोइरालालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा जिल्ला सदस्य, भातृ संगठन एवं शुभेच्छुक संगठन प्रमुख, जिल्ला प्रतिनिधिलगायतले पार्टीका गतिविधिबारे अवगत गराएका थिए


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

थप समाचार