१२ मंसिर, हेटौँडा । संविधान संशोधनको पक्षमा दुई तिहाइ मत पुर्याउन प्रधानमन्त्री पुष्पकमल दाहालले राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री बन्न आग्रह गरेका छन् । प्रमुख प्रतिपक्षी नकेपा एमाले संशोधनमा सकारात्मक नदेखिएपछि प्रचण्डले थापालाई उपप्रधानमन्त्री दिएर संशोधनको पक्षमा दुई तिहाई जुटाउन कसरत गरेका हुन् ।
प्रचण्डको आग्रहसँगै केपि ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित परराष्ट्र र स्थानीय विकास मन्त्री बनेका थापा फेरि उपप्रधानमन्त्री बन्छन् त भन्ने प्रश्न सर्वसाधारणले गर्न थालेका छन् । सरकारबाट बाहिरिएको करिव चार महिनाभित्रै फेरि सरकारमा जान नहुने मत केही राप्रपा कार्यकर्तामा छ भने सम्मानजनक अवस्थामा पुनः सरकारमा जानुपर्ने केहीको धारणा छ ।
सधैं सरकारमा गईरहदा सत्ता बाहिर रहन नसक्ने भन्ने आरोप लाग्न सक्ने भएकाले अहिले पार्टी एकिकरणको अभियानलाई तल्लो तहसम्म पुर्याउँदै संगठन बलियो बनाउनुपर्ने सामाजिक सञ्जालमा सक्रिय कार्यकर्ताहरुको भनाई समेत आईरहेको छ ।
राप्रपा र राप्रपा नेपालबीच एकिकरण भएको केही दिनभित्रै आएको प्रस्तावबारे गम्भिर छलफल हुनुपर्ने केन्द्रीय स्तरमा बहस शुरु भएको छ । आइतबार संसदिय दलको नेतामा अध्यक्ष थापा चयन भएसँगै सरकारबारेको बहस पनि अघि बढ्नुपर्ने केही नेताको बताउँदै आएका छन् । तर प्रचण्डको आग्रहबारे स्वयम् अध्यक्ष एवं संसदिय दलका नेता थापाले केही जवाफ दिएका छैनन् । एकिकरण नहुँदा पशुपति शम्सेर नेतृत्वको राप्रपा सरकारमा समेत भएको थियो भने एकिकरणपछि पनि सरकार छाडेको छैन ।
संसदमा ३७ सिट रहेको राप्रपाले संविधान संशोधनमा सहयोग गरे सहज अवस्था आउने भन्दै सरकारमा सहभागिताका लागि थापालाई मनाउन नेपाली काँग्रेस र माओवादी केन्द्रका नेताहरु सक्रिय बनेका छन् । राप्रपा अध्यक्ष थापाले मधेशका माग सम्बोधन गरेर संविधान कार्यान्वयनमा जुट्नुपर्ने अन्यथा गलत तत्वले फाइदा लिने अभिव्यक्ति दिंदै आएका छन् ।
उनले पछिल्ला दिनमा दिएका अभिव्यक्तिले सरकारमा जानेबारे नप्रष्ट्याए पनि संशोधनमा सहयोग गर्न सक्नेतर्फ संकेत गरेको छ ।
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...







-1792715895.jpg)






-nepal-1792111426.jpg)



