Email :- prastakhabar@gmail.com

राजनीति

प्रधानमन्त्री दाहालको सपथ भोलि

Prachanda_2009-1470229200.jpg

१९ साउन, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले पद तथा गोपनियताको सपथ बिहीबार लिने भएका छन् ।  उनले विहिबार अपरान्ह तीन बजे राष्ट्रपति भवन शितल निवासमा सपथ ग्रहण लिने कार्यक्रम तय भएको दाहालको सचिवालयले जनाएको छ  । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथग्रहण गराउनेछिन । प्रचण्ड बुधबार...

संघीय गठबन्धनसँग ३ बुँदे सहमति

१८ साउन, काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र संघीय गठबन्धनबीच मंगलबार ३ वुँदे सहमति भएको छ । सिंहदरवारमा बसेको बैठकमा दुई पक्षबीच सहमति भएको हो  । सहमति भए पनि तत्काल मोर्चा सरकारमा नजाने सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले बताए । के छ सहमतिमा ? १) आन्दोलनका क्रममा भएका घाइतेहरुको निःशुल्क उपचार सोही क्रममा...

प्रधानमन्त्रीका एक्ला उम्मेदवार दाहालले प्रक्रिया झेल्नुपर्ने

Prachanda-1470127953.jpg

१८ साउन, हेटौँडा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ब्यवस्थापिका संसदमा प्रधानमन्त्रीको उमेद्वारी दर्ता गरेका छन् । नयाँ प्रधानमन्त्रीका लागि मंगलबार सिंहदरवारमा उनले आफ्नो उमेद्वारी दर्ता गरेका हुन् । उनको प्रस्तावक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रस्तावक र माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा,...

मकवानपुरे मन्त्री बनाउन दवाव तिब्र

Mantri-Banne-line-Maa-1470124956.jpg

१८ साउन, हेटौँडा । मकवानपुरे सांसदलाई मन्त्री बनाउन अहिले जिल्ला तहबाट दवाव तिब्र पारिएको छ । चर्चामा रहेकामध्ये दुईलाई मन्त्री बनाउन जिल्ला तहबाट पार्टीको केन्द्रिय तहमा दवाव तिब्र पारिएको हो ।  मकवानपुर क्षेत्र नम्बर १ का सांसद एवं काँग्रेस जिल्ला सभापति ईन्द्रबहादुर बानियाँ र सांसद रामनारायण विडारीलाई मन्त्री बनाउन जिल्ला तहका...

दुःख दिन खोजेको भन्दै पुर्नसंरचनाको विरोध

Gyapanpatra-VDC-1470048466.jpg

हेटौँडा, १७ साउन । जनतालाई दुःख दिने गरी स्थानीय निकायको पुर्नसंरचना गरेको भन्दै मकवानपुरका दुई गाविसका स्थानीयले यसको विरोध गरेका छन् । सुकौरा र आमभञ्ज्याङ गाविसका स्थानीयले सुख दिने भन्दै ल्याएको पुर्नसंरचनाको नक्सांकन दुःख दिने खालको भन्दै विरोध गरेका हुन् । सुकौराका राजनैतिक दल र आमभञ्ज्याङका संचारकर्मीको नेतृत्वमा गएको टोलीले...

११ न्यायाधीशद्वारा शपथ

Sapath-1470044741.jpg

१७ साउन, काठमाडौं । सर्वोच्च अदालतमा नवनियुक्त ११ जना न्यायाधीशले सपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा  सोमबार उनीहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् । राष्ट्रपति बिद्या भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश सुशीला कार्कीले नवनियुक्त न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद...

डिना केन्द्रिय सदस्य मनोनित

Dina-1469952330.jpg

१६ साउन, हेटौँडा । नेपाली काँग्रेसको केन्द्रिय सदस्यमा महालक्ष्मी डिना उपाध्याय मनोनित भएकी छिन् । पार्टी सभापति शेरबहादुर देउवाले उनलाई केन्द्रिय सदस्यमा मनोनित गरेका हुन् । १३ औं महाधिवेशनमा उनी खुल्लातर्फको केन्द्रिय सदस्यमा उम्मेदवार बनेर पराजित भएकी थिईन् । देउवाले नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन र परिमार्जनसहित...

बीरबहादुर र सितारामबाट कार्यक्रम बहिष्कार

Jibisa-Chhalfal-1469695152.jpg

१३ साउन, हेटौंडा । स्थानीय तहको पुनर्संरचनाको विषयमा हेटौंडामा भएको जिल्ला स्तरीय परामर्श कार्यशाला गोष्ठी दुई नेताले बहिष्कार गरेका छन् । जिविस मकवानपुरको सभाहलमा भएको गोष्ठी पूर्व सांसद बीरबहादुर लामा र राप्रपाका क्षेत्रीय सभापति सिताराम वर्तौलाले कार्यक्रम बहिष्कार गरेका हुन् । दुवैले केन्द्रबाट अाएको र स्थानीयस्तरमा गरिएको...

नेविसंघ मकवानपुरको अधिवेशन साउन २० गते

Nepal-Student-Union-1469626079.jpg

१२ साउन, हेटौँडा । नेपाल विद्यार्थी संघ मकवानपुरको जिल्ला अधिवेशन साउन २० गते हुने भएको छ । अधिवेशन तयारीका लागि बुधबार भएको बैठकले साउन २० गते अधिवेशन गर्ने निर्णय गरेको हो ।  नेपाली काँग्रेस मकवानपुर र नेविसंघ मकवानपुरका पदाधिकारीसहितको बैठकले वन विज्ञान अध्ययन संस्थानको सभाहलमा अधिवेशन गर्ने निर्णय गरेको जिल्ला अध्यक्ष...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

थप समाचार