९ पुस, हेटौंडा । नेकपा माओवादी केन्द्र मकवानपुर हेटौंडा उपमहानगरपालिका अन्तरगत बसामाडी वडा नम्बर २६, २७, २८ र २९ संयुक्त वडाको भेला शनिबार समपन्न भएको छ ।
भेलाले भावी सम्मेलनका लागि पूर्णबहादुर वाईबा ईन्चार्ज रहेने गरि रुपेश बर्तौला संयोजक र ठेसाङ लामा सहसंयोजक रहने गरी ४५ सदस्यीय संयुक्त वडा आयोजक कमिटि गठन गरिएको हेटौंडा उपमहानगरपालिका पार्टी कमिटि संयोजक कमानसिह पाख्रिन (पृथक) ले जानकारी दिए ।
कमिटीको सदस्यहरुमा रविन्द्र भण्डारी, उमा उप्रती, बावुलाल बिक, घनबहादुर लामा, राममाया धुमी, पवनप्रसाद पराजुली लगायत रहेका छन् । संयुक्त वडा बसामाडीका ईन्चार्ज पूर्णबहादुर वाईबाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीको पोलिटव्यूरो सदस्य एवम् मकवानपूर जिल्ला ईन्चार्ज कुमारी मोक्तनको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा उपमहानगरपालिका सह–ईन्चार्ज ललित घलान, संयोजक कमानसिंह पाख्रिन (पृथक), केन्द्रिय आयोजक समिति सदस्य मानबहादुर लामा, डाक्टर सम्रमट तुम्बाहम्फे, जिलला आयोजक समिति सदस्य भीम थोकर, रोशन गोले लगायतकाको आतिथ्यता रहेको थियो ।
यसैगरि हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ मा नारायण लाल श्रेष्ठको संयोजकत्व रहने गरि ३५ सदस्यीय आयोजक कमिटि गडन गरिएको छ । जसको सहसंयोजकमा परमानन्द मिश्र, सदस्यहरुमा कमला कार्की, गोपीनि खतिवडा, सम्झना पोखरेल, लोकमान कोईराला, उमा रोक्का, आशिष ढुङ्गाना रहेका छन् । नारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रय सदस्य एवम् मकवानपुर जिल्ला संयोजक प्रेमबहादुर पुलामी 'छिन्तु’ को प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा हेटोंडा यपमहानगरपालिका ईन्चार्ज प्रकाश पाण्डे, सहसंंयोजक विवेक राई, सल्लाहकार भीमप्रसाद पौडेल लगायतको सहभागिता रहेको थियो ।
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...
२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । प्रहरीले बाँकेबाट पाँच लाख रूपैयाँसहित अवैध लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा दुई जनालाई...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...


















