Email :- prastakhabar@gmail.com

राजनीति

माओवादी केन्द्र मकवानपुरको एकता भेला सम्पन्न

Moist-Center-1471156758.jpg

३० साउन, हेटौडा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र मकवानपुरको शनिबार एकता भेला सम्पन्न भएको छ । केन्द्रका इन्चार्ज कुमारी मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य नारायण दाहालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा पार्टीका सचिवालय सदस्य सुर्य सुवेदीले पार्टीले अब...

रामनारायण विडारीको नाम मन्त्रीमा अटेन

Ram-Narayan-Bidari-1471155578.jpg

३० साउन, हेटौँडा । पुष्पकमल दाहाल नेतृत्वको सरकारमा जाने माओवादी मन्त्रीको सूचिमा मकवानपुरका सभासद् रामनारायण विडारी अटेनन् । माओवादीले आफुले पाएको ८ मन्त्रालयमा मन्त्री हुनेमा उनको नाम नअटेको हो ।  तीन मन्त्रीको यसअघि नै सपथग्रहण भएको छ भने बाँकी पाँचको सूचि तयार भएको थिएन । यसअघि उपप्रधान तथा अर्थ मन्त्री कृष्ण महरा, युवा तथा...

मिल्यो नेविसंघ विवाद

Nebi-Sangh-1470813002.jpg

२६ साउन, काठमाडौं । नेपाली काँग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको प्रतिनीधि विवाद मिलेको छ । डा प्रकाश शरण महतको संयोजकत्वमा रहेको निर्देशक समितिको गएरातीको बैठकले विवाद मिलाएको हो ।  समितिले अनसनमा बसेको समुहको माग सुनुवाई गर्दै विवाद मिलाएको नेविसंघका प्रवक्ता युपी लामिछानेले जानकारी दिए । उनका अनुसार यसअघि माग...

कालोबजारी रोक्न प्रधानमन्त्रीको निर्देशन

Rishi-Dhamala-With-PM-Pra-1470812159.jpg

२६ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कालोबजारी रोक्न बुधबार मातहतका निकायलाई निर्देशन दिएका छन् । रिपोटर्स क्लवको बधाई पत्र बुझ्दै प्रधानमन्त्री दाहालले नाकाबन्दी र मधेश आन्दोलन सकिएपनि कालोबजारी अन्त्य नभएको भन्दै यसलाई कडाईका साथ नियन्त्रण गर्न मातहतका निकायलाई निर्देशन दिएका हुन् । उनले महंगी र कालोबजारी...

'सांसद बानियाँ राज्यमन्त्री बन्ने पक्का'

Indra-Baniya-1470809542.jpg

२६ साउन, हेटौँडा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वको सरकारमा सांसद इन्द्र बानियाँ राज्य मन्त्री हुने लगभग पक्कापक्की भएको एक दैनिकले खबर बनाएको छ ।  मकवानपुर क्षेत्र न.१ का निर्वाचित सांसद बानियाँलाई मन्त्री बनाउन पाटी सभापति शेरबहादुर देउवा,वरिष्ठ नेता रामचन्द्र पौडेल र तेस्रो धारको बलियो नेतृत्व...

राप्रपासँग एकीकरण प्रक्रिया समाप्त : थापा

Kamal-Thapa-1470733403.jpg

२५ साउन, काठमाडौं । राप्रपासंग हुने भनिएको एकीकरण प्रक्रिया समाप्त भएको राप्रपा नेपालले घोषणा गरेको छ । राप्रपा नेपालले काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरी एकीकरण प्रक्रियाको अध्याय समाप्त भएको घोषणा गरेको हो । अध्यक्ष कमल थापाले राप्रपासंग एकता हुन नसक्ने दावि गरे । उनले एकीकरण प्रक्रिया एक पक्षीय ढंगले स्थगित गरेर राप्रपाका...

राष्ट्रिय समझदारी अपरिहार्य : प्रधानमन्त्री दाहाल

Patrakaar-PM-Bhet-1470730875.jpg

२५ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय विषयका लागि राष्ट्रिय समझदारी अपरिहार्य रहेको बताएका छन् । आफूलाई बधाई तथा शुभकामना दिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको नेपाल पत्रकार महासंघको टोलीसँग कुरा गर्दै उनले नयाँ कानुन बनाउन, भूकम्पपछिको पुनःनिर्माणलाई तीव्रता दिन, संविधान कार्यान्वयन गर्न र...

नयाँ शक्ति गढी गाविसमा घलान

२३ साउन, हेटौँडा । नयाँ शक्ति नेपालको मकवानपुर गढी गाविस संयोजकमा चतुरमान घलान चयन भएका छन् । भेलाले घलानको संयोजकत्वमा १५ सदस्यीय गाविस इकाइ कमिटी गठन गरिएको हो । सहसंयोजकमा विष्णु न्यौपाने र सदस्यहरुमा विनोद विडारी, रुपक ढुङ्गाना, राजकुमार महत, विष्णु चौलागाई, चन्द्रबहादुर आले, बलराम विक, रामबहादुर विक, विना मोक्तान, रामप्रसाद क“डेल,...

विकास र राहतसम्बन्धी ठोस योजना ल्याउन प्रधानमन्त्रीको निर्देशन

Prachanda-1470583469.jpg

२३ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जनताले प्रत्यक्ष अनुभूत गर्ने कार्यक्रमको कार्ययोजना ल्याउन सचिवहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री  कार्यालय सिंहदरबारमा आइतबार सचिवहरुलाई निर्देशन दिंदै उनले विकास निर्माण र राहतसम्बन्धी ठोस योजना ल्याउन निर्देशन दिएका हुन् । मन्त्रालयगत प्राथमिकताका आधारमा तीन...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

थप समाचार