Email :- prastakhabar@gmail.com

राजनीति

कांग्रेस नेता पौडेललेे हेटौंडामा अन्तरक्रिया गर्ने

download-1479267624.jpg

१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले हेटौंडामा कांग्रेस कार्यकर्तासँग अन्तरक्रिया गर्ने भएका छन् । बिहीबार बिहान नेपाली कांग्रेस मकवानपुरले अायोजना गर्ने कार्यकर्ता भेटघाट कार्यक्रममा नेता पौडेलले कार्यकर्तासंग अन्तरक्रिया गर्ने भएका हुन् । जिल्ला पार्टी कार्यालयमा हुने कार्यक्रममा जिल्ला, क्षेत्र,...

मकवानपुरमा पनि बन्दको प्रभाव

20161113_121134-1479028056.jpg

२८ कार्तिक, हेटौंडा । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आइतबार आव्हान गरेको नेपाल बन्दको प्रभाव मकवानपुरमा पनि परेको छ ।  खाद्य सम्प्रभुताको सुनिश्चितता, कालोबजारी र मूल्य बृद्धि नियन्त्रण लगायतका विषयलाई लिएर गरिएको बन्दका कारण पूर्वपश्चिम राजमार्ग, त्रिभुवन राजपथ, कान्तिराजपथ लगायतका सडकमा यातायात संचालन हुन सकेका...

विप्लव माओवादीका २१ कार्यकर्ता पक्राउ

२५ कार्तिक, बुटवल । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका २१ जना कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल बन्दको प्रचार गर्दै चक्काजाममा उत्रिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । कार्तिक २८ गते बन्द सफल पार्न भन्दै बिहीबार बिहान एक घण्टे चक्काजाम गर्न लाग्दा उनीहरु अस्पताल लाईनबाट पक्राउ परेका हुन् । जिल्ला...

गणेशमानको जन्मजयन्तीमा विचार गोष्ठी

6-1478691284.jpg

२४ कार्तिक, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरले नेपाली प्रजातान्त्रिक आन्दोलनका सर्वमान्य नेता एवं लौह पुरुष गणेशमान सिहको १ सय २ औ जन्मजयन्तीको अवसरमा बुधबार पार्टी कार्यालयमा विचार गोष्ठीको आयोजना गरेको छ । जन्मजयन्तीको अवसरमा वक्ताहरुले संविधान कायन्वयनका लागिसमेत गणेमान सिंहको बिचार आज पनि अनुसरण गर्न आवश्यक रहेको र नेपालका...

काँग्रेसद्वारा विरामीलाई फलफुल वितरण

2-1478685895.jpg

२४ कार्तिक, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरले सर्वोच्च नेता एवं लौहपुरुष स्व. गणेशमान सिंहको जन्मजयन्तीको अवसरमा बुधबार हेटौंडा अस्पतालमा फलफुल वितरण गरेको छ ।  हेटौंडा अस्पतालमा रहेका १५ जना सुत्केरीसहित ६० जना विरामीलाई फलफुल वितरण गरिएको नेपाली काँग्रेस मकवानपुरका जिल्ला सदस्य एवं प्रवक्ता प्रदिप कोइरालाले...

वाल पेन्टिङ गरेको भन्दै डेढ घण्टा नियन्त्रणमा

२३ कार्तिक, हेटौंडा । वाल पेन्टिङ गरेको भन्दै मकवानपुर प्रहरीले दुई जनालाई मंगलबार डेढ घण्टा नियन्त्रणमा लिएको छ । प्रहरीले विप्लव नेतृत्वको नेकपा (माअोवादी) का कार्यकर्तालाई डेढ घण्टा नियन्त्रणमा लिएको हो । वन विज्ञान अध्ययन संस्थानको पर्खालमा पार्टीको महाधिवेशनबारे वाल पेन्टिङ गरिरहेका पार्टीका सचिवालय सदस्य रामबहादुर घलान...

काँग्रेस मकवानपुरले गणेशमानको १०१ औं जन्मजयन्ती मनाउने

download-(2)-1478527928.jpg

२२ कार्तिक, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरले सर्वोच्च नेता एवं लौहपुरुष स्व. गणेशमान सिंहको जन्मजयन्तीको अवसरमा विविध कार्यक्रम गरी मनाउने भएको छ । नेपाली काँग्रेस मकवानपुरका सभापति तथा सांसद इन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा कार्य सम्पादन समितिको सोमबार बसेको बैठकले स्व. गणेशमान सिंहको १ सय १ औं जन्मजयन्ती भब्यताका साथ...

‘विकासे काममा भएको हस्ताक्षर लोकमानमा प्रयोग गरियो’

RamNarayan-1478428832.jpg

२१ कार्तिक, हेटौँडा । नेकपा माओवादी केन्द्रका सांसद रामनारायण विडारीले आफुहरुको हस्ताक्षर विना जानकारी लोकमान प्रकरणमा प्रयोग गरिएको बताएका छन् । उनले विकासे कामका लागि संसदिय दलमा भएको हस्ताक्षर लोकमानको महाअभियोगमा प्रयोग भएको बताएका हुन् । हेटौँडामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महाअभियोग सिफारिस समितिका सदस्य समेत रहेका सांसद...

काँग्रेस सभापति देउवा भारत प्रस्थान

Deuba-1478233691.jpg

१९ कार्तिक, काठमाण्डौं । नेपाली काँग्रेसका सभापति शेर वहादुर देउवा भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेका छन् । गोवामा हुन लागेको इण्डिया फाउण्डेसनको कार्यक्रममा सहभागि हुन देउवा प्रस्थान गरेका हुन् । दिल्लीबाट देउवा गोवा जाने कार्यक्रम छ । भारतीय जनता पार्टीका वुद्धिजीवीहरुको संस्था इन्डिया फाउडेशनको कार्यक्रमलाई देउवाले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आजदेखि अग्रिम टिकट बुकिङ खुला
Public-Bus-yatayat_W7R3LD-1791507084.jpg

२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...

कांग्रेस महाधिवेशनमा आज मतदान
Screenshot_20261008_06510-1791506837.jpg

२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1791506291.jpg

२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...

२२ किलो सुन बरामद
Gold-1791505924.jpg

२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...

सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

थप समाचार