Email :- prastakhabar@gmail.com

राजनीति

गगन थापाद्वारा अाफ्नो तलव कान्ति अस्पताललाई प्रदान

Gagan-Thapa-1479825108.jpg

७ मंसिर, काठमाण्डौं । स्वास्थ्यमन्त्री गगन थापाले आफ्नो तलव कान्ति बाल अस्पताललाई प्रदान गरेका छन् । मन्त्री थापाले घोषण गरे अनुसार पहिलो महिनाको तलव कान्ति बाल अस्पतालको क्यान्सर उपचार कोषमा जम्मा गरेका हुन् । उनले कान्ति बाल अस्पताल निरीक्षणका क्रममा आफ्नो पहिलो महिनाको तलव कान्ति बाल अस्पताललाई दिने घोषण गरेका थिए । घोषणा...

एमाले भातृसंगठन संविधान संशोधनको विपक्षमा

aaK-1479804306.jpg

७ मंसिर, हेटौँडा । नेकपा एमाले भातृसंगठन संविधान संशोधनको विपक्षमा उभिने भएको छ । काठमाण्डौंमा मंगलबार पत्रकार सम्मेलन गर्दै एमालेको दुई भातृ संगठनले संशोधनको औचित्य नभएको भन्दै यसको विपक्षमा उभिने जनाएका हुन् । युवा संघ र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले गरेको पत्रकार सम्मेलनमा युवा संघ नेताहरूले सहमतिका आधारमा संविधान...

दुई राप्रपाबीच अाज एकीकरण हुँदै

20150309rpp-n-rpp-inch-cl-1479699684.jpg

६ मंसिर, हेटौंडा । पशुपति शम्शेेर नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच आज पार्टी एकता हुने भएको छ । दुई पार्टीबीच काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रम गरेर एकिकरणको घोषणा हुने भएको हो । एकिकरणपछि दुई अध्यक्ष हुने पार्टी अन्तरिम विधान अनुसार पशुपति शमसेर...

सांसदको तलब भत्ता बढ्यो

baneshwor-1479652102.jpg

५ मंसिर, काठमाडौं । अाईतबार बसेको व्यस्थापिका संसद बैठकले सांसदहरूको तलब भत्ता वृद्धि गरेको छ । आइतबार संसदले ‘सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी विधेयक २०७३’ लाई संशोधन सहित स्वीकृत गरेसंगै सांसदहरूको तलब भत्ता वृद्धि भएको हो ।  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले संसदमा...

काँग्रेस जिल्ला प्रतिनिधिहरुको भेला सम्पन्न

flag-1479630666.jpg

५ मंसिर, हेटौँडा । नेपाली काँग्रेस मकवानपुरको आयोजनमा जिल्ला प्रतिनिधिहरुको भेला सम्पन्न भएको छ । पार्टीको संगठन सुदृढिकरण अभियान अन्तरगत जिल्ला प्रतिनिधिहरुको भेला भएको हो । कार्यक्रममा बोल्दै जिल्ला सभापति इन्द्रबहादुर बानियाँले नेपाली काँग्रेसलाई पहिलो पार्टी बनाउन प्रतिनिधिहरुको भूमिका महत्वपूर्ण रहने भन्दै गाउँ तहमा...

काँग्रेस सल्लाहकारमा खनाल मनोनित

Rita-Khanal-1479630960.jpg

५ मंसिर, हेटौँडा । नेपाली काँग्रेस मकवानपुरको सल्लाहकारमा रिता खनाललाई मनोनयन भएकी छिन् । जिल्ला सभापति ईन्द्रबहादुर बानियाँले खनाललाई पार्टीको सल्लाहकार मनोनयन गरेका हुन् । पार्टी संगठन परिचालनमा उनको महत्वपूर्ण भुमिका रहनेमा बानियाँले अपेक्षा समेत गरेका छन् । नेपाल ट्रेड युनियन काँग्रेसकी पूर्व केन्द्रीय उपाध्यक्ष रहेकी...

चुनाव नभए विखण्डनकारीले फाइदा उठाउने खतरा : थापा

20161118_135727-1479465962.jpg

३ मंसिर, हेटौँडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मधेशको समस्या समाधान गर्नु अहिलेको राजनीतिक दलहरुको प्रमुख काम भएको बताएका छन् । राप्रपा नेपाल मकवानपुरले शुक्रबार हेटौँडामा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता थापाले संविधान कार्यान्वयनका लागि मधेशी दलले उठाएका माग सम्बोधन गर्नु जरुरी रहेको बताए । उनले मधेशको...

काँग्रेस मकवानपुरको वेबसाइट र संचार केन्द्र शुभारम्भ

1-Ramchandara-Photo-1479376757.jpg

२ मंसिर, हेटौँडा । नेपाली काँग्रेस मकवानपुरको वेबसाइट तथा संचार केन्द्रको नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बिहिबार शुभारम्भ गरेेका छन् । कार्यकता भेटघाटको क्रममा पार्टी कार्यालय मकवानपुर आएका पौडेलले पार्टीको वेबसाईट शुभारम्भ गरेका हुन् । उद्घाटनको क्रममा पौडेलले मकवानपुर काँग्रेस पार्टीले सूचनाको पहुँच...

असन्तुष्टलाई समेट्न एमाले लचक हुनुपर्छ : पौडेल

20161117_084733-1479362026.jpg

२ मंसिर, हेटौँडा । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले असन्तुष्ट पक्षका मागबारे लचिलो भएर अघि बढ्न नेकपा एमालेलाई आग्रह गरेका छन् । नेपाली काँग्रेस मकवानपुरले विहिबार हेटौडामा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले संविधान कार्यान्वयनका लागि पनि असन्तुष्ट पक्षमा माग सम्बोधन गर्नुपर्ने बताए ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

थप समाचार