Email :- prastakhabar@gmail.com

राजनीति

हावा गफले देश चल्दैन : मन्त्री केसी

Arjun-Dai-1474893301.jpg

१० असोज, हेटौंडा । शहरी विकास मन्त्री अर्जुननरसिंह केसीले हावा गफले मात्रै देश नचल्ने भन्दै काम गरेर देखाउनु जरुरी रहेको बताएका छन् । नेपाली काँग्रेस थाहा नगर समितिले विजयादशमी, शुभदिपावली र छठको अवसरमा सोमबार गरेको शुभकामना आदानप्रदान एवं कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री केसीले अघिल्लो सरकारले हावा गफ गरेर...

चियापानसँगै युवा संघमा प्रवेश

१० असोज, हेटौँडा । नेकपा एमाले निकट युवा संघ नेपाल मकवानपुरको आयोजनामा भएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा युवाहरु युवा संघमा प्रवेश गरेका छन् । विजया दशमी, दिपावली तथा छठको अवसरमा सोमबार भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि युवाहरु युवा संघ प्रवेश गरेका हुन् । नवप्रवेशीलाई एमाले मकवानपुरका उपाध्यक्ष बद्री...

माओवादी केन्द्रको एकता भेला, इन्चार्जमा गौतम, आयोजकमा खत्री

Gautam-ra-Khatri-1474695662.jpg

८ असोज, हेटौँडा । मकवानपुरको छतिवनमा नेकपा माओबादी केन्द्रको एकता भेला सम्पन्न भएको छ । एकता भेलाले  ईन्चार्ज रामहरी गौतम र सह–ईन्चार्ज शुक्र बिक रहने गरी ३५ सदस्यीय कमिटी गठन गरेको छ । यसैगरी भेलाले भक्त बहादुर खत्रीको संयोजकत्वमा ७५ सदस्यीय आयोजक कमिटि समेत गठन गरेको छ । माओबादी केन्द्र छतिवन गाविस अध्यक्ष भक्तबहादुर खत्रीको...

बुधबार हेटौँडा बन्द नहुने

४ असोज, हेटौँडा । आफ्ना नेता रिहाईको माग गर्दै हेटौँडा बन्द गर्ने चेतावनी दिएको नेकपा क्रान्तिकारी माओवादी मकवानपुरले आफ्नो कार्यक्रम स्थगित गरेको छ ।  पक्राउ परेका नेता र व्यवसायीलाई प्रशासनले कानूनी प्रक्रिया पुरा गरी बुधबार छाड्ने प्रतिवद्धता जनाएपछि बन्द फिर्ता लिएको हो । ‘कानूनी प्रक्रिया पुरा गरेर भोली बुधबार दिउँसो पक्राउ...

माओवादीद्वारा हेटौँडा बन्दको चेतावनी

Moist-Press-Meet-1474358661.jpg

४ असोज, हेटौँडा । आफ्ना नेता र व्यवसायीलाई पक्राउ गरेको भन्दै नेकपा क्रान्तिकारी माओवादीले हेटौँडा बन्दको चेतावनी दिएको छ ।  मंगलबार पत्रकार सम्मेलन गर्दै क्रान्तिकारी माओवादीले जिल्ला सदस्य सतार अन्सारी र व्यवसायी निसार हुसैनलाई प्रहरीले पक्राउ गरेको जानकारी दिंदै रिहा नगरे बुधबार हेटौँडा बजार बन्द गर्ने चेतावनी दिएको हो । जिल्ला...

‘माघ ७ पछि संवैधानिक संकट’

20160919_090203-1474265878.jpg

३ असोज, हेटौँडा । नयाँ शक्ति पार्टीका प्रवक्ता खिमलाल देवकोटाले माघ ७ गतेपछि ठूलो संवैधानिक संगठन आईपर्ने बताएका छन् ।  नेपाल प्रेस सोसाईटीको प्रथम जिल्ला भेलामा बोल्दै नेता देवकोटाले राजनैतिक दलहरु संविधान कार्यान्वयन भन्दा पनि सत्ता स्वार्थमा केन्द्रित भएकाले २०७४ माघ ७ गतेपछि संवैधानिक संकट आउने बताए । मधेशी, आदिवासी, मुस्लिम,...

नयाँ शक्तिबाट प्रशासनमा ज्ञापनपत्र

२ असोज, हेटौँडा । नयाँ शक्ति नेपाल मकवानपुरले आइतबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । पार्टीले भुकम्प सम्बन्धी पुर्ननिर्माण, शान्ति प्रक्रिया, मधेश मुद्धा लगायतका विषय समेटेर प्रशासनमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएको हो ।  ज्ञापनपत्रमा तीन तहको निर्वाचन गर्नतर्फ ध्यान केन्द्रित गर्न,...

काँग्रेस जिल्ला उपसभापतिमा लामिछाने र सचिवमा कठायत

20160918_145047-1474197775.jpg

२ असोज, हेटौँडा । नेपाली काँग्रेस मकवानपुरको उपसभापतिको जिम्मेवारी विष्णुप्रसाद लामिछानेलाई दिईएको छ । आइतबार बसेको जिल्ला कार्यसमिति बैठकले जिल्ला सदस्य रहेका लामिछानेलाई उपसभापतिको जिम्मेवारी दिएको हो ।  बैठकले जिल्ला सचिवमा जिल्ला सदस्य रहेका आनन्द कठायतलाई जिम्मेवारी दिएको छ । त्यसैगरी, जिल्ला सदस्य प्रदीप कोइरालालाई...

ज्ञानेन्द्रसहित १५० नयाँ शक्तिमा

Naya-Sakti-1474116551.jpg

असोज १, हेटौंडा । जनमोर्चा नेपालका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला कमिटिका बरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र चेपाङ सहित १ सय ५० जना नयाँ शक्ति पार्टीमा प्रवेश गरेका छन् । जनमोर्चाले लिएको सिद्धान्त जनहित अनुसार नभएको र पार्टीलाई एकल ढंगले चलाउन खोजिएको भन्दै जिल्ला सचिव देबेन्द्र खड्का, जिल्ला कोषाध्यक्ष शंकरबहादुर अधिकारी नयाँ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

प्रधानमन्त्री उद्धार कोषमा हाल १३ अर्ब मौज्दात
pradhanmantri-rahat-kosh-1789175484.jpg

२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...

फाइनलमा नेपाल र युएई भिड्ने
nepal-cricket-1788669900-1789174697.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789174455.jpg

२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

थप समाचार