Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

दलित संघ १ नम्बर क्षेत्रीय अध्यक्षमा उमेश

Nepali-Congress-1486121961.gif

२१ माघ, हेटौंडा । नेपाल दलित संघ मकवानपुर १ नम्बर क्षेत्रीय अध्यक्षमा उमेश नेपाली चयन भएका छन् । शुक्रबार भएको भेलाले नेपालीको अध्यक्षतामा ११ सदस्यीय १ नम्बर क्षेत्रीय कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा श्यामराज विक, सचिव सम्झना घिमिरे विक, कोषाध्यक्ष शैलेश दुधराज तथा सदस्यहरु कोपिला सुर्खेती, सिताराम विक, हुद्धबहादुर विक, कल्पना लकाई, मेनिका पहेली, विश्व परियार र खेमराज विश्वकर्मा रहनुभएको छ । त्यस्तै भेलाले नेत्रबहादुर रसाईली, शेरबहादुर चुनारा र सिर्जना दासलाई सदस्यमा मनोनित गरिएको छ ।

दलित संघ १ नम्बर क्षेत्रीय सभापति शरण पहेँलीको सभाध्यक्षता तथा नेपाली काँग्रेस मकवानपुरका कोषाध्यक्ष गोपीलाल विश्वकर्मा प्रमूख आथित्यतामा भएको कार्यक्रममा विशिष्ठ अथिति नेपाली काँग्रेसका संगठन विभाग प्रमूख कृष्णप्रसाद सञ्जेल, काँग्रेस १ नम्बर क्षेत्रीय सभापति दामोदर खनाल, काँग्रेसका आमन्त्रित जिल्ला सदस्य अमिक परियार, दलित संघकी केन्द्रीय सदस्य पवित्रा बिक, दलित संघ जिल्ला अध्यक्ष मिलन परियार, अनिल विक, चन्द्र राईलगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

थप समाचार